• काठमाडौंमा असोज १० गतेदेखि विद्यालय खोल्न पाइने

    काठमाडौँ । काठमाडौं महानगरपालिकाले आइतबारदेखि विद्यालय खोल्न पाउने निर्णय गरेको छ। आउँदो आइतबारदेखि काठमाडौंमा विद्यालयहरू खोल्न पाउने निर्णय भएको महानगरका शिक्षा शाखा प्रमुख रामप्रसाद सुवेदीले बताउनुभयो। बुधबार बसेको बैठकले विद्यालय खोल्न पाउने निर्णय गरेको हो। 'आइतबारदेखि विद्यालयहरू खोल्न दिने निर्णय भएको छ,'उहाँ...

  • आमालाई बचाउने क्रममा छोराको मृत्यु

    सिरहा । सिरहाको कर्जन्हा नगरपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा कर्जन्हा नगरपालिका ६ का २० वर्षीय अश्वनीकुमार झा रहेका छन् । इलाका प्रहरी कार्यालय मिर्चैयाकाअनुसार करेन्ट लागेर झाको मृत्यु भएको हो । चापाकलमा जडान भएको मोटरमा नुहाउने क्रममा झाकी आमालाई करेन्ट लागेको थियो । आमालाई बचाउने प्रय...

  • गण्डकीमा ५ लाख ९१ हजार ९ सय ४७ जनालाई कोरोनाविरुद्धको खोप उपलब्ध

    पोखरा । गण्डकी प्रदेशमा हालसम्म ५ लाख ९१ हजार ९ सय ४७ जनालाई कोरोना बिरुद्धको खोप उपलब्ध गराइएको छ । प्रदेश सरकारले हालसम्म दोश्रो डोजको रूपमा उक्त संख्यामा खोप उपलब्ध गराएको प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बताउनुभयो । हालसम्म कोभिडविरुद्धको पहिलो खोप ६ लाख ८५ हजार ५ सय ८० जनालाई उपलब्ध गराइएको उहा...

  • देशलाई फाइदा भए हामी डुब्न तयार छौँ : किरण शाख

    काठमाडौँ । सरकारले यही भदौ २५ गते प्रतिस्थापन विधेयकमार्फत स्पञ्ज आइरनलाई पूर्ण भन्सार छुट दिँदै एमएस बिलेटको भन्सारदर भने बढाएको छ । सरकारले यसबाट व्यापार घाटा न्यूनीकरण र स्वदेशी उत्पादन प्रोत्सहन हुने बताए पनि एमएस बिलेटबाट फलामे छड उत्पादन गर्दै आइरहेका उद्योगीहरूले यसको चर्को विरोध गरेका छन् । सरकारले गरेको यस्तो ...

  • रु.३० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले रु.३० अर्ब बराबरको रिपो जारी गर्ने भएको छ । बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकले आज सात दिन अवधिको रिपो जारी गर्न लागेको हो । बैंकिङ प्रणालीमा तरलताका समस्या देखिएमा बैंकले अल्पकालीन अवधिको रिपो जारी गर्छ । वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाले य...

  • मोरङमा कुष्ठरोगी बढ्दै

    मोरङ । जिल्लामा पछिल्लो समय कुष्ठरोगीको संख्या बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालय मोरङको तथ्यांकले जनाएको छ । स्वास्थ्य कार्यालय मोरङका क्षयकुष्ठ रोग अधिकृत मुलुकचन्द राजवंशीका अनुसार जिल्लास्थित १४ स्थानीय तहमा गत आर्थिक वर्षमा १ सय १६ कुष्ठ रोगका नयाँ बिरामी थपिएका छन् । योसँगै जिल्लामा कुष्ठरोगीको संख्या १ सय ३१ प...

  • हिमचितुवा ‘के वान सुपर वेल्टरवेट सुपर फाइट’ मा भिड्दै

    काठमाडौँ । अन्तर्राष्ट्रिय बक्सर खेलाडी अविरल घिमिरेले ‘के वान सुपर वेल्टरवेट सुपर फाइट’ प्रतियोगितामा भिड्ने भएका छन् । यही असोज ३१ आइतबार जापानको नागोया सहरस्थित नागोया कङग्रेस सेन्टर इभेन्ट हलमा आयोजना हुने सो प्रतियोगितामा उनले जापानका व्यवसायिक किक बक्सर फुजीमुरासँग रिङमा उत्रदैछन् । फुजीमुरा पनि के वान के बक्सिङ ...

  • गण्डकीलाई पहिलो साक्षर प्रदेश बनाउँछौँ : मन्त्री श्रेष्ठ

    बलेवा । गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले गण्डकी प्रदेश देशकै पहिलो साक्षर प्रदेश हुने बताउनुभएको छ। बुधबार पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले मन्त्रालयले प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्ने तयारी गरिरहेको जानकारी दिनुभयो । सरकारका १०० दिनको कामका विषयम...

  • वायु प्रदूषणजन्य समस्याका कारण वार्षिक ७० लाख व्यक्तिको अल्पायुमै मृत्यु : डब्लुएचओ

    जेनेभा। वायु प्रदूषण अहिले मानव स्वास्थ्यका लागि सबैभन्दा ठूलो वातावरणीय खतरा भएको भन्दै एक वर्षमा ७० लाख अल्पायुमा मृत्यु हुने विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले बुधवार जानकारी गराएको छ । अन्तर्राष्ट्रिय स्वास्थ्य सङ्गठनले यो बर्षदेखि वायु गुणस्तरसम्बन्धी निर्देशिकालाई थप मजबुत बनाएको छ । सङ्गठनले वायु प्रदूषणको ज...

  • माओवादी केन्द्रको जिम्मेवारी बाँडफाँट

    बागलुङ । सङ्गठन पुनर्गठनमा होमिएको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बागलुङले यहाँका दशैवटै स्थानीय तहमा नेतृत्वको जिम्मेवारी बाँडफाँट गरेको छ। तत्कालीन नेकपा विभाजनपछि पूर्ववत् दलका हैसियतमा फर्किएको माओवादी केन्द्रले रिक्त रहेका पदमा नेतालाई जिम्मेवारी तोकेको हो। पार्टी जिल्ला समन्वय समितिका संयोजक ज्ञामना...