• थप ११३५२ जनामा कोरोना संक्रमण, ४ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ११ हजार ३ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २३ हजार ४ सय ९ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ । कोरोनाका कारण नेपालमा मृत्यु हु...

  • म्याग्दीका साहित्यकार अजयमिलन श्रेष्ठलाई लोकप्रिय साहित्यकारको उपाधि सहित सम्मान

    म्याग्दी । म्याग्दीका सहित्यकार अजयमिलन श्रेष्ठलाई ‘लोकप्रिय साहित्यकार’को उपाधि सहित सम्मानित गरिएको छ । बेनी नगरपालिका वडा नं १ रत्नेचौरमा मंगलबार आयोजित नेपाली कांग्रेस म्याग्दीका संस्थापक सभापति स्वर्गीय ओमबहादुर बोगटीको २६ औं स्मृति दिवसको अवसरमा श्रेष्ठलाई नेपाली कांग्रेसका केन्द्रिय सदस्य चम्पादेवी खड्काले दोसल्...

  • खेलकुद क्षेत्रमा लगानी गर्न कुनै कञ्जुस्याइँ हुँदैन : अर्थमन्त्री शर्मा

    काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले सरकारले खेलकुद क्षेत्रमा लगानी गर्न कुनै कञ्जुस्याइँ नगर्ने बताउनुभएको छ । बुधबार प्रधानमन्त्री कप पुरुष टी–२० क्रिकेट प्रतियोगिता विजयी टिमलाई पुरस्कार वितरण कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले सरकारले खेलकुद क्षेत्रमा लगानी गर्न कुनै कञ्जुस्याइँ नगर्ने बताउनुभएको हो । उहाँ...

  • सर्वोच्च अदालतमा न्यायाधीश र कर्मचारीलाई बिहीबार बुस्टर डोज लगाउने

    काठमाडौँ । सर्वोच्च अदालतमा न्यायाधीश र कर्मचारीलाई कोरोनाभाइरसविरुद्धको बुस्टर डोज लगाउने भएको छ। सर्वोच्चले बिहीबार सूचना जारी गरेर बिहीबार बिहान ११ बजेदेखि अदालत प्राङ्गणमा पहिलो र दोस्रो डोज लगाएका न्यायाधीश र कर्मचारीलाई कोरोनाविरुद्धको बुस्टर डोज लगाउने जानकारी दिएको हो।खोप लगाउन आउँदा अनिवार्य रुपमा खोप कार्ड...

  • मास्क कालोबजारी गर्ने दुई औषधि व्यवसायी पक्राउ

    बागमती । मास्क कालोबजारी गरेको आरोपमा प्रहरीले आज हेटौंडाबाट दुई जना औषधि व्यवसायीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–१ स्थित अंसारी फार्मेसीका सञ्चालक साजित अंसारी र सक्षम औषधि पसलका सञ्चालक बब्लु पाण्डे रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्राप्त जनगुनासो र सूचनाका आधारमा जिल्ला प्रहरी क...

  • झण्डै आधा अर्ब खर्चिएर बुटवल उपमहानगरको प्रशासनिक भवन

    बुटवल । झण्डै आधा अर्ब रुपैयाँ खर्चिएर बुटवल उपमहानगरपालिकाले प्रशासनिक भवन निर्माण गरेको छ। २०७५ साल असार ८ गते पूर्वअर्थमन्त्री एवं प्रतिनिधि सभा सदस्य विष्णु पौडेलले शिलान्यास गरेको उक्त भवनको बुधबार पौडेलले नै भर्चुअल माध्यमबाट उद्घाटन गर्नुभएको हो। भर्चुअल माध्यमबाट भवनको उद्घाटन गर्दै पूर्वअर्थमन्त्री पौडेलले ...

  • अनलाइन परीक्षा हुनुपर्ने माग गर्दै विद्यार्थी आन्दोलनमा

    काठमाडौँ । काठमाडौंको बानेश्वरस्थित कान्तिपुर इन्टरनेशनल कलेजमा बुधबार परीक्षा दिन गएका विद्यार्थी आन्दोलित भएका छन्। कोरोनाभाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेको र त्यसैबीच स्वास्थ्य सुरक्षाका मापदण्डको पालना नगरी परीक्षा सञ्चालन गरेको भन्दै विद्यार्थीहरू विरोधमा उत्रिएका हुन्। आन्दोलनमा उत्रिएका नौ जना विद्यार्थीला...

  • प्रहरी टोलीमाथि आक्रमण गर्ने पाँच जना पक्राउ

    जनकपुरधाम । धनुषा प्रहरी टोलीमाथि आक्रमण गर्ने लुटेरा समूहका पाँचजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा बटेश्वर गाउँपालिका–४ बस्ने २७ वर्षीय जीवन ठाकुर, २३ वर्षीय चन्द्रदेव यादव, २६ वर्षीय कमलेश यादव, ३२ वर्षीय रामबाबु यादव र २६ वर्षीय नरेशरवि दास रहेका छन् । बटेश्वर गाउँपालिका–४ राम्रोचोकबाट महोत्तरी भंगाहा नगरपा...

  • वडाअध्यक्षमाथि ढुंगा प्रहार, आक्रमणकारीको खोजी गरिँदै

    संखुवासभा । संखुवासभाको चिचिला गाउँपालिका–२ का वडाध्यक्ष मिरबहादुर राईमाथि अज्ञात समूहले ढुंगा प्रहार गरेको छ । मंगलबार साँझ वडाध्यक्ष राई माथि ढुङ्गा प्रहार भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिनुभयो । ढुंगा प्रहारबाट वडाध्यक्ष राई सामान्य घाइते भएका छन् । मोटरसाइकलमा घर...

  • चक्रपथ वरपर ट्राफिक व्यवस्थापनमा समस्या

    काठमाडौँ । काठमाडौंको चक्रपथ वरपर क्षेत्रमा टिकट काउण्टर र जथाभावी बस पार्किङ गर्दा उपत्यकाको ट्राफिक व्यवस्थापनमा समस्या हुँदै गएको छ। काठमाडौंको कोटेश्वर, गौशाला, चाबहिल, गोंगबु, माछापोखरी, कलंकी लगायतका क्षेत्रमा टिकट काउण्टर र बसपार्क बनाउँदा ट्राफिक व्यवस्थापनमा समस्या हुँदै गएको हो। महानगरीय ट्राफिक प्रहरी महा...