बागलुङ । गत पुस २६ गते बिहान छोरासहित घरबाट निस्किएकी गलकोट नगरपालिका–७ मल्मकी धनकुमारी बस्नेत विक अझै परिवारको सम्पर्कमा आएकी छैनन् । पैतीस वर्षीया उनको साथमा चार वर्षीय छोरा सक्षम पनि रहेको श्रीमान राजेन्द्र विकले जानकारी दिनुभयो । सम्पर्कविहीन भएयता निरन्तर खोजी गरिए पनि अहिलेसम्म स्थिति पत्ता लाग्न नसकेको उहाँको...
समाज
-
-
सिटामोल लुकाउने फार्मेसीलाई १० हजार जरिवाना
काठमाडौं । सिटामोल लुकाउने फार्मेसीलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जरिवाना गरेको छ । बजारमा अभाव भएको भन्दै बिरामी ग्राहकलाई सिटामोल बिक्री नगर्ने गोसाइकुण्ड स्वास्थ्य सेवा केन्द्रलाई सातदोबाटोलाई १० हजार रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ । विभागको छड्के कारवाही क्रममा ग्राहकलाई सिटामोल छैन भ...
-
भारतमा एकैदिन तीन लाख बढी संक्रमित
एजेन्सी । छिमेकी भारतमा एकैदिन तीन लाख बढी मानिसमा कोरोनाभाइरसको संक्रमण भएको छ। कोरोनाको तेस्रो लहर चलिरहेको भारतमा पछिल्लो २४ घन्टामा तीन लाख १७ हजार ५ सय ३२ संक्रमित थपिएको बिबिसी हिन्दीले जनाएको छ। संक्रमणसँगै भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या पनि बढेको छ। बुधबार चार सय ९१ जना संक्रमितको मृत्यु भएको छ।अहिल...
-
टी–२० विश्वकप ग्लोबल क्वालिफायरका लागि नेपाली टोली घोषणा
काठमाडौं । आगामी फेब्रुअरीमा ओमान हुने टी–२० विश्वकप ग्लोबल क्वालिफायरका लागि नेपाली टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ क्यानले बिहीबार सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो । जसमा भर्खरै सम्पन्न प्रधानमन्त्री कपमा उत्कृष्ट प्रदर्शन गरेका जितेन्द्र मुखिया, लोकेश बम, विवेक यादव र प्रदीप ऐरीले ...
-
नारायणहिटीभित्र महायज्ञ हुने
काठमाडौँ । काठमाडौंको नारायणहिटी संग्राहलयभित्र महायज्ञ गरिने भएको छ। आयोजकले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी माघ १९ देखि २९ गतेसम्म हुने जानकारी दिएको छ। श्री सतीश्राप मोक्ष धाम झापा र हजुरलाई नमस्ते परोपकारी अभियान काठमाडौको संयुक्त आयोजनामा महायज्ञ हुन लागेको हो। महायज्ञ सफलतापूर्वक सम्पन्न गर्न ताराबहादुर क...
-
बुटवलमा माटोको ढिस्कोले पुरिंदा २ जनाको मृत्यु
बुटवल । बुटवलको तिनाउ नदी किनारमा आगो तापिरहेकामाथि ढिस्को खस्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३२ वर्षीय गणेश थापा र १७ वर्षीय शिव थापा रहेका छन् । बुधबार साँझ तिनाउ नदी किनारमा आगो ताप्ने क्रममा एक्कासी माटोको ढिस्को खसेपछि ५ जना घाइते भएका थिए । घाइतेमध्ये २ जनाको उपचारको क्रममा मृत्यु भएको इलाका...
-
प्रधानमन्त्री देउवाको निर्देशनपछि घट्यो पिसीआरको शुल्क
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनपछि कोभिड–१९ सङ्क्रमणको पीसीआर परीक्षणको शुल्क घटाइएको छ। प्रधानमन्त्री देउवाले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा र स्वास्थ्य सचिव डा. रोशन पोखरेललाई निजी अस्पताल तथा ल्याबमा पीसीआरको शुल्क बढी भएको भन्दै घटाउन निर्देशन दिनुभएको थियो । सोही निर्देशनअनुसार ...
-
गठबन्धनको बैठक आज, स्थानीय निर्वाचनबारे छलफल
काठमाडौं । सत्ता गठबन्धनको बैठक आज बस्दैछ । स्थानीय तहको निर्वाचनको मिति तयलगायतका बिषयमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक बस्न लागेको हो । आगमी जेठ ५ गते स्थानिय तहको म्याद सकिने र संविधान अनुसार म्याद थप गर्न नपाउने बाध्यात्मक व्यवस्था रहेको छ । निर्वाचन आयोगले सरकारले माघ पहिलो साता भित्र ...
-
प्रचण्डको प्रस्तावमा एमाले महासचिवको व्यङ्ग्य
काठमाडौं । स्थानीय तहको निर्वाचन अघि संघीय संसदको निर्वाचन गर्ने प्रस्ताव प्रति नेकपा एमाले महासचिव शंकर पोखरेलले व्यङ्ग्य गर्नुभएको छ । सत्तारुढ दलको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘एमालेले निरन्तर संसद अबरोध’ गर्दा संसदको औचित्य पुष्टी हुन नसकेकाले स्थानीय तहको निर्वाचन अघि संघीय ...
-
कोरोना फैलिएपछि म्याग्दीका विद्यालय,तातोपानी कुण्ड र धार्मिक स्थलहरु दश दिनका लागि बन्द
म्याग्दी । कोरोना (भाइरस) को संक्रमण तिब्र रुपमा फैलिएपछि म्याग्दीका विद्यालय, धार्मिक स्थल र तातोपानीका कुण्डहरु दश दिनका लागि बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा बुधबार बसेको कोभिड–१९ जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले माघ ६ देखि १५ गतेसम्म जिल्लाभरका शैक्षिक संस्था, धार्मिक स्थल र तातोपानीका कुण्डहरु बन्द...






















