• कांग्रेस मालिका गाउँपालिकाको सभापतिमा खिमबहादुर पुन

    बेनी ।नेपाली कांग्रेस मालिका गाउँपालिकाको सभापतिमा खिमबहादुर पुन सर्बसम्मत चयन हुनुभएको छ । शनिबार गाउँपालिकाको वडा नम्बर ६ स्तित छ्यारछ्यारेमा सम्पन्न अधिवेशनबाट निवर्तमान सभापति समेत रहनुभएका पुन सभापतिमा चयन हुनुभएको मतदान अधिकृत दिवाकर सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यसमितिको उपसभापतिमा बिरेन्द्र पुन र...

  • थप ९५३ जनामा कोरोना संक्रमण, ६ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घन्टामा नेपालमा ९ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ५ सय ८९ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घन्टामा १ हजार ३ सय ७...

  • उद्योगपति तथा कवि वसन्त चौधरीलाई हृदयघात

    काठमाडौं । उद्योगपति तथा कवि वसन्त चौधरीलाई ह्रदयघात भएको छ । पारिवारिक घुमफिरका लागि दुबई पुगेका चौधरीलाई अकस्मात ह्रदयघात भएको हो । ह्रदयघात भएलगत्तै चौधरीलाई दुबईस्थित अमेरिकन अस्पातालमा भर्ना गरिएको छ । उनको अहिले ओपन हार्ट सर्जरी गर्ने तयारी गरिएको उनको पारिवारिक श्रोतले बताएको छ । रातोपाटीबाट...

  • थप १४७६ जनामा कोरोना संक्रमण, ९ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घन्टामा नेपालमा १ हजार ४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ६ सय ९० जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घन्टामा १ हजार...

  • पाटनमा पहिलोपटक संस्कृत विषयको पढाइ हुने

    बैतडी । पछिल्लो समय संस्कृत शिक्षा सङ्कटमा पर्दै गएको भन्दै बैतडीको पाटन नगरपालिकामा संस्कृत विषयको पढाइ हुने भएको छ । नगरपालिकाले कक्षा ६ देखि ८ सम्मको आधारभूत तहमा संस्कृत विषय पढाउने निर्णय गरेको हो । पाटन जिल्लाका १० वटै स्थानीय तहमध्ये संस्कृत विषय पढाउने पहिलो पालिका हो । चालु शैक्षिक सत्रदेखि ऐच्छिक विषयका रु...

  • गरिबी र भोकमरीबाट जनताको जीवन जोगाउन नेपालको गरिबमुखी नीति छ : प्रधानमन्त्री देउवा

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले गरिबी र भोकमरीबाट जनताको जीवन रक्षा गर्न तथा अर्थतन्त्रलाई सबल बनाउन आफू नेतृत्वको सरकारले गरिबमुखी एवं समावेशी नीति अङ्गीकार गरेको बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभाका सन्दर्भमा महासचिव एन्टोनियो गुटरेसले आज आयोजना गरेको खाद्य व्यवस्था सम्मेलनलाई भर्चुअल माध्...

  • विजयादशमीको शुभसाइत बिहान १० बजेर २ मिनेटमा

    काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादसैँका विभिन्न साइत सार्वजनिक गरेको छ। असोज २१ गते बिहीबार बिहान ११ः४६ बजे घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो । घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११:४६ बजेअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरेर ...

  • क्रियाशील सदस्यता टुंग्याउन सिटौला र लेखकलाई काठमाडौं बोलाए देउवाले

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले क्रियाशील सदस्यता विवाद टुंग्याउन गृहजिल्लामा रहेका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र केन्द्रीय सदस्य रमेश लेखकलाई काठमाडौं बोलाउनुभएको छ । ९ असोजको पालिका अधिवेशनका लागि गृहजिल्लामा रहेका नेताद्वय सिटौला र लेखकलाई देउवाले शुक्रबार काठमाडौं बोलाउनुभएको हो । क्...

  • नारायणहिटीको श्रीपेच चोर्ने प्रयास, एक व्यक्ति पक्राउ

    काठमाडौं । नारायणहिटी दरबार संग्राहलयमा प्रदर्शनमा राखिएको राखिएको पूर्वराजाको श्रीपेच चोर्ने प्रयास भएको छ । दरबार संग्राहलयमा अवलकोनमा गएका रुकुम घर भएका एक युवकले श्रीपेच रहेकै कोठाबाट खुकुरी निकालेर सिसा फुृटाउन प्रयास गरेका थिए । तर, सोही क्रममा सुरक्षामा खटिएका सेनाले उनलाई नियन्त्रणमा लिएको नारायणहिटी दरबार स...

  • प्रभु शाहको ८ बुँदे माग : सम्बोधन नभए एमालेमा नबस्ने

    काठमाडौँ । नेकपा (एमाले)को केन्द्रीय सदस्य प्रभु साहले एमालेको केन्द्रीय कमिटी बैठकमा ८ बुँदे माग पेस गर्नुभएको छ। उहाँले आज तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको एमालेको केन्द्रीय कमिटी बैठकमा आफ्नो तर्फबाट ८ बुँदे माग पेस गरेको र उक्त मागको सम्बोधन नभए आफूले एमाले बस्न नसक्ने बताउनुभएको छ । साह पछिल्लो समय एमालेको क...