• मुस्ताङ प्रवेश गर्न पीसीआर रिपोर्ट वा पूर्ण खोप अनिवार्य

    बेनी । कोरोना सङ्क्रमणको नयाँ भेरियन्ट ओमिक्रोनलाई मध्यनजर राख्दै हिमालपारिको जिल्ला मुस्ताङ प्रवेश गर्न पीसीआर रिपोर्ट वा कोरोना विरुद्धको पूर्ण मात्रा खोप अनिवार्य गरिएको छ । कोरोना सङ्क्रमणको दोस्रो लहरपछि सामान्य बन्दै गएको मुस्ताङमा पछिल्लो समय घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटक बढेका थिए । हालै विश्वका कतिपय ...

  • अत्यावश्यक नपरी विदेश भ्रमण नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

    काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यावश्यक नपरी विदेश भ्रमणमा नजान आग्रह गरेको छ । अफ्रिकी मुलुकहरूमा हालै पहिचान भएको ओमिक्रोन भेरियन्ट दक्षिण अफ्रिका र एसियाकै केही देशमा तिव्र बिस्तार भइरहेकोले सो संक्रमणलाई नेपाल प्रवेशबाट रोक्न मन्त्रालयले विदेश भ्रमण नगर्न आग्रह गरेको हो । विश्व स्वास्थ्य संगठनले...

  • पशुपति क्षेत्रमा मदिरा र गाँजा बिक्री तथा सेवन गरे कारवाही

    काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले पशुपति क्षेत्रमा मांस, मदिरा र गाँजा विक्री वितरण तथा सेवन नगर्न अनुरोध गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारीले बुधबार सूचना जारी गरेर भोलि १६ मंसिरमा पर्ने बाला चतुर्दशी पर्वका दिन पशुपतिनाथ मन्दिर परिसरमा पितृको सम्झनामा रातभर जाग्राम बसी बत्ती बाल्ने कार्यक्रम रहेको ज...

  • राष्ट्रियताको एजेन्डा बलियो बनाउन नसके राजनीतिक दलहरू सकिन्छन् : नेपाल

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशभक्त र राष्ट्रियताको एजेन्डा बलियो बनाउन नसक्ने राजनीतिक दलहरू सकिने बताउनुभएको छ । भृकुटीमण्डपमा जारी राप्रपाको एकताको महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले नेपाली राजनीतिमा तीनवटा ब्रान्ड रहेको भन्दै बाह्य हस्तक्षेपलाई हटाएर देशभक्त र राष...

  • दोलखाको झुलेमा एकै परिवारका ३ जना मृत फेला

    दोलखा । दोलखाको तामाकोसी गाउँपालिका–२ झुलेमा एकै परिवारका ३ जना मृत अवस्थामा फेला परेका छन् । बुधबार बिहान २७ वर्षीय श्याम तामाङ, उनकी २५ वर्षीया श्रीमती अम्बिका र ५ दिने नाबालक छोरा मृत अवस्थामा आफ्नै घरमा फेला परेको प्रहरीले जनाएको छ । स्थानीयले ५ दिनकी सुत्केरी श्रीमती र नाबालक छोरालाई न्यानो बनाउन गोल बालेर सुते...

  • काम्दै र भोकभोकै विद्यालय जान्छन् चेपाङ बालबालिका

    धादिङ । बेनिघाटरोराङ गाउँपालिका–२ सिमथलीका कालीबहादुर चेपाङका नौ बच्चा छन्। ज्याला मजदुरी गरेर मात्र परिवार पालेको चेपाङका ६ सन्तानमात्र विद्यालय जान्छन्। खरले छाएको सानो छाप्रोमा आगो बालेर गुन्द्रीको भरमा रात काट्ने कालीबहादुरका ती बच्चाले खाजा खान पाउने भएकाले मात्र विद्यालय जाने गरेका हुन्।घरमा बस्ने अरू सबैको का...

  • नेपालमै मोबाइल उत्पादन गर्न व्यवसायीलाई अर्थमन्त्रीको आग्रह

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपालमै मोबाइल उत्पादन गर्न मोबाइल व्यवसायीहरुलाई आग्रह गर्नुभएको छ । यसका लागि आवश्यक सहयोग गर्न सरकार तयार रहेको उहाँले बताउनुभयो । बुधबार नेपाल मोबाइल वितरक संघको महाधिवेशन उदघाटन गर्दै अर्थमन्त्री शर्माले सो कुरा बताउनुभएको हो । उहाँले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमड...

  • जुम्लामा बस दुर्घटना : २ जनाको मृत्यु, २ घाइते

    कर्णाली । जुम्लाको सिंजा गाउँपालिकामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा दुई जना घाइते भएका छन्। कनकासुन्दरी गाउँपालिकाको गुठीज्यूलाबाट नेपालगञ्ज जाँदै गरेको ना६ख ४४३८ नम्बरको बस सिंजा गाउँपालिका–२ जुम्ला घोडेङ्गा गाउँमा दुर्घटना भएको हो।बस सडकदेखि करिब २०० मिटर तल खसेको जुम्लाका प्रमुख जिल्ला अधि...

  • अछाममा बस दुर्घटना : २ जनाको मृत्यु, ३५ घाइते

    धनगढी । अछाममा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । धनगढी आउँदै गरेको ना ६ ख ८२९ नम्बरको सुदूरपश्चिम यातायातको बस मंगलबार दिउँसो ३ बजे मंगलसैन नगरपालिका–४ डाडाबाघमा कैलाशखोला नजिकै दुर्घटना भएको हो। बस सडकबाट १० मिटर तल खसेको छ। दुर्घटनामा परी मंगलसेन नगरपालिका–१४ का अन्दाजी ५७ वर्षीय टंकबहादुर भण्डारी र वडा ...

  • थप २५५ जनामा कोरोना संक्रमण, २ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४ सय ६९ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा २ सय ५६ जना नि...