• जानकी मन्दिरलाई विश्व सम्पदामा पार्न पहल

    जनकपुर । जनकपुरस्थित जानकी मन्दिरलाई युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत गराउन पुनः पहल थालिएको छ । जनकपुरधाम उपहानगरपालिकाले मन्दिरलाई विश्व सम्पदामा समावेश गराउन बहस चलाएको हो । पछिल्लो पटक नेपाल सरकारले विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रस्तावित मुलुकका विभिन्न १५ सम्पदामा जानकी मन्दिर पनि परेको छ । जानकी मन्...

  • समाज कल्याण परिषदका पदाधिकारीले दिए सामूहिक राजीनामा

    काठमाडौं । समाज कल्याण परिषद्को वर्तमान पदाधिकारीहरूले सामूहिक राजीनामा दिएका छन् । परिषदका पदाधिकारीहरुले बिहीबार नै प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाएका छन् । परिवर्तित परिस्थितिमा सामूहिक राजीनामा दिइएको परिषदका सदस्य सचिव पुष्कर खातीले जानकारी दिनुभयो ।राजीनामा दिएको विषयमा र आफूहरुले गरेका कामको वि...

  • एमालेमा वामदेव गौतमको राजीनामा अस्वीकृत !

    काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीको उपाध्यक्षसहित सवै जिम्मेवारीबाट दिएको राजीनामा अस्वीकृत भएको छ । नेता गौतमले गत भदौ १८ गते पार्टीका सवै जिम्मेवारीबाट राजीनामा घोषणा गर्दै एमाले केन्द्रीय कार्यालय पुगेर आफ्नो राजीनामा पत्र बुझाउनुभएको थियो । गौतमले राजीनामा दिएको तीन साता बितिसक्दा पनि एमाले...

  • आलमको मुद्दा न्यायाधीशद्वय सिन्हा र चुडालको इजलासमा

    काठमाडौँ । रौतहट बम विस्फोटको अभियोगमा जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि थुनामा रहेका नेपाली कांग्रेसका निलम्बित सांसद् मोहमद अफताव आलमको मुद्दा सर्वोच्चमा पेसी चढेको छ। आलमको मुद्दा न्यायाधीशद्वय अनिलकुमार सिन्हा र कुमार चुडालको इजलासमा पेसी तोकिएको हो । आलामले ७३ नम्बरको थुनुवा निवेदन सर्वोच्चमा दायर गरेका थिए...

  • पोखरामा दर्ता गरेर मात्रै कुकुर पाल्न पाइने !

    पोखरा । पोखरा महानगरपालिकाभित्र कुकुर पाल्नका लागि दर्ता गर्नुपर्ने भएको छ । महानगरले बिहीबारबाट पोखरा ८ नम्बर वडाबाट अनुमतिपत्र वितरण गरेर दर्ता प्रक्रिया सुरु गरेको हो । कुकुर पाल्ने तर पछि छाडा छाड्ने र सार्वजनिक ठाउँमै दिसापिसाब गराउँदै हिँड्दा वातावरणमा असर परेको भन्दै महानगरले कुकुर दर्ता प्रक्रिया सुरु गरेको ...

  • पेशाकर्मी, मजदुर, उद्योगी र युवा–विद्यार्थीलाई थप सङ्गठित गर्दै एमाले

    काठमाडौँ । नेकपा (एमाले)ले काठमाडौँ उपत्यकामा रहेका पेशाकर्मी, मजदुर, उद्योगी–व्यवसायी र युवा–विद्यार्थीलाई थप सङ्गठित गर्न थालेको छ । सो पार्टीले विगतमा व्यवस्था नभएको उपत्यका विशेष प्रदेश कमिटी गठन गरी यस क्षेत्रको कामलाई अघि बढाएको हो । सो कमिटी मातहत बुद्धिजीवी, मजदुर, उद्योगी–व्यवसायी र युवा–विद्यार्थी विशेष जिल्ल...

  • कांग्रेस म्याग्दीको गाउँ/नगर अधिवेशन : बढ्ढै सभापति आकाँक्षी

    बेनी । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गतको गाउँपालिका र नगरपालिकाकाे अधिवेशन म्याग्दीमा यही ९ असोजमा हुँदैछ । एक नगरपालिका र ५ गाउँपालिका रहेको म्याग्दीमा अधिवेशन नजिकिएसंगै जिल्लामा चुनावी सरगर्मी पनि बढेको छ । कांग्रेसका नेता तथा कार्यकर्ताहरुलाई चुनावी चटारोले छोएको छ । नेताहरु भेटघाट र छलफलमा व्यस्त भएका छ...

  • थप १२३९ जनामा कोरोना संक्रमण, १३ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घन्टामा नेपालमा १ हजार २ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार २ सय ४३ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घन्टामा १ हजा...

  • प्रदेश–२ का डीआइजीको नाममा पैसा उठाएको आरोपमा एक महिला पक्राउ

    रौतहट । प्रदेश–२ का डीआइजीको नाममा रकम उठाएको आरोपमा रौतहटमा एक महिला पक्राउ परेकी छिन् । रौतहटको गरुडा नगरपालिकामा विर्तामा रहेको प्रहरी विद्यालयमा स्थायी जागिर लगाइदिने भन्दै २ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उमेश रंजितकारको नाममा पैसा उठाएको आरोपमा सर्लाही हरिवन नगरपालिका–११ की शुसिला थ...

  • अवरोधकाबीच प्रतिनिधिसभाबाट २ विधेयक पारित

    काठमाडौँ । नेकपा एमालेको अवरोधकाबीच प्रतिनिधिसभाबाट अर्थसम्बन्धी २ विधेयक पारित भएको छ । बिहिबार बसेको प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ पारित गरियोस् भन्ने प्रस्ताव गरेका थिए । यी दुवै विधेयकलाई सभामुख अग्निप्रसाद सापकोटाले सभामा निर्णयार्थ प्रस्तुत...