• हिदीका ३२ घरधुरीमा एक घर, एक धारा

    म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका–२ हिदीमा ‘एक घर एक धारा’ सुविधा विस्तार भएको छ । हरेक घरमा स्वच्छ र शुद्ध खानेपानीको पहुँच पु¥याउने अभियान अन्तर्गत हिदीका ३२ घरधुरी सबैमा निजी धारा पु¥याईएको हो । हरेक घरमा धारा र सार्वजनिक स्थल ४ ठाउँमा समेत धारा निर्माण भएपछि एक समारोहका बिच आयोजनाको उद्घाटन गरिएको छ । आयोजन...

  • थप ४१६ जनामा कोरोना संक्रमण, १ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ४ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ४ सय २ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा २ सय ७० जना नि...

  • रिसिइबीका कारण हत्या, सेप्टिक ट्यांकीभित्र शव फेला

    काठमाडौँ । झापामा हत्या गरी सेप्टिक ट्यांकीमा राखेको आरोपमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।सोमबार जिल्ला प्रहरी कार्यालय झापाले हत्या आरोपित पाँच जनालाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। हत्या गौरादह नगरपालिका वडा नम्बर ५ बस्ने ४६ वर्षीय मबेसिर हुसेन मियाँको भएको हो। उनी गत कात्तिक ११ गते बिहीबार बिहान ११...

  • कुलमान घिसिङद्धारा तनहुँ जलविद्युत् आयोजनाको निरीक्षण

    तनहुँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आइतबार तनहुँ जलविद्युत् आयोजनाको निरीक्षण गर्नुभएको छ । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन आयोजनाको निरीक्षण गर्दै घिसिङले तोकिएको समयभन्दा एक वर्ष अगावै आयोजनाको निर्माण कार्य सम्पन्न गर्न आग्रह गर्नुभयो । “महत्वपूर्ण दातृ निकायको सहभ...

  • संवैधानिक व्यवस्थाअनुसार नागरिकता नपाउँदा समस्या

    काठमाडौँ । संविधानअनुसार नागरिकता पाउनयोग्य नागरिकका लागि समयमै कानुनको तर्जुमा नहुँदा नागरिकताविहीनका परिवारमा पनि समस्या बढ्न थालेको छ। धनुषा जिल्लास्थित गणेशमान सारनाथ नगरपालिका–३ का इन्द्रजित साफी संविधान बनेको एक वर्षमै बनाइसक्नुपर्ने कानुन छ वर्षसम्म पनि नबनाइदिँदा आफूजस्ता थुप्रै नागरिकताविहीन बन्नुपरेको बताउ...

  • बौद्ध धर्मलाई हिन्दु लेख्ने गणक पक्राउ

    काठमाडौँ । बौद्ध धर्म मान्नेहरुलाई हिन्दु भनेर लेख्ने गणक विना थापालाई लमजुङ्गमा पक्राउ गरिएको छ । उनलाई तमुहरुले गिरफ्तार गरेर प्रमुख जिल्ला अधिकारीलाई बुझाएका छन् । धर्मको महलमा स्थानीयहरूले बौद्ध भन्दाभन्दै गणक थापाले हिन्दू लेखेपछि स्थानीयले नै नियन्त्रणमा लिएर सिडिओ कार्यालय पुर्‍याएका हो ।यस विषयमा आफ्न...

  • मोरङमा युवाहरूबीच ग्याङ फाइट, एक जनाको हत्या

    मोरङ । युवाहरूबीच ग्याङ फाइटमा मोरङमा एक जनाको हत्या भएको छ । मोरङको बूढीगंगा गाउँपालिका ६ कोयलपुरमा आइतबार राति दुई पक्षबीच झगडा हुँदा धनकुटा पाख्रीबासका रिजन दाहालको हत्या भएको हो । २६ वर्षीय दाहाल इटहरी उपमहानगरपालिका–१३ खनारमा डेरामा बस्दै आएको प्रहरीले जनाएको छ । बढीगंगा ६ का नानु लिम्बूको भतिजीको बर्थ–डे (जन्म...

  • रौतहटको गरुडामा दुई बालकको शव राखेर प्रदर्शन

    रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका ५ टिकुलियामा शंकास्पद मृत्यु भएका दुई बालकको शव गरुडा चौक मै राखेर प्रदर्शन भैरहेको छ।गौर–चन्द्रनिगाहपुरसंग जोडिएको सहायक राजमार्ग सडक खण्ड अन्तर्गत पर्ने गरुडा बजारमा शंकास्पद मृत्यु भएका दुबै बालकको शव राखेर सडक अवरुद्ध पार्दै प्रदर्शन भइरहेको छ। देवाहीगोनाही नपा ५ टिकुलियाक...

  • कर्णाली प्रदेशमा १० हजार दर्शक अट्ने रंगशाला निर्माण हुने

    सुर्खेत । कर्णाली प्रदेशमा १० हजार दर्शक अट्ने प्रदेशस्तरीय रंगशाला बन्ने भएको छ । प्रदेश गौरवको पहिलो आयोजनाका रूपमा वीरेन्द्रनगरमा अत्याधुनिक रंगशाला निर्माण गर्न लागिएको हो । कर्णाली प्रदेश खेलकुद विकास परिषद् र निर्माण कम्पनीबीच आइतबार रंगशाला बनाउने सम्झौता भएको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीको उपस्थितिमा निर...

  • साहित्यकार विजय बजिमयको निधन

    काठमाडौं । साहित्यकार विजय बजिमयको आइतबार निधन भएको छ ।शारीरिक रूपमा जन्मजात असक्त भए पनि कविता, कथा, गीत, गजल तथा मुक्तकका माध्यमबाट नेपाली साहित्यलाई विशिष्ट योगदान दिएका बजिमय २०१४ साल चैत २३ गते पोखरा मोहरिया टोलमा जन्मिएका थिए । विसं २०२९ मा ‘प्रजातन्त्र’ नामक कविताबाट लेखन सुरू गरेका लोकतान्त्रिक स्रष्टा बजिमय...