• कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सात पुग्यो

    सुर्खेत । कर्णालीमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। जिल्ला जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका अनुसार मंगलबार घरमै मृत फेला परेकी ३५ वर्षीया एक महिलामा कोरोना पुष्टी भएको हो। भेरीगंगा नगरपालिका–१ स्थायी ठेगाना भएकी महिला श्रीमानसँगै वीरेन्द्रनगर–११ पिपिरामा बस्दै आएकी थिइन्। जन स्वास्थ्य सेवा कार्यालय ...

  • जैविक विविधता संरक्षणका लागि दिगो लगानी सुनिश्चित गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको २३ प्रतिशत भूभाग संरक्षित क्षेत्रको रुपमा रहेको तथा नेपालले जैविक विविधता संरक्षणको ११ औँ लक्ष्य हासिल गरिसकेको भन्दै सन् २०३० सम्ममा संरक्षित भूभाग ३० प्रतिशत पुर्याउने योजना रहेको बताएका छन् । संयुक्त राष्ट्संघको ७५ औँ महासभाको अवसरमा ‘दिगो विकासका लागि जैविक विवि...

  • थप दुईजना कोरोना संक्रमितको मृत्यु

    काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप दुईजनाको मृत्यु भएको छ । रुपन्देहीको बुटवल उपमहानगरपालिका ८ का ८० वर्षीय पुरुषको मृत्यु भएको छ । उनको कोरोना विशेष अस्थायी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमले जानकारी दिए । त्यस्तै सुनसरीको इटहरी ६ का ५६ वर्षीय एक पुरुषको पनि मृत्यु भ...

  • मंगोल नेशनल अर्गनाईजेशनद्धारा म्याग्दीका बाढी पहिरो पीडितलाई राहत सहयोग

    दिपक पुन मगरबेनी । म्याग्दीका बाढी पहिरो पीडित परिवारलाई मंगोल नेशनल अर्गनाईजेशन जिल्ला सभा म्याग्दीले राहत सहयोग गरेको छ । मंगोल नेशनल अर्गनाईजेशन जिल्ला सभा म्याग्दीको नेतृत्वमा संकलित राहत विम र मराङका बाढी पहिरो पीडितहरुलाई एक लाख तीस हजार रुपैयाँ बराबरको राहत वितरण गरेको हो । जिल्लामा बाढी पहिरोबाट प्रभावि...

  • मगर संघद्धारा रघुगंगाका बाढी पहिरो पीडितका लागि राहत सहयोग

    बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाका बाढी पहिरो पीडितलाई आर्थिक सहयोग गरिएको छ ।नेपाल मगर संघ केन्द्रीय समितिको आह्वानमा अन्तर्राष्ट्रिय मगर महासंघको समन्वयमा मगर संघ बेलायत ,मगर संघ हङकङ र मगर संघ म्याग्दीले संकलन गरेको राहतबाट रघुगंगाको वडा नम्बर ८ र वडा नम्बर ६ का बाढी पहिरो पीडित परिवारलाई सहयोग गरिएको हो । ...

  • देशभर १५५९ जनामा कोरोना संक्रमण पुष्टि,थप सातको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १५५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिनुभयो । उहाँका अनुसार आज देशभर सक्रिय संक्रमित २० हजार ८९१ जना रहेका छन् । जसमा संस्थागत आइसोलेशनमा १० हजार ८७ र होम आइसोलेश...

  • म्याग्दीमा गाडेको अवस्थामा महिलाको शव फेला ,श्रीमान प्रहरीको नियन्त्रणमा

    बेनी । म्याग्दीको बेनी नगरपालिका –१, बेलबोटमा खाडलमा गाडेकोअवस्थामा एक महिलाको शव फेला परेको छ । बेलबोटकी ३६ बर्षिया माया बोहोराको शव घर नजिक आफ्नै बारीमा खाडल खनेर पुरेको अवस्थामा बुधबार विहान ४ बजेको समयमा फेला परेको जिल्ला प्रहरी कार्यलय म्याग्दीका प्रहरी निरिक्षक तथा सुचना अधिकारी डाक्टरप्रसाद चौधरीले जानकारी द...

  • गण्डकी प्रदेशमा ४४ जना कोरोना संक्रमित थपिए

    कास्की । गण्डकी प्रदेशमा थप ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।गण्डकी स्वास्थ्य निर्देशनालयले बुधबार जारी गरेको प्रेस बिज्ञप्ती अनुसार ६ जिल्लाका ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कास्कीको पोखरा महानगर पालिकाका २७ जना, गोरखाको आरुघाट गाउँपालिकाका १ जना, पूर्वि नवलपरासीको कावासोतीका ५ जना, तनहुँको घ...

  • ललितपुरमा सुरु भयो नगर प्रहरीको साइकल गस्ती

    काठमाडौं । ललितपुर महानगरपालिकाको नगर प्रहरीले बुधबारदेखि साइकल गस्ती सुरु गरेको छ । हालै गठन भएको नगर प्रहरीको साइकल गस्ती बुधबार उपमेयर गीता सत्यालले उद्घाटन गरिन् । अहिले नगर प्रहरीसँग १० वटा साइकल छ । त्यही साइकल चढेर नगर प्रहरीले विहान १० देखि अपरान्ह ५ बजेसम्म महानगर क्षेत्रमा गस्ती गर्नेछन् ।साइकल गस्तीले नग...

  • बारामा १२ बर्षीया बालिका बलात्कृत

    वीरगञ्ज । ‘साँझ आठ बजेतिर भाइलाई खाना खान बोलाउन घरबाट निस्केको थिएँ । कता लुकेको थियो, शिवपुजन आएर हातमा समात्यो । को हो रु छोड्, भन्दै कराउँदा मुखमा ओढनी ९सल० कोचिदियो अनि घिसार्दै लालबाबु चाचाको घरमा लगेर जर्बजस्ती गर्‍यो ।’ बाराको सुवर्ण गाउँपालिका–५ ओरैयाकी १२ बर्षीया बालिकाको भनाइ हो यो । असोज १ गते बे...