गोरखा । कोरोना महामारी सुरु भएयता दुई वर्षअघि चीनले उत्तरी गोरखामा पर्ने दुई नाका बन्द गर्यो । चुमनुव्री–१ सामागाउँको रुइला र वडा ७ को छेकम्पारको ङुइला नाका खोल्न स्थानीयले पटकपटक माग गरे पनि सुनुवाइ भएको छैन । बर्खाका बेला तल्लो क्षेत्रको पैदलमार्ग अवरुद्ध हुँदा खाद्यान्न अभाव भएपछि चुमनुव्रीका बासिन्दाले न...
समाज
-
-
बैतडीमा भारतबाट फर्किने ७ दिन क्वारेन्टिनमा बस्नुपर्ने
बैतडी । भारतबाट फर्किएका व्यक्तिलाई अनिवार्य रुपमा क्वारेन्टिनमा राखिने भएको छ । भारतमा पनि कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को सङ्क्रमण देखिएपछि यहाँ भारतबाट फर्केकालाई अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने भएको हो । कोरोनाको नयाँ भेरियन्ट नफैलियोस् भन्नका लागि भारतबाट फर्केका नागरिकलाई अनिवार्य सात दिन क्वारेन्टिनमा ब...
-
ओमिक्रोनबाट बच्न नागरिकलाई बुस्टर डोज दिने तयारीमा सरकार
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले कोरोनाबिरुद्धको दुई डोज लगाइसकेका नागरिकहरुलाई बुस्टर डोज लगाउन आग्रह गर्नुभएको छ । प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको आईतवार सिंहदरवारमा बसेको बैठकमा मन्त्री खतिवडाले कोरोना बिरुद्धको दुई डोज लगाइसकेका नागरिकहरुलाई बुस्टर डोज लगाउन आग्रह गर...
-
शिकार खेल्ने क्रममा गोली लागेर एक युवकको मृत्यु
दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–१ मा गोली लागेर युवकको मृत्यु भएको छ । गएराति शिकार खेल्ने क्रममा गोली लागेर १७ वर्षीय रोहित मल्लको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । डीएसपी युवराज खड्काका अनुसार, शिकार खेल्न जंगल गएका बेला गोली लागेर मल्लको घटनास्थलमै मृत्यु भएको हो । सो घटनामा संलग्न रहेक...
-
१६ दिने अभियानको अर्जम र भकुण्डेमा सचेतनामूलक कार्यक्रम
म्याग्दी । ‘घरैबाट सुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्ने मूल नारासहित आज (आइतबार) म्याग्दीको दुई ठाउँमा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत बेनी नगरपालिका–१, रत्नेचौरको अर्जम र २ नम्बर वडा ज्यामरुककोटको भकुण्डेमा सचेतनामूलक कार्यक्रम गरिएको हो । बेनी नगरपालिकाद...
-
धौलागिरी साना किसान सहकारी स्थापना (तस्बिरहरु)
बेनी । जडिबुटी खेती, बजारीकरण र स्थानीयबासीको आयआर्जन सुधार गर्ने उद्देश्यले म्याग्दीको धवलागिरी गाउँपालिकामा धवलागिरी साना किसान सहकारी संस्था स्थापना भएको छ । धवलागिरी गापाका अगुवाहरुले स्थापना गरेको सहकारीको प्रारम्भिक साधारणसभा शनिबार धवलागिरी गाउँपालिका–७ शिवाङ्गमा सम्पन्न भएको हो । सहकारीको प्रारम्भीक साधारण स...
-
इन्डोनेसियामा ज्वालामुखी विस्फोट : कम्तीमा १३ जनाको मृत्यु, ९८ घाइते
एजेन्सी । इन्डोनेसियाको पूर्वी जाभाको माउन्ट सेमेरुमा भएको ज्वालामुखी विष्फोटमा परी कम्तीमा १३ जनाको मृत्यु हुनुको साथै अन्य ९८ जना घाइते भएका राष्ट्रिय प्रकोप व्यवस्थापन निकाय (बीएनपीबी) ले आइतबार जनाएको छ । दुईओटा शवको पहिचान भइसकेको र अन्यको पहिचानको लागि खोजी भइरहेको बीएनपीबीका प्रवक्ता अब्दुल मुहारीले बताउनुभएक...
-
थप २०५ जनामा कोरोना संक्रमण, १ को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ७ सय ४७ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ४ सय ३६ जना नि...
-
हिरादेवी फगामी बनिन् उत्कृष्ट महिला सामुदायीक स्वास्थ्य स्वयंसेविका
देविस्थान ।म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ५ देविस्थान स्वास्थ्य चौकीले आर्थिक बर्ष २०७७÷०७८को उत्कृष्ट महिला सामुदायीक स्वास्थ्य स्वयंसेविकाको रुपमा हिरादेबी फगामीलाई सम्मान गरेको छ । स्वास्थ्य चौकीले साविक देविस्थान गाविस वडा नम्बर ६ की महिला सामुदायीक स्वास्थ्य स्वयंसेवीका फगामीलाई कार्यदक्षता, बैठकमा उपस्थित...
-
स्रोत नखुलेको ६९ लाख ५० हजारसहित एक पक्राउ
काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित बिइङ ह्युमनको कपडा पसलबाट स्रोत नखुलेको रकमसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका वडा नम्बर १ दरबारमार्गस्थित बिइङ ह्युमनको कपडा पसलबाट एक जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो। प्रहरीले त्यस...






















