काठमाडौं । गठबन्धन सरकारमा नेकपा माओवादी केन्द्रका तर्फबाट मन्त्री हुने भनेर बाहिर आएका नामहरुमध्ये स्थायी कमिटी सदस्य हरिबोल गजुरेलको नाम पनि चर्चामा आएको थियो । तर, बुधबार सो पार्टीको स्थायी कमिटी बैठकले गजुरेलबाहेक चार जनाको नाम मन्त्रीका लागि टुंगो लगायो । बुधबारको माओवादी स्थायी कमिटी बैठकले देवेन्द्र पौडेल, शशी श...
समाज
-
-
कैलालीमा सीमा नाका र बसपार्क क्षेत्रमा चेकजाँच गर्न तालिम प्राप्त कुकुर प्रयोग
धनगढी। कैलालीमा तालिम प्राप्त कुकुरको प्रयोग गरेर सीमा नाका र बसपार्क क्षेत्रमा चेकजाँच गर्न थालिएको छ।दशैँ, तिहार र छठ पर्वका बेला सीमा नाकाबाट हातहतियार र लागुऔषध जस्ता वस्तुको ओसारपसार हुन सक्ने कुरालाई मध्यनजर गर्दै चेकजाँचमा तालिम प्राप्त कुकुरको प्रयोग गरिएको कैलाली प्रहरीले जनाएको छ। कैलालीका प्रमुख प्रहरी ना...
-
महोत्तरीमा बन्दुक देखाएर गरगहना लुटपाट
महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिका–९ फुल्हट्टा गाउँमा आज बिहान लुटेराको समूहले बन्दुक देखाइ लाखौँको लुटपाट गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीय कैलाश सिंहको घरमा निजकी आमा ७० वर्षीया मनदोदरीदेवी सिंह एक्लै सुतिरहेको अवस्थामा आज बिहान ३ः०० बजेको समयमा घरको ब...
-
दिल्लीमा उद्धार गरिएकी बालिका तीन महिनापछि नेपालमा
वीरगन्ज । वीरगन्ज महानगरपालिका–१५ घर भएकी १५ वर्षीया एक बालिकालाई उद्धार गरेर तीन महिना नाघेपछि नेपाल ल्याइएको छ। वीरगन्जको श्रीपुरस्थित भारतीय महावाणिज्य दूतावासको प्रांगणमा मंगलबार ती बालिकाले लामो समयपछि बुवासँग भेट्न पाइन्। केहीबेर रुवाबासी चल्यो। ‘आज छोरी र बाबुको भेट हुँदा दुवैजना अँगालो मारेर भक्कानिए। त्यो न...
-
बागमती प्रदेश सरकारले बढायो गाडी भाडा, उपत्यकाको न्यूनतम भाडा १८ रुपैयाँ कायम
काठमाडौं । बागमती प्रदेश सरकारले सार्वजनिक गाडीको भाडा २३ प्रतिशतले बढाएको छ । काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सवारी साधनको न्यूनतम भाडा १८ रुपैयाँ कायम भएको छ । तर ट्याक्सीको भाडा भने बढाइएको छैन । यातायात व्यवसायीले यो भाडा वृद्धि कम भएको भन्दै असन्तुष्टि जनाएका छन् । उनीहरुले सरकारले भाडा दर संशोधन नगरे आफैं भ...
-
आज मन्त्रिपरिषद्ले पूर्णता पाउँछ : प्रचण्ड
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मन्त्रीहरुको शपथ हुने बताउनुभएको छ। आफ्नो पार्टीका तर्फबाट मन्त्रीहरुको नाम टुंग्याएका प्रचण्डले त्यसको भोलिपल्ट बिहीबार बिहान पञ्चली एटके टेलिभिजनको उद्घाटन गर्दै आज साँझसम्ममा मन्त्रिपरिषद्ले पूर्णता पाउने बताउनुभएको हो ।“आज साँझसम्म शपथ ग्...
-
एमसीसी सबैको सहमतिमा मात्र अघि बढ्छ : परराष्ट्रमन्त्री खड्का
काठमाडौँ । परराष्ट्रमन्त्री नारायण खड्काले एमसीसी नेपालको हितमा भए पास गर्नुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बुधबारको बैठकमा मन्त्री खड्काले एमसीसी राष्ट्रिय सहमतिबाट नै अगाडि बढ्नुपर्ने बताउनुभएके छ । 'एमसीसी राष्ट्रिय सहमतिबाट गर्ने हो । हाम्रो हितमा छ भने पास गर्ने हो छैन भने किन प...
-
थप १०४३ जनामा कोरोना संक्रमण, १२ को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ४ सय ६५ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घन्टामा ८ सय ९१ जन...
-
एमसीसी तत्काल संसद्बाट पारित गर्न उद्योगीहरूको माग
काठमाडौँ । उद्योगीहरूले नेपाल र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)बीच भएको सम्झौता तत्काल संसदबाट पारित गर्न आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष शेखर गोल्छा, नेपाल उद्योग परिसंघ अध्यक्ष विष्णुकुमार अग्रवाल र नेपाल चेम्बर अफ कमर्सका राजेन्द्र मल्लले बुधबार संयुक्त विज्ञप्ति...
-
२००७ सालको क्रान्तिसँग जोडिएको संगठन हो नेपाल प्रहरी : मुख्यमन्त्री पोखरेल
गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेपाल प्रहरी लोकतन्त्रका पक्षमा लडेको सङ्गठन भएको बताउनुभएको छ ।६६औँ प्रहरी दिवसका अवसरमा गण्डकी प्रदेश प्रहरी कार्यालयद्वारा आज पोखरामा आयोजित कार्यक्रममा उहाँले जहानीया राणा शासनको अन्त्य र प्रजातन्त्रको स्थापनाका लागि संघर्षरत मुक्ति सेनालाई २००७ सालक...






















