अमित बिश्वकर्मा बेनी ,शुक्रबार चैत २१ गते । म्याग्दीको रघगंगा गाउँपालीका वडा नं ५ र ६ को सिमानामा पर्ने फुलडाँडामा विहिबार चेकपोष्ट स्थापना गरिएको छ । बिश्व महारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणलाइ रोक्नका लागि पाखापानी प्रहरी चौकि, पाखापानी स्वास्थ्य चौकीका कर्मचारी सहित स्थानीय ५ जना जनस्वयमसेवकको टोली चेकपो...
आर्थिक
-
-
हिमाली सहकारीद्धारा विपन्न परिवारलाई खाद्यान्न सहयोग
बेनी ,शुक्रबार चैत २१ गते । सहकारी दिवसको अवसरमा म्याग्दीको मालिका गाउँपालिका–६ दरबाङ्ग स्थित हिमाली बचत तथा ऋण सहकारी संस्था लिमिटेड विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको छ । सहकारीले विहिबार ६३ औं सहकारी दिवसको अवसरमा लकडाउनबाट प्रभावित दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्ने विपन्न ३४ घर परिवारलाई दैनिक उपभोग...
-
बागलुङकी एक महिलामा कोरोना संक्रमण पुष्टि,नेपालमा संक्रमितको संख्या ६ पुग्यो
बागलुङ्ग,विहिबार चैत २० गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार एकजनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या ६ पुगेको हो । नयाँ संक्रमित चैत ४ गते कतारको दोहाबाट आएको मन्त्रालयका प्रवक्ता डा।विकास देवकोटाले जानकारी दिए। देवकोटाका अनुसार क्यूआर ६५२ को फ्लाइटमा दोहाबाट काठमाडौं आएकी अर्की युवती...
-
बेनीमा खाद्यान्नको उपलब्धता र आपुर्तिका विषयमा छलफल
बेनी,विहिबार चैत २० गते । नोभल कोरोना भाइरस (कोभिड –१९) रोकथामका लागि गरिएको लकडाउनका कारण म्याग्दीमा हुन सक्ने सम्भावित खाद्यान्न अभावको समस्यालाई समाधान गर्न सरोकारवालाहरुबीच बुधबार बेनीमा छलफल भएको छ । म्याग्दी उद्योग वाणिज्यले आयोजना गरेको छलफलमा जनप्रतिनिधि प्रशासन, सुरक्षा अधिकारी, घरेलु तथा साना उद्योग क...
-
दरबाङ्गका विपन्न तथा मजदुर परिवारलाई खाद्यान्न सामाग्री सहयोग
बेनी ,बुधबार चैत १९ गते । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नोभल कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनबाट प्रभावित परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । म्याग्दीको मालिका गाउँपालिका –६ स्थित वडा कार्यालयको अगुवाइमा दरबाङ्ग स्थितका विभिन्न टोल विकास संस्था ,पश्चि म्याग्दी युथ क्लब , स...
-
रसुवामा लकडाउनको समयमा पार्वतीकुण्ड पुगेका कर्मचारी स्थानीयको नियन्त्रणमा
रसुवा,बुधबार चैत १९ गते । लकडाउनको समयमा पार्वतीकुण्ड घुम्न पुगेका कर्मचारीलाई स्थानीयले नियन्त्रणमा लिएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय रसुवाका कर्मचारीलाई स्थानीयले नियन्त्रणमा लिएका हुन् । जिल्लाको आमाछोदिङ्मो गाउँपा...
-
बागलुङ्गकी कोरोना संक्रमित युवतीका परिवारका ४ जनाको रिपोर्ट नेगेटिभ
बागलुङ ,बुधबार चैत १९ गते । कोरोना संक्रमण पुष्टी भएकी बागलुङ नगरपालिका–४ कुँडुलेकी अन्सु सापकोटाका परिवारका सदस्यको रिपोर्ट नेगेटिभ आएको छ । धौलागिरी अञ्चल अस्पताल बागलुङले सापकोटा, उनका परिवार र सापकोटा संग संगै आएका गरि १० जनाको स्वाब परिक्षणको लागि काठमाडौ पठाएको थियो । परिक्षणका लागि पठाईएको मध्ये अन्सुका ...
-
स्वास्थ्य मन्त्री ढकालविरुद्ध अख्तियारमा उजुरी
काठमाडौं ,बुधबार चैत १९ गते । मेडिकल सामग्री खरिद गर्दा अनियमितता गरेको आरोपमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालविरुद्ध उजुरी गरिएको छ। विवेकशील नेपाली दलका नेता तथा बाग्मती प्रदेशसभा सदस्य रमेश पौड्यालले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेको विवेकशील पार्टीका अध्यक्ष मिलन पाण्डेले जानकारी द...
-
पोर्चुगलमा आठ नेपालीलाई कोरोना सङ्क्रमण
पोर्चुगल,बुधबार चैत १९ गते । पोर्चुगलको राजधानी लिस्बनमा बस्दै आएका आठ नेपालीमा कोरोनाको सङ्क्रमण भएको छ । उनीहरु सबै मार्कस्पोम्बलस्थित एउटै फ्ल्याटमा ‘रुम सेयरिङ’ गरी बस्दै आएका थिए । उनीहरुमध्ये एक जनालाई गएको २ हप्तादेखि निरन्तर ज्वरो आएको थियो । स्वास्थ्यकर्मीको सल्लाहमा औषधि सेवन गर्दा समेत ज्वरो कम नभएप...
-
धवलागिरी गाउँपालिकाका युवाहरु कोरोना विरुद्ध सचेतना अभियानमा
बेनी, बुधबार चैत १९ गते । म्याग्दीको धवलागिरी गाउपालिकाले विश्वब्यापी महामारीको रुपमा फैलिएको (कोभिड–१९)कोरोना भाइरस रोकथामका लागि सचेतना फैलाउन र लकडाउनको कार्यान्वयन गर्न युवा समूह परिचालन गरेको छ । २२ जना युवाहरुलाई गाउपालिकाको नाका र वडामा परिचालन गरेको हो । सात वटै वडाबाट छनौट गरिएका युवाहरुलाई मंगलबार मु...

























