बेनी । म्याग्दी सुनचाँदी व्यवसायी संघ म्याग्दीको पाँचौ साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । शनिबार बेनीमा सम्पन्न अधिवेशनबाट अध्यक्षमा अमित बानीयाँ चयन हुनुभएको छ । अध्यक्ष बानीयाँ बेनीको न्युरोड स्थित बानीयाँ गहना पसलका संचालक हुनुहुन्छ ।कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा नारायण बराल, उपाध्यक्षमा भिमसेन बराइली, ...
समाज
-
-
अनेरास्ववियू क्रान्तिकारी पर्वतको अध्यक्षमा परियार (तस्विर सहित )
पर्वत ।नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) पर्वतकोे अध्यक्षमा साजन परियार सर्वसम्मत चयन हुनुभएको छ । अनेरास्ववियु क्रान्तिकारी पर्वतको शनिबार कुश्मा आयोजित २१ औँ जिल्ला सम्मेलनबाट साजन परियारको नेतृत्वमा ५१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । ...
-
देशभर थपिए १०६६ कोरोना संक्रमित , १२३४ संक्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा १ हजार ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ३ सय ८५ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घन्टामा १ हजार २ स...
-
जन्मदिनमा जेष्ठ नागरिक सेवा केन्द्रलाई चिया कन्टेनर सहयोग
म्याग्दी । आफ्नो जन्मदिनको अवसरमा बेनीका एक युवा व्यवसायीले बेनी बजारको संगमचोकमा रहेको श्री कृष्णा गण्डकी जेष्ठ नागरिक सेवा केन्द्रलाई सहयोग गर्नुभएको छ । बेनी नगरपालिका– ७,स्थित संगमचोकमा व्यवसाय गर्दै आउनुभएका बिपिन श्रेष्ठले आफ्नो जन्मदिनको अवसर पारेर जेष्ठ नागरिक सेवा केन्द्रलाई एक थान २० लिटरको चिया कन्टेनर सह...
-
गण्डकी प्रदेशको आम सञ्चार बिधेयक संसोधन गर्न माग
म्याग्दी । नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीले ‘गण्डकी प्रदेशमा आम सञ्चार सम्बन्धमा ब्यवस्था गर्न बनेको बिधेयक’ संसोधन गर्न माग गरेको छ ।प्रद्रेशका आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्री बिन्दुकुमार थापाले गण्डकी भदौ २९ गते प्रदेशसभामा दर्ता गरेको बिधेयकप्रती ध्यानाकर्षण भएको जनाउँदै शाखाले शुक्रबार बिज्ञप्ति...
-
देशभर थपिए १५५८ कोरोना संक्रमित , १३५१ संक्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा १ थप ५ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ३ सय ८५ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घन्टामा १ हजार ...
-
नेपाल मगर संघ बेनपा–४ वडा इकाईको अध्यक्षमा घर्ति (तस्बिर सहित)
बेनी । नेपाल मगर संघ बेनी नगरपालिका–४,सिंगा वडा इकाई अध्यक्षमा कृष्ण बहादुर घर्ति मगर चयन हुनुभएको छ । शुक्रबार तातोपानीमा सम्पन्न सातौ अधिवेशनबाट घर्ति मगर अध्यक्षमा चयन हुनुभएको हो।कार्यसमितिको उपाध्यक्षमा चित्र बहादुर गर्बुजा ,सचिवमा कौप्रसाद बुढाथोकी, कोषाध्यक्षमा खिरमाया पुन,सहसचिवमा बलबहादुर श्रीस मगर तथा सदस्यहर...
-
राज्यलाई जनताप्रति जिम्मेवार बनाउँदै लैजान्छौँ : अर्थमन्त्री शर्मा
काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले राज्यलाई जनताप्रति जिम्मेवार बनाउँदै लैजाने नीति सरकारले लिएको बताउनुभइको छ । शुक्रबार काठमाडौँमा अखिल क्रान्तिकारीको क्याम्पस जिल्ला सम्मेलन उद्घाटन गर्दै अर्थमन्त्री शर्माले विभिन्न क्षेत्रका जनताको समस्या बुझ्दै राज्यलाई उनीहरुप्रति जिम्मेवार बनाउँदै लैजाने नीति लिएको बताउनुभएक...
-
माधव नेपाल एमालेमै फर्किनुहुन्छ : योगेश भट्टराई
काठमाडौं । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले एमालेबाट विभाजित भएर नेकपा (एकीकृत समाजवादी) पार्टी खोल्नुभएका माधवकुमार नेपाल यही दलमै फर्किने जिकिर गर्नुभएको छ । प्रेस चौतारी नेपाल कास्की शाखाले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “माधव नेपालकै रोहबरमा १० बुँदे सहमति गरेका थियौँ तर पार्टीभि...
-
कल्याणपुर नगरपालिकामा चौथोपटक तालाबन्दी
सिरहा । हरहिसाबको माग गर्दै स्थानीयवासीले सिरहाको कल्याणपुर नगरपालिकामा चौथो पटक पुनः तालाबन्दी गरेका छन् । नगरपालिकाबाट भएको कामकाज र त्यसमा भएको खर्चको हरहिसाब पटकपटक माग गर्दै आए पनि सुनुवाइ नभएपछि पुनः तालाबन्दी गरेको स्थानीयवासीले बताएका छन् । कार्यवाहक नगरप्रमुख रोहिणीकुमारी यादवलाई पटकपटक हिसाबकिताब सार्वजनिक...






















