कर्णाली (सुर्खेत)। जिल्ला प्रहरी कार्यालय सुर्खेतले १३ वर्षीया बालिकालाई भारतमा बेचेको आरोपमा ५० वर्षीया एक महिलालाई पक्राउ गरेको छ । भेरीगङ्गा नगरपालिका–६ सुर्खेतकी महिलालाई प्रहरीले पक्राउ गरी पत्रकार सम्मेलनमार्फत सोमबार सार्वजनिक गरेको हो । २०७१ साल जेठ १८ गते गुर्भाकोट नगरपालिका–९ सुर्खेतकी १३ वर्षीय बालिकालाई ...
समाज
-
-
गण्डकी प्रदेशसभा बैठक आज बस्दै
पोखरा । गण्डकीको प्रदेशसभा बैठक आज मंगलबार बस्दै छ । ३० असारमा प्रमुख प्रतिपक्षीको विरोधका बीच मार्सल लगाएर बजेट पास भएपछि स्थगित सदन मंगलबारबाट सुरु हुन लागेको हो । संसद् सचिवालयमा पाँच वटा विधेयक दर्ता भएका छन् । एउटा विधेयक सामान्य छलफलपछि दफाबार छलफलका लागि विधायन समितिमा पठाइएको छ भने चार वटा विधेयक मंगलबारको ब...
-
नुहाउन गएका प्रहरी जवानको पोखरीमा डुबेर मृत्यु
झापा । झापामा एक प्रहरी जवानको पोखरीमा डुबेर मृत्यु भएको छ। झापाको कचनकवल गाउँपालिका वडा नम्बर १ स्थित प्रहरी चौकी पिन्डलवारीमा कार्यरत २५ वर्षीय प्रहरी जवान सरोज गिरीको पोखरीमा डुबेर मृत्यु भएको छ। उनी नुहाउन गएका थिए। उनको सोमबार पोखरीमा डुबेर मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राके...
-
गैंडाकोटमा बस र ट्रक ठोक्किँदा ३ जनाको मृत्यु, २४ घाइते
काठमाडौँ । नवलपुरको गैंडाकोटमा बस र ट्रक एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत गैंडाकोट–१० स्मृतिपुल नजिकै सु.प्र.०२–००१ ख ११२३ नम्बर बस र ना६ख७१२६ नम्बरको ट्रक मंगलबार बिहान एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो । बस काकँडभित्ताबाट महेन्द्रनगरतर्फ जाँदै थियो । जिल्ला प्रहरी कार्यालय...
-
लमजुङमा पाँच वर्षमा १३१ बालबालिका हराए
लमजुङ । आर्थिक वर्ष २०७३/७४ देखि २०७७/७८ सम्म जिल्लामा १३१ बालबालिका हराएका छन् । तीमध्ये ९५ बालिका र ३६ बालक छन् । जिल्ला प्रहरी कार्यालयको अनुसार पाँच वर्षका अवधिमा हराएका बालबालिकामध्ये २८ बालक र ६५ बालिका भेटिएको थियो । कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी जगदीश रेग्मीले हराएका मध्ये अझै आठ बालक र ३२ बाल...
-
थप १४८६ जनामा कोरोना संक्रमण पुष्टि ,१६ को मृत्यु
काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा १ थप ४ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ५ सय ३९ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन्। यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घन्टामा १ हजार २...
-
पर्सामा प्रहरीद्वारा तीन राउण्ड हवाई फायर
वीरगञ्ज । पर्सामा प्रहरीले तीन राउण्ड हवाई फायर गरेको छ । पटेर्वासुगौली गाउँपालिकाको फरहदवा नजिक पर्ने जंगलमा प्रहरीले हवाई फायर गरेको हो ।अवैध रुपमा रुख कटान गरी सालको गोलिया मोटरसाइकलमा राखेर ल्याउँदै गरेका तस्कर समूहलाई नियन्त्रणमा लिन खोज्ने क्रममा हवाई फायर गरेको प्रहरीले जनाएको छ । ‘चार वटा मोटरसाइकलमा सवार आठ...
-
सीमा नाका खोल्न लुम्बिनी प्रदेशका व्यवसायीको माग
बुटवल । लुम्बिनी प्रदेशका व्यवसायीहरुले कोरोना संक्रमण घट्दै गएकाले सम्पूर्ण सीमा नाका खोल्नुपर्ने माग गरेका छन् । लुम्बिनी नागरिक समाजको अगुवाइमा सोमबार व्यवसायीहरुले रुपन्देहीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै मुख्य नाकाबाटै आवतजावत गर्न दिन माग गरेका हुन् । कोरोनाविरुद्धको खोप लगाएको प्रमाणपत्र बोकेक...
-
नेकपा विप्लवद्धारा एमसीसीविरुद्ध प्रदर्शन
काठमाडौँ । नेत्रविक्रम चन्दको नेतृत्वमा रहेको नेकपा माओवादीले आज काठमाडौँमा मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी)को विरोध गरेको छ । उनीहरुले आज काठमाडौँको खुला मञ्चमा विरोध सभा गरेर एमसीसीको विरोध गरेको हो । नेकपाको महासचिव विप्लव, प्रवक्ता खड्गप्रसाद विश्वकर्मा(प्रकाण्ड) आफैले विरोध जुलुसको नेतृत्व गरेका थिए । उनीहर...
-
सभामुखलाई एमालेको आग्रह : १४ जनालाई पदमुक्त गरेको सूचना टाँस्नुस्, नभए मार्गप्रशस्त गर्नुस्
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक प्रमुख विपक्षी नेकपा (एमाले)ले बहिस्कार गर्ने भएको छ । एमालेले लगातार संसदमा नाराबाजी गरेपछि सभामुखले सोमबार दिउँसो संसद्मा भएका दलहरुको बैठक बोलाएका छन् । त्यसअघि एमाले प्रमुख सचेतक विशाल भट्टराईले सभामुखलाई फोन गरी क-कसलाई बोलाइएको छ भनेर चासो राखेका थि...






















