• मुगुको खाद्यान्न गोदाम १६८ क्विन्टल मात्रै मौज्दात

    मुगु । हिमाली जिल्ला मुगुका खाद्यान्न गोदाम रित्तिनै लागेका छन् । गोदाम रित्तिन लागेसँगै स्थानीयले जिल्लामा खाध्यन्न अभावको आशंका गर्न थालेका छन् ।गमगढीमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मुगुमा हाल एक सय ६८ क्विन्टल मात्र चामल मौज्दात रहेको कार्यालयले जनाएको छ । मौज्दात चामल कम भएकाले ख...

  • १२ वर्षमाथिका दीर्घरोगीलाई लगाउन थालियो फाइजर खोप

    काठमाडौँ । कोरोनाविरुद्धको फाइजर खोप आइतबारदेखि १२ वर्षभन्दा माथिका दीर्घरोगीलाई लगाउन सुरु गरिएको छ । काठमाडौं उपत्यका सहित देशभरका २४ वटा अस्पतालबाट १२ वर्षमाथिका बालबालिकासहित दीर्घरोगीलाई खोप दिन सुरु गरिएको हो । फाइजर खोपको पहिलो मात्रा आजदेखि मंसिर ४ गतेसम्म लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।...

  • मुस्ताङको कोवाङमा भीषण हिमपहिरो

    काडमाडौँ । मुस्ताङको कोवाङमा भीषण हिमपहिरो खसेको छ। आईतबार विहान ११ बजेर ४० मिनेटको समयमा टुकुचे पिक (स्थानीयले मानापाथी हिमाल भन्छन) हिमालबाट हिउँ पहिरो खसेको मुस्ताङ जिल्ला प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो। हिउँपहिरोबाट मानवीय क्षति भने नभएको उहाँले बताउनुभयो। मुस्ताङको थासाङ गाँउपालिका–३ ...

  • रोल्पामा जिप दुर्घटना तीन जनाको मृत्यु, तीन घाइते

    दाङ । रोल्पामा यात्रुवहाक जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । आइतबार बिहान ११ बजेतिर भएको जिप दुर्घटनामा दुई पुरुष र एक महिलाको घटनास्थलमै मृत्यु भएको रोल्पाका प्रहरी प्रमुख डीएसपी नरेशराज सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार मृतकको मृतकको पहिचान खुलिसकेको छैन । छ जना सवार रहेको अनुमान गरिएको...

  • एमालेको दशौं महाधिवेशनका लागि म्याग्दीबाट ९ जना प्रतिनिधि सर्वसम्मत चयन

    म्याग्दी । आगामी मंसिर १० देखि १२ गते सम्म चितवनमा आयोजना हुने नेकपा एमालेको दशौँ महाधिवेशनका लागि म्याग्दी जिल्ला बाट ९ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत रुपमा चयन भएका छन ।बुधबार देखि सुरु भएको प्रतिनिधि छनौट निर्बाचन कार्यक्रम अन्तर्गत शुक्रबार पार्टी कार्यालय हाँडेभिरमा सर्वसम्मत रुपमा प्रतिनिधि चयन गरिएको हो । पार...

  • नेपाली कांग्रेस म्याग्दीको प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’ को सभापतिमा छन्त्याल (तस्बिरहरु)

    बेनी । नेपाली कांग्रेस म्याग्दीको प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’ मा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरिएको छ । शनिबार बेनीमा सम्पन्न प्रथम अधिवेशनले युवा नेता ओमबहादुर छन्त्यालको सभापतित्वमा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो । यसैगरी उपसभापतिमा रघुगंगगा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारी र युवा नेता सुजन...

  • डा.संज्ञा मल्लले पाइन् राष्ट्रसंघीय महिला प्रहरी अधिकृतको अवार्ड

    काठमाडौं। ११औं संयुक्त राष्ट्रसंघीय महिला प्रहरी अधिकृत अवार्ड २०२१ प्रहरी उपरीक्षक डा. संज्ञा मल्ललाई प्रदान गरिएको छ । मोनुस्को (MONUSCO) मा अनपोल चिफ अफ हेल्थ एण्ड इन्भाईरोमेन्ट यूनिट किन्सासामा हाल कार्यरत प्रहरी उपरीक्षक डा. मल्ललाई उक्त अवार्ड प्रदान गरिएको संयुक्त राष्ट्रसंघ प्रधान कार्यालयले जनाएको छ । उक्त ...

  • थप ३९७ जनामा कोरोना संक्रमण, ३ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ६६ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ३ सय ८९ जना निको भ...

  • डिएसपी लोकनाथ तिम्सिनाको निधन

    काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) लोकनाथ तिम्सिनाको निधन भएको छ । इलाका प्रहरी कार्यालय कञ्चनपुर, सप्तरीमा कार्यरत उनको उपचारको क्रममा निधन भएको हो । दसैंअघि बिरामी भएका डिएसपी तिम्सिनालाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार नभएपछि त्...

  • जनगणनामा खस भाषा जगेर्ना गर्नेगरी विवरण दिन सुझाव

    खलंगा । जनगणनाका क्रममा खस भाषाको जगेर्ना गर्नेगरी उत्तर दिन विज्ञले कर्णालीका सर्वसाधारणलाई आग्रह गरेका छन् । जुम्ला बहुमुखी क्याम्पसका उपप्रमुख प्रकाशचन्द्र खत्रीले यस पटकको जनगणननमा मातृभाषा खस राख्न कर्णालीवासी र सम्पूर्ण खसभाषा बोल्नेहरूलाई अनुराध गरेका हुन् । उनले जनगणना २०६८ मा खसभाषा बोल्ने कर्णालीमा जम्मा ३४ ज...