बझाङ । दुई दिनदेखि पहिरोमा परी बेपत्ता भएकाहरुमध्ये दुई जनाको शव भेटिएको छ । पहिरोमा परी बेपत्ता भएका नरे पार्कीका ७ वर्षीय छोरा आयुष पार्की र एक जनाको सनाखत हुन बाँकी रहेको छ ।अहिले बझाङको मौसम अनुकुल भएकाले खोजिकार्यका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी घटनास्थलमा खटिएका छन् । लगातारको वर्षाका कारण मं...
समाज
-
-
डेढ महिनापछि भयो सीता भण्डारीको अन्त्येष्टी
बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाकी २७ वर्षीया सीता भण्डारीको शव ४६ दिनमा आफन्तले बुझेको छ । माइती पक्षलाई ११ लाख रुपैयाँ दिने सहमति भएपछि शव उठेको हो ।आत्महत्या गरेको भनिएकी सीताको मृत्युको विषयलाई लिएर आन्दोलन चर्केपछि माइती पक्षले शव उठाएका थिएनन् । आत्महत्या दुरुत्साहन मुद्दामा जिल्ला अदालत रुपन्देहीले मृत...
-
कमला नदीको पुल फेरि भासियो
धनुषा । हुलाकी राजमार्ग अन्तर्गत धनुषा र सिरहाबीच रहेको कमला नदीको पुल फेरि भासिएको छ । दुई दिनदेखिको अविरल वर्षाले बाढी आउँदा कमला नदीस्थित पुलको अर्को स्पान भासिएको हो । बुधबार मध्याह्न धनुषा जिल्लातर्फको ३ नम्बरको पिलर भासिएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्दुप्रसाद बास्तोलाले जानकारी दिए । उनले भने, ‘पुलको पिल...
-
बाढी–पहिरोमा परी मृत्यु हुनेको संख्या ४८ पुग्यो, ३१ बेपत्ता
काठमाडौँ । मुलुकका विभिन्न क्षेत्रमा परेको भारी वर्षापछि आएको बाढी पहिरो र डुबानमा परेर आज मध्याह्नसम्म ४८ जनाले ज्यान गुमाएका छन्। विभिन्न जिल्लामा ३१ जना बेपत्ता भएका छन्। गृह मन्त्रालयका अनुसार मृत्यु हुनेमा सबभन्दा बढी इलाममा ११ र डोटीमा नौ जना छन्। दुई जिल्लामा पहिराले मानवीय क्षति गराएको हो। त्यसपछि पहिरामा पर...
-
प्रहरीको सञ्चार सेटले काम गर्न छाडेपछि प्रहरी नै सम्पर्कविहीन
बैतडी । विद्युत् सेवा अवरुद्ध भएसँगै प्रहरीसँग भएका सञ्चार सेटहरूले काम गर्न छाडेपछि समस्या भएको छ । जिल्लामा कहाँ के भइरहेको छ भन्ने विषयमा जानकारी लिनै समस्या भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डिएसपी रमेशबहादुर पालले बताउनुभयो ।उहाँले भन्नुभयो, ‘प्रहरीसँग भएको नेपाल टेलिकमको फोन र सञ्चार सेटहरु मात्रै हो । ...
-
एमालेको वडा र पालिका अधिवेशन हुँदै
इलाम । नेकपा एमालेले आउँदो ६ गते जिल्लाका वडा र ९ गते पालिका तहको अधिवेशन आयोजना गर्दैछ। अधिवेशनका लागि सदस्यता नवीकरण र नयाँ कमिटी गठनको तयारी भइरहेको एमालेले जनाएको छ। अधिवेशनबाट जिल्लाका १० स्थानीय तह, ८१ वटै वडा र २ इलाकास्तरीय कमिटी चयन हुने जिल्ला कमिटी उपसचिव तथा प्रचार विभाग प्रमुख उमेश गुरुङले बताउनुभयो। ने...
-
इलाममा ८ को मृत्यु, ७ बेपत्ता
इलाम । करिब ४० घण्टायता अविरल रूपमा भइरहेको वर्षाले इलाममा जनधनको ठूलो क्षति गरेको छ। आज (बुधबार) बिहानसम्म इलाममा ८ जनाको मृत्यु भएको छ भने ७ जना बेपत्ता छन्।दसैंमा माइतीघरबाट फर्किने क्रममा खोलामा आएको बाढीले बगाएर देउमाई नगरपालिका २ की ४५ वर्षीया सरिता आचार्यको मृत्यु भएको छ। उनी सन्दकपुर गाउँपालिका–२, माइमझुवा म...
-
बाढीपहिरोमा मृत्यु हुने ३१ पुगे, ४३ सम्पर्कविहीन
काठमाडौँ । केही दिनदेखिको अविरल बर्षापछि आएको बाढीपहिरो र डुबानमा परेर मुलुकका विभिन्न जिल्लामा ३१ जनाको मृत्यु भएको छ । गृहमन्त्रालयबाट बुधबार बिहानसम्मको प्राप्त विवरणअनुसार अन्य ४३ जना बेपत्ता भएका छन् । विपद्मा परेर २२ जना घाइते भएका मन्त्रालयको विपद् व्यवस्थापन महाशाखा प्रमुख हुमकला पाण्डेले जानकारी दिइन् । सम्पर...
-
बेमौसमी वर्षाका कारण कृषि क्षेत्रमा भएको क्षतिको विवरण संकलन गरिँदै
मकवानपुर । बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आइतबारदेखि निरन्तर रुपमा परिरहेको बेमौसमी वर्षाले कृषि क्षेत्रमा भएको क्षतिको विवरण संकलन गर्न थालेको छ । अविरल वर्षाका कारण प्रदेशको चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, सिन्धुली लगायतका जिल्लामा कृषि बालीमा भएको क्षतिको लगत संकलन कार्य सुरु गरिएको मन्त...
-
जङ्गली हात्तीको आक्रमणबाट एक दम्पतीको मृत्यु
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ वसन्तपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक दम्पतीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दिएको जानकारीअनुसार मृत्युहुनेमा वसन्तपुरका ५५ वर्षीय ध्वजबहादुर कार्की र उहाँका श्रीमती ४५ वर्षीया मधुराको आज विहान मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय झलारीबाट प्रहरी...





















