म्याग्दी । बेनी नगरपालिका २ बगरफाँटमा मंगलवारदेखि प्रथम सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता सुरु भएको छ । नयाँ वर्ष २०८० को अवसर पारेर रिभरसाइड बगरफाँट युवा क्लवले आयोजना गरेको उक्त प्रतियोगिता चार दिनसम्म संचालन हुने आयोजक क्लवका अध्यक्ष सुनिल थापाले जानकारी दिनुभयो । प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै कार्...
समाज
-
-
बेनीमा विउविजन पसलको अनुगमन
बेनी, । म्याग्दी, बागलुङ र पर्वतका विउविजन पसलको अनुगमन गरिएको छ । बजारबाट किनेको तरकारी र खाद्यबालीको विउ नउम्रिएको र फल नलागेको कृषकहरुको गुनासो बढेपछि कृषि उर्जा तथा जलस्रोत मन्त्रालय, विउविजन प्रयोगशाला र सम्बन्धित जिल्लाको कृषि ज्ञान केन्द्रको टोलीले संयुक्त अनुगमन गरेको हो । पर्वतको कुश्मा र बागलुङका ५÷५ वटा व...
-
अन्नपूर्ण अध्यक्ष कप प्रतियोगिता सुरु (फोटो फिचर)
बेनी । म्याग्दीको अन्नपुर्ण गाउँपालिका अध्यक्ष कप प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाको आयोजनामा वडा नम्बर ७ स्थित घराम्दीमा सोमबारदेखि अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु भएको हो । पालिकास्तरीय पुरुष ,महिला र प्रौढ भलिबल तथा वास्केटबल प्रतियोगिताको प्रतिनिधि सभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले उद्घाटन गर्नुभयो...
-
रेडक्रस भकिम्ली उपशाखाको अध्यक्षमा घर्ती
म्याग्दी । ‘म सेवा गर्छु’ भन्ने स्लोगनको व्यानर सहित नेपाल रेडक्रस सोसाइटी भकिम्ली उपशाखाको आइतवार सम्पन्न १४ औं साधारणसभा तथा अधिवेशनले डेकबहादुर घर्तीको सभापतित्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।भकिम्लीको डाँडाखानीमा उद्घाटन गरी पर्यटकीय स्थल बेलढुङ्गामा समापन गरिएको अधिवेशनले उपसभापतिमा जमुना रोका,सचिवमा भोजबहादुर जि...
-
गलेश्वर आदर्श माविले एसइई दिएका विधार्थीलाई गर्यो बिदाई
गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वरमा रहेको गलेश्वर आदर्श आवसीय माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत विद्यार्थीलाई बिदाई गरेको छ । आईतबार विद्यालयले एक कार्यक्रमको आयोजना गरी अध्ययन पुरा गरी एसइई दिएर जान लागेका १२ जना विद्यार्थीहरुलाई बिदाई गरेको हो । कार्यक्रममा विद्यालय व्यवस्थापन समिति तथ...
-
रुपचन्द्रलाई पनि नचाउने बेनीको संक्रान्ति मेला !
म्याग्दी । काली म्याग्दीको सङ्गममा आयोजित हुँदै आएको माघेसंक्रान्ति मेलाको इतिहास बेनीबजारभन्दा निकै जेठो छ । सुन्दा आश्चर्य लागे पनि माघेसंक्रान्तिको हाटमेलाले बेनीबजारको शिलान्यास गरिदिएको हो भन्ने कुरा यथार्थ हो ।पर्वत राज्यकालमा हिउँदभर बेनीको बगरमा अस्थायी बजार बस्ने गथ्र्यो । अस्थायी बजारले भोट–मधेश व्यापारको केन...
-
धौलागिरि बेश क्याम्पमा हेलिकप्टर आकस्मिक अवतरण
बेनी । धौलागिरि बेश क्याम्पमा हेलि एभरेष्टको हेलिकप्टर आकस्मिक अवतरण गरिएको छ।आइतबार बिहान ११ बजे उडेको हेलिकप्टर केही बेरमै आकस्मिक अवतरण गरिएको छ । जिल्लाको धवलागिरी गाउँपालिका वडा नम्बर ७ ताकमबाट आइतबार विहान ११ बजे सामान लिएर आधार शिविरतर्फ उडेको हेलिकप्टर केही बेरमै आकस्मिक अवतरण गरिएको थियो । ‘हेलिकप्टर फोर्स ...
-
म्याग्दीमा प्राथमिक तहमा १०० शिक्षकलाई नियुक्तीपत्र प्रदान
म्याग्दी । म्याग्दीमा प्राथमिक तहमा १०० जना शिक्षक स्थायी नियुक्त भएका छन् । शिक्षक सेवा आयोगबाट सञ्चालित तीन चरणको परिक्षा उर्तिण गरेर प्राथमिक तहको शिक्षक पदमा सिफारिस भएका उम्मेदवारहरुलाई शनिवार नियुक्ति पत्र प्रदान संगै सपथ ग्रहण गराइएको छ । शिक्षा विकास तथा समन्वय इकाइ म्याग्दीले नवनियुक्त स्थायी शिक्षकहरुलाई ए...
-
पाखापानीमा पशु स्वास्थ्य शिविर
पाखापानी । म्याग्दीको रघुगंगा गाउँपालिका–६,पाखापानीमा शनिबार पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविर सम्पन्न भएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले पाखापानीको वडा कार्यालयसँगको समन्वयमा शिविर आयोजना गरेको हो । शिविरमा ८२ जना कृषकहरुले सेवा लिएका केन्द्रका प्रमुख जिवनप्रसाद आचार्यले जानकारी दिन...
-
नेपाल उद्योग ब्यापार महासंघ म्याग्दीको अध्यक्षमा पौडेल
म्याग्दी। नेपाल उद्योग ब्यापार महासंघ म्याग्दीको अध्यक्षमा मोतिलाल पौडेल सर्वसम्मत चयन हुनुभएको छ । महासंघ म्याग्दीको शनिबार बेनीमा भएको प्रथम जिल्ला भेलाले पौडेलको नेतृत्वमा १५ सदस्यीय समिति सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा विरेन्दमान शाक्य, सचिवमा ईश्वर खत्री, कोषाध्यक्षमा माया गिरि रहनुभएको छ। सदस...













