काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध आन्दोलनरत विभिन्न विद्यार्थी संगठनसँग वार्ता हुने भएको छ । सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा विद्यार्थी संगठन र मन्त्रालयबीच वार्ता हुने भएको हो । पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा संयुक्त विद्यार्थी संगठनले प्रदर्शन गर्दै आएका छन् । राजधानीको ...
समाज
-
-
रौतहटमा एकै परिवारका दुई बालकको शङ्कास्पद मृत्यु
रौतहट । रौतहटमा एकै परिवारका दुई अबोध बालकको शङ्कास्पद मृत्यु भएको छ। जिल्लाको देहाही गोनाही नगरपालिका ५ टिकुलिया टोलका संजय मुखियाको ५ वर्षीय छोरा आकास मुखिया र ४ वर्षीय छोरा बिकास मुखियाको ज्यान गएको हो। शनिबार बिहान ८ बजे दुबै बालक अचानक बिरामी परेर उल्टि गर्न थालेपछि परिवारका सदस्यहरूले उपचारका लागि गरुडा स्थित ...
-
मुस्ताङमा हिउँ पहिरो: घाइतेहरू उपचारपछि घर फर्किए, फेला परेन याक–चौंरी
म्याग्दी । मुस्ताङको थासाङ गाउँपालिका–२ को जङ्गलमा चराउन लगिएका १५० याक र चौरी हिमपहिरोमा परेर बेपत्ता भएका छन्। कोवाङ, लार्जुङ, बोक्सीखोला र नाउरिकोटको शिरमा रहेको मानापाथी हिमालबाट खसेको हिउँपहिरोमा परेर दुई गोठका याक र चौँरीगाई बेपत्ता भएका हुन्। हिउँपहिरोले नाउरीकोटकी रत्नकुमारी शेरचनको घरको छानो उडाएको वडा अध्यक्ष...
-
लेक लागेर तिलिचो घुम्न गएका एक युवकको मृत्यु
लमजुङ । हिमाली जिल्ला मनाङको तिलिचो ताल घुम्न गएका एक युवाको लेक लागेर मृत्यु भएको छ । रामेछाप घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका–८ बस्ने २३ वर्षीय प्रवीण थापाको लेक लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यका अनुसार तिलिचो ताल भ्रमणका लागि थापाको टोली २१ कात्तिकमा काठमाडौ...
-
ओखलढुंगामा बोलेरो दुर्घटना : ३ जनाको मृत्यु, १३ घाइते
काठमाडौँ । ओखलढुंगाको सुनकोशी गाउँपालि–९ बुलडाँडामा बोलेरो जिप दुर्घटना भएको छ । दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको छ । १३ जना घाइते छन् । ओखलढुंगाबाट च्यानम हुँदै ककनी मन्दिर जाँदै गरेको प्रदेश–३–०१–०२२ च ९६९४ नम्बरको बोलेरो सोमबार बिहान दुर्घटना भएको ओखलढुंगाका डिएसपी गोविन्द काफ्लेले बताउनुभयो । काफ्लेका अनुसार ...
-
पहिलो पटक मोवाईल सेवा पुगेपछि स्थानीय हर्षित
थम्मन थापा बागलुङ ।हिमाल पारीको जिल्ला मुस्ताङ पर्यटकीय र धार्मिक महत्व बोकेको जिल्लाको रुपमा चिरपरिचित छ । त्यहाँ पुग्ने जो कोहिलाई स्वर्गको अनुभुति हुन्छ र प्रकृतिको मनोरम दृश्य सँगै हिमालय श्रृङखलाले मनै लोभ्याउने गर्दछ । गुफा, धार्मिक स्थल, पर्यटकीय गन्तव्यहरुमा आनन्द लिन त्यहाँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गर...
-
थप ३०६ जनामा कोरोना संक्रमण, ६ को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ६ सय ६ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ३ सय ४८ जना निको...
-
चाम्लिङ भाषास्रोत शिक्षकका लागि दरबन्दी
खोटाङ । चाम्लिङ भाषाको अध्यापन गराउन हलेसी तुवाचुङ नगरपालिकाले नगर शिक्षक (चाम्लिङ भाषास्रोत शिक्षक)को दरबन्दी सिर्जना गरेको छ ।उक्त भाषाको अध्यापन गराउने विद्यालयलाई प्रोत्साहन भत्ता र पुस्तक ढुवानी खर्च पनि उपलब्ध गराइएको छ । सोहीअनुसार वडा नं ८ धितुङस्थित सर्वावती प्राविका लागि हालै प्रावि तहको नगर शिक्षक चाम्लिङ भा...
-
केही दिन प्रचण्डको भेटघाट बन्द
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको स्वास्थ्यमा क्रमिक सुधारपछि आज डिस्चार्ज हुनुभएको छ । आज थप केही चेकजाँच गरेपछि उहाँ डिस्चार्ज हुनुभएको हो । अस्पताल स्रोतका अनुसार, उहाँ १ बजे डिस्चार्ज हुनुभएको छ । उहाँको स्वास्थ्यमा सुधार देखिएपछि घरमै आराम गर्न सुझावसहित डिस्चार्ज गरिएको अस्पता...
-
रेडक्रसको विधान महाधिवेशनस्थलमा तोडफोड, ६ जना पक्राउ
काठमाडौँ । नेपाल रेडक्रस सोसाईटीको विशेष विधान महाधिवेशन स्थगित भएको छ । थापाथलीस्थित कार्की ब्याङ्केटमा आयोजित विशेष महाधिवेशनमा असन्तुष्ट समूहले तोडफोड गरेपछि स्थगित भएको हो । विधान विपरीत कारबाही गरेका १६ जिल्लाबाट आएका गैरप्रतिनिधिले सभास्थलमा तोडफोड गरेको रेडक्रस सोसाईटीका अध्यक्ष नेत्रप्रसाद तिम्सिनाले बताउनुभयो ...





















