काठमाडौँ । सामुदायिक पुँजी निर्माण गर्न पत्रकार सहकारी बनाएर उत्पादनसँग पनि पत्रकारहरू जोडिनुपर्ने अर्थमन्त्री जनार्दन शर्माले बताउनुभएके छ । मंगलबार प्रेस सेन्टर ललितपुरको चौथो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले पत्रकारहरूले पत्रकार सहकारी बनाएर जान सक्ने बताउनुभयो । पत्रकारिता पेसा मात्र नभएर अरू हिसाबले पनि आत्...
समाज
-
-
नेपाल प्रहरीमा ३ वटा पद थप गर्ने सरकारको निर्णय
काठमाडौँ । सरकारले नेपाल प्रहरीमा ३ वटा दर्जा (पद) थपेको छ । प्रहरी कर्मचारीको मनोवल बढाउनका लागि भन्दै सहायक तहमा ३ वटा पद थपिएको हो ।गृहमन्त्रालयको प्रस्तावअनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी वरिष्ठ नायब निरीक्षक, वरिष्ठ हवल्दार र सहायक हवल्दार गरी ३ पद थप गरेको हो । एउटै दर्जामा लामो समय काम गरेका प्र...
-
एमाले महाधिवेशन : मतगणना सुरू
काठमाडौँ । नेकपा (एमाले)को १०औँ महाधिवेशनमा नेतृत्व चयनका लागि भएको भएको निर्वाचनको मतगणना सुरू भएको छ । केहीबेर अघिदेखि भएको मतदानको परिणाम दुई घन्टामा आउने बताइएको छ । दुई हजार १५३ जना प्रतिनिधि रहेकामा दुई हजार ९६ मत खसेको छ । विद्युतीय मेसिनबाट मतदान गरिएकाले परिणाम चाँडै आउने भएको छ ।अध्यक्षमा केपी शर्मा ओली र ...
-
सिन्धुलीको एक गोदाममा भीषण आगलागी
काठमाडौँ । सिन्धुलीको एक गोदाममा भीषण आगलागी भएको छ। मंगलबार बिहान १० बजेदेखि कमलामाई नगरपालिका–६ रातमाटास्थित गोदाममा भीषण आगलागी भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक मनोज लामाले जानकारी दिनुभयो। आगलागी कसरी सुरू भएको हो भन्ने खुलिनसकेको उहाँले बताउनुभयो । अहिले दुइटा दमकलले आगलागी नियन्त्रणम...
-
गाउँपालिकाद्धारा बेगखोला जीप दुर्घटनाका घाइतेलाई उपचार र मृतकका परिवारलाई किरिया खर्च दिने
बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाले जीप दुर्घटनाका घाइतेलाई उपचार र मृतकका परिवारलाई किरियाखर्च उपलब्ध गराउने भएको छ । रघुगंगा गाउँपालिका–१ बेगमा सोमबार साँझ जीप दुर्घटना हुँदा वडा सदस्य सहित चार जनाको मृत्यु र चार जना घाइते भएका थिए । प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीले घाइतेलाई जनही एक लाख रुपैयाँका दरले उपचा...
-
तलेजु भवानीलाई भित्र्याइयो हनुमानढोका
काठमाडौँ । गुह्येश्वरी जात्राका लागि निकालिएको तलेजु भवानीको मूर्तिलाई दुई दिने जात्रा समापन गरेसँगै हुनमानढोका दरबार क्षेत्रको मूल मन्दिरमा भित्र्याइएको छ।दुई दिने जात्राका लागि भवानीको मूर्ति आइतबार पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरमा लगिएको थियो। आइतबार गुह्येश्वरी मन्दिरमा रातभर बलीसहित तान्त्रिक र गुप्ति प...
-
ओमिक्रोनको डरः विमानस्थल र सीमानाकामा कडाइ, स्वास्थ्य परीक्षण अनिवार्य
काठमाडौं । कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भित्रिन नदिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा सीमा नाकाहरुमा कडाइ गरिएको छ । त्यहाँ सबैका लागि स्वास्थ्य परीक्षण अनिवार्य गरिएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय समिति सीसीएमसीले दक्षिण अफ्रिकामा देखिएको नयाँ भाइरस अरु देशमा पनि फैलन थालेको हुँदा सतर्कता अपनाउन ...
-
कार्यालय प्रमुखविहीन भएपछि एक महिनादेखि सेवा बन्द
बनेपा । इलाका प्रशासन कार्यालय देवीटारमा कार्यालय प्रमुख नभएपछि त्यहाँका नागरिक सेवा लिनबाट बञ्चित भएका छन् । कार्यालयमा कार्यरत कार्यालय प्रमुखलाई कायममुकायम दिएको समयसीमा सकेपछि अरू कार्यालय प्रमुखको व्यवस्थापन नभएका कारण इलाका प्रशासन कार्यालबाट नागरिकतालगायतका सेवा दिने काम रोकिएको हो। जिल्लाका विकट क्षेत्र डाँड...
-
धनगढी विमानस्थलको जग्गा अधिग्रहणको काम अघि बढाउन मन्त्री आलेको निर्देशन
धनगढी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले धनगढी विमानस्थलको धावन मार्गका लागि चाहिने जग्गा अधिग्रहणको काम तत्काल अघि बढाउन निर्देशन दिनुभएको छ । धनगढी विमानस्थलको सोमबार निरीक्षण गर्दै मन्त्री आलेले आवश्यक जग्गा अधिग्रहणको प्रक्रियासहितको फाइल तत्काल मन्त्रालयमा पेश गर्न निर्देशन दिनुभएके ह...
-
कांग्रेस बागलुङको सभापतिमा शेरचन निर्वाचित
बागलुङ । नेपाली कांग्रेस बागलुङको सभापतिमा जीत बहादुर शेरचन विजयी हुनुभएको छ । कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत शनिबार पहिलो निर्वाचन भएको थियो । पहिलो निर्वाचनमा शेरचन, दोर्ण कुमार कुँवर र जगदीश चन्द्र उपाध्यायको उम्मेदवारी रहेको थियो । पहिलो पटकको मतदानमा शेरचनले ६८६, कुँवरले १६८ र उपाध्यायले सबैभन्दा बढी ७९० म...





















