बेनी । नेपाली कांग्रेस बेनी नगरपालिकामा नयाँ नेतृत्व गर्त मतदान सुरु भएको छ । सदरमुकाम बेनी स्थित जिल्ला समन्वय समितिको सभाहलमा आइतबार विहान साढे ११ बजेबाट मतदान सुरु भएको हो । सभापतिका प्रत्यसी उम्मेदवार विक्रम बोगटी र रविन्द्र कार्कीले पहिलो मतदान गगर्नुभएको छ । शनिबार सुरु भएको अधिवेशनमा सहमतिबाट नेतृत्व चयन नभएपछि ...
समाज
-
-
मुख्यमन्त्री र मन्त्रीको गलामा ४० किलोको माला
काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले शनिबार डोल्पाको एक आवासीय विद्यालयको उद्घाटन गरेका छन्। उहाँहरूले जगदुल्ला गाउँपालिका–५ मा बनेको दलित आवासीय विद्यालयको उद्घाटन गरेका हुन्। सुर्खेतबाट हेलिकप्टरमा डोल्पा पुगेर उनीहरूले विद्यालयको उद्घाट...
-
आज साहस उर्जाको आईपीओमा आवेदन दिने अन्तिम दिन
काठमाडौँ । असोज ६ गतेदेखि बिक्री खुला भएको साहस उर्जाको साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले असोज पहिलो सातादेखि ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता सेयर बिक्री खुलाएको थियो । तर, गत साताको शुक्रबारसम्ममा आईपीओमा करिब १८ लाख जनाको आवेदन परिसकेको बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले ...
-
धनगढीको नवजीवन अस्पतालमा सुत्केरीको मृत्युपछि आफन्तद्धारा घेराउ
धनगढी । सुत्केरीको मृत्यु भएपछि धनगढीको नवजीवन अस्पतालमा तनाव भएको छ । डोटीको शिखर नगरपालिका स्थायी घर भइ हाल धनगढी उपमहानगरपालिका–२ बस्दै आएकी २६ वर्षीया कल्पना मल्लको मृत्युपछि आक्रोशित आफन्तले अस्पताल घेराउ गरेका छन् । शनिबार राति सुत्केरी भएकी मल्लको अवस्था गम्भीर भएपछि आईसीयूमा भर्ना गरिएकोमा आइतबार बिहान ८ बजे...
-
नेपाल प्रहरीका ११ जना सम्पर्कविहीन, हेडक्वाटरलले जारी गर्यो सूचना
काठमाडौं । गत साउन महिनादेखि सम्पर्कमा नरहेका ११ जनालाई प्रहरी प्रधान कार्यालयले सात दिनभित्र सम्पर्कमा आउन सूचित गरेको छ ।प्रहरी प्रधान कार्यालय नक्शालले गैरहाजिर भएकाहरुको नामावली आइतबार सार्वजनिक गरेको छ र उनीहरुलाई बाटोको म्यादबाहेक सात दिनभित्र सम्पर्कमा आउन भनेको छ । तोकिएको अवधिभित्र सम्पर्कमा नआए सेवाबाट हटा...
-
केयरगिभरका लागि इजरायल जान एक हजार ६ सय सिफारिस
काठमाडौँ । इजरायलको लागि केयरगिभरमा काम गर्न जान पाउनेहरुको संख्या वैदेशिक रोजगार विभागले सिफारिस गरेको छ । केयरगिभरको लागि परीक्षामा सहभागी भएकाहरुमध्येबाट एक हजार ६ सय जना सिफारिस गरिएको छ । विभागले भाषा परीक्षामा उत्तीर्ण गरी अन्तर्वार्तामा सहभागी मध्येबाट योग्य भएका एक हजार ६ सयलाई इजरायलको पपुलेसन एन्ड इमिग्रेस...
-
खुल्यो मुक्तिनाथ मन्दिर , पिसिआर रिपोर्ट अनिवार्य
मुस्ताङ । मुस्ताङस्थित हिन्दू र बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल प्रसिद्ध मुक्तिनाथ मन्दिर आजदेखि खुला गरिएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङमा यही असोज ५ गते बसेको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र सुरक्षा समितिको बैठकले मुक्तिनाथ मन्दिर खुलाउने निर्णय गरेको थियो । मन्दिर गत वैशाख महिनादेखि बन्द गरिइएको थियो...
-
कांग्रेसको पोखरा महानगर सभापतिमा विजुक्छे विजयी
कास्की । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत पोखरा महानगरको सभापतिमा सुरेन्द्रमान विजुक्छे विजयी भएका छन्। महानगर सभापतिमा ६ जनाको उम्मेदवारी परेको भएपनि मुख्य प्रतिस्पर्धा गंगाधर पराजुली र बिजुक्छेबीच भएको थियो । बिजुक्छेले निकटतम प्रतिद्वन्दी पराजुलीलाई पछि पार्दै ४ सय १४ मत ल्याएर सभापति पदमा निर्वाचित भएका...
-
काँग्रेस रघुगंगा गाउँपालिकाको सभापतिमा शेरपुजा
म्याग्दी । नेपाली काँग्रेस रघुगंगा गाउँपालिकाको सभापतिमा मनकुमार शेरपुञ्जा चयन हुनुभएको छ । शनिबार पालिका केन्द्र मौवाफाँटमा सम्पन्न पालिका अधिवेशनबाट वडा नम्बर ६ का वडाअध्यक्ष समेत रहनुभएका शेरपुजा सहित पदाधिकारी र सदस्य सर्वसम्मत रूपमा चयन भएको काँग्रेसले जनाएको छ । कार्यसमितिको उपसभापतिमा निरज भण्डारी ,केशव छन्त्याल...
-
भिम माविमा कक्षा ११ संचालन ,शिक्षा र व्यवस्थापन संकायको अध्यापन सुरु
लिला पुर्जा बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नंं. ५ देविस्थान स्थित भिम माविमा कक्षा ११ अध्यापन सुरु भएकाे छ । शुक्रबार एक कार्यक्रमका विच वडा अध्यक्ष पिपला बुढाले उद्घाटन गरेर शुभारम्भ भएको हो । साेही कार्यक्रममा नव आगन्तुक शिक्षक तथा विद्यार्थीहरुलाई स्वागत गरिएकाे छ । उद्घाटन गर्नुहुँदै वडा अध्यक्ष बुढ...





















