• कांग्रेसमा क्रियाशीलको किचलो : निर्वाचन कार्यतालिका पुनः प्रभावित

    काठमाडौं । नेपाली कांग्रेसमा क्रियाशील सदस्यताको किचलो नटुंगिएपछि निर्वाचन कार्यतालिका पुनः प्रभावित हुने भएको छ । पछिल्लो पटक ५ असोजका लागि तोकिएको वडा अधिवेशन आउन २ दिनमात्र बाँकी रहँदा १३ जिल्लाको क्रियाशील सदस्यताको विवाद टुंगो नलागेपछि निर्वाचन कार्यतालिका प्रभावित हुने भएको हो । वडा अधिवेशन हुन नसकेका जिल्लामा...

  • बुद्धभूमि नेपालले असोज ११ गतेदेखि आईपीओ जारी गर्दै

    काठमाडौँ । बुद्धभूमि नेपाल हाइड्रोपावरले आगामी असोज ११ गतेदेखि सर्वसाधारण लगानीकर्ताहरूका लागि ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सेयर जारी गर्ने भएको छ । कम्पनीले हालैमात्र आयोजना प्रभावित स्थानीय नुवाकोट वासीका लागि चार लाख कित्ता सेयर बाँडफाँड गरेकोमा दोस्रो चरणका लागि सर्वसाधारणमा कुल ८ लाख कित्ता सेयर जारी गर्न ल...

  • न्यायाधीशहरुलाई नेम्वाङको आग्रह : सरकारले दिएको मेडल अस्वीकार गर्नुस्

    काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले केपी शर्मा ओलीको सरकारविरुद्ध मुद्दा हाल्ने र फैसला सुनाउने न्यायाधीशलाई मानपदवी दिइएको भन्दै असन्तुष्टि जनाएको छ । यसले राम्रो सन्देश नगएको भन्दै एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले मेडल अस्वीकार गर्न न्यायाधीशहरुलाई आग्रह गर्नुभयो । संविधान दिवसको अवसरमा आइतबार ने...

  • संविधान दिवसः कार्यान्वयनमा जटिलता र सन्तोष उस्तै

    काठमाडौँ । कानून निर्माण गर्ने प्रक्रियामा कठिनाइ देखिए पनि संविधान कार्यान्वयनको अवस्था सन्तोषजनक नै भएको सम्बन्धित क्षेत्रको विज्ञको ठम्याइ छ। कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले प्रदेश र स्थानीय तहमा कानून निर्माण प्रक्रियामा एकरुपता कायम गर्ने उद्देश्यले सातै प्रदेशमा सहसचिव खटाएर प्रदेश तथा स्थानीय तहले बना...

  • यी हुन् राष्ट्रपतिबाट तक्मा पाउने पत्रकार

    काठमाडौँ । संविधान दिवसका अवसरमा विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकार तथा सञ्चारकर्मीहरूलाई मानपदवी, अलङ्कार र पदक दिने सार्वजनिक गरिएको छ । सरकारले पदकका लागि सिफारिस गरेका उनीहरू राष्ट्रपति विद्या भण्डारीबाट विभूषित हुनेछन् । राष्ट्रपतिबाट विभूषित हुने पत्रकारहरूमा सुप्रबल जनसेवाश्री तारानाथ दाहाल, सुरेश आचार्य, ह...

  • गाउँगाउँमा ‘सेतो पुतली झुस’ को आतंक फैलियो

    म्याग्दी । म्याग्दीका शहरी क्षेत्र तथा ग्रामीण भेगमा ‘सेतो पुतलीको झुस’को समस्या देखिएको छ । घरघरका भित्तादेखि सार्वजनिक संस्था, सरकारी तथा निजी क्षेत्रका कार्यालय र बिजुलीका खम्बालगायत ठाउँमा ‘झुस’ ले सर्वसाधारण हैरान भएका हुन् । जिल्ला सदरमुकाम बेनी बजारका १८ वर्षीय युवा अमृत पुनको झुस आँखामा परेर ज्योति नै गुमेको छ ...

  • संविधान दिवस : कार्यालय सहयोगीदेखि आईजीपीसम्म ११९ प्रहरीलाई पदक

    काठमाडौँ । संविधान दिवसका दिन सरकारले नेपाल प्रहरीका ११९ जनालाई मान–पदवी, अलङ्कार र पदकद्वारा विभूषित गर्ने भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा पदकको घोषणा गर्नुभएको हो । मान–पदवी, अलङ्कार र पदकद्वारा सम्मान गर्ने घोषणा गरिएकामा प्रहरी कार्यालय सहयोगीदेखि महानिरीक्षक...

  • पत्रकार थापाद्धारा पदक अस्वीकार

    काठमाडौं । संविधान दिवस २०७८ को अवसरमा सरकारले प्रदान गर्ने पदक अस्वीकार गर्नेहरुको सूचीमा पत्रकार हरिबहादुर थापा पनि थपिनुभएको छ । यसअघि कार्टुनिष्ट रविन सायमीले सरकारबाट पदक नलिने घोषणा गर्नुभएको थियो । इकागज डटकमका प्रधानसम्पादक थापाले सामाजिक सन्जालमार्फत् पदक अस्वीकार गरेको जानकारी दिनुभएको छ । उहाँले लेख्नुभएक...

  • प्रचण्ड पत्नी सीतालाई प्रसिद्ध जनसेवाश्री

    काठमाडौँ । सरकारले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधामन्त्री पुष्पकमल दाहाल पत्नी सीता दाहाललाई पनि विभूषण घोषणा गरेको छ । दाहाल पत्नी सीतालाई सुप्रसिद्ध प्रबल जनसेवाश्रीबाट विभूषण गर्ने निर्णय भएको हो । विभूषण सिफारिस दलीय भागबण्डामा भएको आरोप सरकारमाथि लागिरहेको छ । सीतालाई राजनीतिक अभियन्ताका रुपमा वि...

  • समृद्ध र समतामूलक समाज निर्माण गर्न संविधानको पालना अनिवार्य शर्तः उपराष्ट्रपति

    काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानमार्फत गरेका सङ्कल्प समृद्ध राष्ट्र र समतामूलक समाज निर्माणका लागि संविधानको पूर्ण पालना, संरक्षण र संवर्द्धन अनिवार्य शर्त भएको बताउनुभएको छ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०७८ को अवसरमा शुभकामना सन्देश दिंदै उपराष्ट्रपति पुनले संविधानको पालना र कार्यान्वयनमा केही ...