• विश्व नेपाली स्वास्थ्य सम्मेलन सम्पन्न

    काठमाडौं । २८ बुँदे लन्डन घोषणापत्र जारी गर्दै तेश्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन आइतबार सम्पन्न भएको छ। 'महामारी युगमा सम्पूर्ण स्वास्थ्य’ मूल नारा रहेको घोषणापत्रले कोरोना भाइरसको महामारीका कारण उत्पन्न विषम परिस्थितिमा देखाएको धैर्य र साहसको लागी सबै नेपाली स्वास्थ्यकर्मी र आम नेपाली नागरिकको सराहना गरेको छ। "...

  • मोना जापानको अध्यक्षमा श्रेष्ठ

    बेनी । म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानको सातौं अधिवेशन सम्पन्न भएको छ । आइतबार सम्पन्न अधिवेशनबाट सचिन श्रेष्ठ अध्यक्षमा चयन हुनुभएको छ । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा बिशाल केसी ,उपाध्यक्षमा ओमप्रकाश तुलाचन, उपाध्यक्षमा हेम जुग्जाली, महिला उपाध्यक्षमा पबित्रा पुन,क्षेत्रीय उपाध्यक्षमा टिका छन्त्याल , महासचि...

  • थप ७३४ जनामा कोरोना संक्रमण, १२ को मृत्यु

    काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा ७ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार १३ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घन्टामा १ हजार ४ सय १३ जन...

  • बेनीमा सञ्चालित स्वास्थ्यकर्मीलाई प्रशिक्षक प्रशिक्षणसम्बन्धी तालिम सकियो

    म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा स्वास्थ्यकर्मीहरुलाई लक्षित गरेर सञ्चालित बृहत पोषण विशेष कार्यक्रमसम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम शनिबार सकिएको छ । स्वास्थ्य कार्यालय म्याग्दीको आयोजना र मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा कार्यक्रमको प्राविधिक सहयोगमा तालिम सञ्चालन गरिएको थियो । सात दिनसम्म चलेको तालिममा...

  • व्यवसायी जिबन बिश्वकर्माद्धारा पत्रकार आपतकालित कोषलाई सहयोग

    म्याग्दी । बेनीका व्यवसायी जिबनकुमार बिश्वकर्माले नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले स्थापना गरेको ‘पत्रकार आपतकालिन कोष’लाई आर्थिक सहयोग गर्नुभएको छ । म्याग्दी उद्योग बाणिज्य संघका पुर्ब अध्यक्ष, जिल्ला आयुर्वेद स्वास्थ्य संस्था व्यवस्थापन समितिका अध्यक्ष बिश्वकर्माले आइतबार कोषका लागि अध्यक्ष प्रकाश पौडेललाई रु....

  • राजनीतिमा परिवर्तनको अपिल गर्दै विश्वप्रकाशद्धारा २४ बुँदे अवधारणा पत्र सार्वजनिक

    काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवं महामन्त्रीका उम्मेदवार विश्वप्रकाश शर्माले २४ बुँदे अवधारणा पत्र सार्वजनिक गर्नुभएको छ । संविधान दिवसको अवसर पारेर शर्माले गृहजिल्ला झापाको बिर्तामोडबाट ' हिजो राजनैतिक परिवर्तन, अब राजनीतिमा परिवर्तन' भन्ने अपिल गर्दै अवधारणापत्र सार्वजनिक गर्नुभएको हो । अवधारणापत्रमा शर्मा...

  • छाप्रामै थलिए राउटे

    कर्णाली । चिसो भुइँमाथि पातलो खुइलिएको म्याट। बुढ्यौलीले शरीर दिनप्रतिदिन चाउरिँदैछ। शरीर ढाक्ने कपडा छ न पानीबाट ओत लाग्ने गतिलो छाप्रो नै। ८९ वर्षीय राउटे कर्णबहादुर शाहीका दुःख यतिमात्र छैनन्, उनलाई लामो समयदेखि हाडजोर्नी दुख्ने समस्याले सताएको छ। अरुको साहारा बिना उठबस गर्न सक्दैनन्। फिरन्ते राउटे समुदाय पहिले ड...

  • नागरिकता लिन सात दिन पैदल

    हुम्ला । नाम्खा गाउँपालिका–६ लिमीकी यङ्छो बुटी तामाङ भदौ दोस्रो साता चार दिन लगाएर हुम्ला सदरमुकाम सिमकोट पुगिन् । नागरिकता बनाउनैका लागि जिल्ला सदरमुकाम आएकी उनी घर भने तीन दिन हिँडेर पुगिन् । ‘उताबाट आउँदा चार दिन हिँड्नुपर्ने बाध्यता छ,’ उनले भनिन्, ‘यहाँबाट गाउँ जाँदा भने तीन दिनमा पुगिन्छ ।’ नागरिकता लिन एक साता प...

  • ‘देउवा नेतृत्वको सरकार अलोकतान्त्रिक’ : शेखर कोइराला

    विराटनगर । नेपाली कांग्रेसका नेता शेखर कोइराले सभापति शेरबहादुर देउवाले सरकार चलाउन नसेकेको आरोप लगाउनुभएको छ । गृह जिल्ला मोरङ पुगेका कोइरालाले सञ्चारकर्मीसँग कुरा गर्दै सरकार अलोकतान्त्रिक भएको बताउनुभएको हो । उहाँले संसद् छलेर दल विभाजन सम्बन्धी अध्यादेश ल्याएर सरकारले गलत गरेको आरोप लगाउनुभयो । ६४ दिनसम्म सरकार ...

  • संविधान जारी गरेपछि जनताको युग सुरुवात भयो : ओली

    काठमाडौं । एमाले केपी ओलीले संविधान जारी भएसँगै सामन्ती युग अन्त्य भएर नयाँ युगको सुरुवात भएको बताउनुभएको छ। संविधान जारी भएसँगै वास्तविक जनताको राजको युग सुरुवात भएको बताएका ओलीले असमानता, थिचोमिचो र भेदभावको युगको अन्त्य गर्ने र नयाँ युगको नयाँ विहानीको प्रारम्भ गरेको बताउनुभयो । एमालेद्वारा आइतबार आयोजित संविधान ...