काठमाडौँ । शिक्षामन्त्री देवेन्द्र पौडेल विहीबार बिहान निरीक्षण भ्रमणका लागि भन्दै सानोठिमीस्थित प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीईभीटी) मा पुगे । मन्त्री आउने थाहा पाएका कर्मचारीहरु कामै रोकेर कार्यालय अगाडि नमस्कार गर्दै लाइनमा उभिए । नमस्कार गर्दै लाइनमा उभिएका कर्मचारीहरु हेर्दा पञ्चायतकालको झल्को आउ...
समाज
-
-
बुलेटबाट सिलिण्डरमा ग्यास भरेर बेच्ने तीन पक्राउ
काठमाडौँ । भारतबाट आउने बुलेटबाट सिधै सिलिण्डरमा ग्यास भरेर बेच्ने पक्राउ परेका छन्। प्रहरी निरीक्षक प्रकाश थापाको नेतृत्वमा रहेको प्रहरी टोलीले मकवानपुरको मनहरी गाउँपालिका ६ नयाँबस्तीस्थित एक पसलमा ग्यास बोकेको बुलेट रोकेर घरेलु उपकरण प्रयोग गरी सिलिन्डरमा भर्ने तीन जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा ग्यास चोरी...
-
हात्ती आक्रमणबाट मृत्यु भएका परिवारलाई दश लाख
कञ्चनपुर । हात्तीको आक्रमणबाट ज्यान गुमाएका शुक्लाफाँटा नगरपालिका–१२ डिलाशैनी टोलका दम्पती ५५ वर्षका ध्वजबहादुर कार्की र ४५ वर्षका मथुरा कार्कीका परिवारलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले राहत रकम उपलब्ध गराउने भएको छ । मृतकका परिवारलाई जनही रु १० लाखका दरले राहत रकम उपलब्ध गराइने भएको हो । वन्यजन्तुबाट हुने क्षतिको...
-
बाढी–पहिरोबाट मुत्यु भएकाहरुको परिवारलाई २५ हजार दिने काँग्रेसको घोषणा
काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसले बाढी–पहिरो र डुबानमा परेर मृत्यु भएकाहरूको परिवारलाई २५ हजार रूपैयाँ दिने घोषणा गरेको छ । काँग्रेसको बाढी–पहिरो विपद् व्यवस्थापन केन्द्रीय समन्वय समितिले २५ हजारका दरले आर्थिक सहयोग दिने घोषणा गरेको हो । समितिका संयोजक तथा काँग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतद्वारा जारी वि...
-
बाढी-पहिरोबाट मृत्यु हुनेको संख्या ८८ पुग्यो
काठमाडौं । वेमौसमी वर्षापछि आएको बाढीपहिरो र डुबानबाट आज बिहानसम्ममा मुलुकका विभिन्न जिल्लामा ८८ जनाको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ । मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका अनुसार कुल ३० जना बेपत्ता भएका छन् । अधिकांशको पहिराका कारण ज्यान गएको हो । आजमात्रै ११ जनाको मृत्यु पुष्टि भएको छ । यसअघि बुधबार ६३ र मङ...
-
सामलिङ्गको आईपीओ आजदेखि बिक्री खुला
काठमाडौँ । सामलिङ्ग पावर कम्पनी लिमिटेडले आज बिहीबारदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले ७ करोड ३० लाख रुपैयाँ बराबरको प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यका ७ लाख ३० हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो । कुल आईपीओमध्ये दुई प्रतिशत अर्थात् १४ हजार ६०० कित्ता कर्मचारीहरुका लागि र पाँच प्...
-
अलपत्र पर्यटकको उद्धार गर्न गृहमन्त्रीको निर्देशन
काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले लगातारको वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण अलपत्र परेका विदेशी नागरिकरपर्यटकलाई उद्धार गर्न निर्देशन दिनुभएको छ । गृहमन्त्री खाँणले विपद्का कारण ठाउँठाउँमा फसेका विदेशी नागरिकको यथाशक्य छिटो उद्धार गर्न आज बिहान नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र नेपाल...
-
थप ६६२ जनामा कोरोना संक्रमण, १३ को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ६ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ४ सय २६ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ७ सय ५८ जना न...
-
बाढी–पहिरोबाट भत्केका घर बनाउन ३ देखि ५ लाख दिने सरकारको निर्णय
काठमाडौँ । सरकारले बाढी पहिरोबाट घर भत्केकाहरूको घर निर्माणका लागि ५ लाखसम्म आर्थिक सहयोग उपलब्ध गराउने निर्णय पनि भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार पहाडमा घर बनाउन ४ लाख, हिमालमा ५ लाख र तराईमा ३ लाख उपलब्ध गराइने गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिनुभयो। घर निर्माणका लाथि जग्गाको अभाव हु...
-
बाढी–पहिरोमा परेर मृत्यु हुनेका परिवारलाई २ देखि ४ लाखसम्म दिने सरकारको निर्णय
काठमाडौँ । सरकारले बाढी पहिरोका कारण मृत्यु भएकाका परिवारलाई २ देखि ४ लाखसम्म आर्थिक सहयोग दिने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले एकैघरमा एक जनाको मृत्यु भएको भए २ लाख, २ जनाको मृत्यु भएको भए ३ लाख र ३ जनाको मृत्यु भएको भए ४ लाख दिने निर्णय भएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द...





















