• म्याग्देलीहरुको एकताका लागि युएईमा रमाइलो वनभोज

    काजिमान बुढाथोकी मगर युएई ,सोमबार माघ २८ गते ।म्याग्दी प्रबासी नेपाली संघ राष्ट्रिय कार्यकारी समिती (मोना ) युएईको सामुहिक भाईचारा विकासका लागि आयोजना गरिएको वनभोज कार्यक्रम सम्पन्न भएको छ । मोना म्याग्दीको आयोजनामा शुक्रबार दुबैको माम्जार बिच पार्कमा विभिन्न कार्यक्रम गरि सामुहिक वनभोज कार्यक्रम सम्पन्न भएको हो । ...

  • म्याग्दीका डिएसपी बुढा मगर नेपाल प्रहरीको एसपीमा बढुवा

    काठमाण्डौं शनिवार माघ २६ गते । नेपाल प्रहरीबाट २६ डिएसपी एसपी पदमा बढुवा हुनेमा म्याग्दीका डिएसपी बिरबहादुर बुढा मगर पनि छनौट हुनु भएको छ । शनिबार अबेर प्रहरीले सार्वजनिक गरेको बढुवा सूचिमा डिएसपी बुढा मगर एसपी पदमा बढुवा हुनुभएको सेतोपाटीले लेखेको छ । फाइल फाेटाे शनिबार अबेर प्रहरीले सार्वजनिक गरेको बढुवा सू...

  • बालगृहको क्षमता बृद्धिका लागि आर्थिक सहयोगको अपिल (भिडियाे सहित )

    बेनी बिहिबार माघ २४ गते । म्याग्दीको बेनी बजारमा रहेको बालगृहको क्षमता बृद्धिका लागि आर्थिक सहयोगको अपिल गरिएको छ । बालबालिकाको संख्या बढ्ढै गएको , पुरानो भवन जिर्ण भएको तथा पर्याप्त बालबालिका राख्न सक्ने क्षमता नभएकाले आवास गृहको क्षमता बृद्धिका लागि आर्थिक सहयोगको अपिल गरिएको सभापति नेपाल बाल संगठन म्याग्दीका सभापत...

  • नागरिकता पाउन वडाको सनाखत अनिवार्य

    काठमाडौं बुधबार माघ २३ गते ।( प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले तीनजना व्यक्तिको सनाखतका आधारमा नागरिकता नदिइने सहमति गरेको छ। नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा समितिले सम्बन्धित वडा कार्यालयको सनाखतबिना कसैलाई पनि नागरिकता नदिने विषयमा सहमति जुटाएको हो। नागरिकता ऐन २०६३ मा नेपाली ...

  • नेपाल मगर संघ प्रदेश नं ५ को अध्यक्षमा बिमल सारु

    बुटवल मंगलबार माघ २२ गते । । नेपाल मगर संघ प्रदेश नं ५ को प्रथम ऐतिहासिक अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सोमबार विहान सम्पन्न भएको छ । बुटवलमा सम्पन्न प्रथम अधिवेशनबाट बिमल सारुमगर अध्यक्षमा सर्वसम्मत रुपमा चयन हुनुभएको छ । सारु नेपाल मगर संघ प्रदेशको तीन वर्षे कार्यकालका लागि कपिलवस्तुबाट नेपाल मगर संघ ५ नं प्रदेशको ...

  • अपाङ्गतालाई सहायता सामग्री वितरण

    बेनी मंगलबार माघ २२ गते । बेनी नगरपालिकाको स्वास्थ्य शाखाले अपाङ्गता भएकाहरुलाई सोमबार सहायता सामग्री वितरण गरेको छ । अपाङ्ग संघ म्याग्दीसँगको समन्वयमा १९ जना अपाङ्गता भएकाहरुलाई बैशाखी, एल बैशाखी, सेतो छडी, पहेँलो बैशाखी, चर्पी चियर लगायतका सामग्रीहरु वितरण गरेको हो । अपाङ्ग संघ म्याग्दीका अध्यक्ष गोप...

  • देविस्थानमा घुम्ती शिविरबाट चार सय जना लाभान्वित

    बेनी आईतबार माघ २० गते । म्याग्दीको मालिका गाउँपालिका ५ देविस्थानमा शनिबार सञ्चालित एकिकृत घुम्ती शिविरबाट करिब चार सय जना लाभान्वित भएका छन् । जिल्ला प्रशासन कार्यालयले मालिका गाउँपालिका र वडा कार्यालयसँगको समन्वयमा आयोजित शिविरबाट ३८७ जनालाई नागरिकता र जेष्ठ नागरिक परिचयपत्र वितरण, तस्विर सहितको मतदाता नामावली दर्ता...

  • कांग्रेसद्धारा बरंजा, थर्पुका आगलागी पीडित रोकालाई आर्थिक सहयोग

    बेनी बुधबार माघ १६ गते ।म्याग्दीको मंगला गाउँपालिका–४ बरंजा ,थर्पुका आगलागी पीडित रोका मगरलाई नेपाली कांग्रेस म्याग्दीले आर्थिक सहयोग गरेको छ । गत पुस २२ गते विद्युत सर्ट भएरआगलागी हुदाँ थर्पुका लालबहादुर रोकाको घर जलेर नष्ट भएपछि पार्टीले संकलन गरेको नगद ५१ हजार ३ सय सहयोग रकम मंगलबार पार्टी सभापति खम्बीर गर्बुजाको ...

  • रेडक्रस दरवाङ उपशाखाको साधारणसभा

    बेनी आईतबार माघ १३ गते । नेपाल रेडक्रस सोसाइटी दरवाङ उपशाखाको १९ औ साधारणसभा शनिबार सम्पन्न भएको छ । उपशाखाको शनिबार एक कार्यक्रमका बिच साधारणसभा सम्मपन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि मालिका गाउँपालिकाका उपाध्यक्ष खर माया बिटालुले विपद् व्यवस्थापन र मानविय सेवामा रेडक्रसको सहनीय भुमिका रहेको बताउनुभयो ...

  • नगरपालिकाद्वारा तिम्ल्याह बच्चालाई आर्थिक सहयोग

    साधन राम्जाली बेनी, मंगलबार माघ ८ गते । बेनी नगरपालिकाले तिम्ल्याह बच्चाको पालणपोषणका लागि आर्थिक सहयोग गरेको छ । बेनी नगरपालिका ४ राक्से र वडा नं ७ मंगलाघाटका दुई परिवारका तीम्ल्याह बच्चाको पालनपोषणमा सघाउन नगरपालिकाले आर्थिक सहयोग गरेको हो । मंगलवार नगरपालिकाको कार्यालयमा मेयर हरिकुमार श्रेष्ठ,उपाध्यक...