• माधव नेपालले वडा सदस्य पनि जित्दैनन् : ओली

    काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’लाई साथ दिनेहरु दिनहुँ माओवादीबाट अलग भइरहेको बताउनुभएको छ। मंगलबार गृहजिल्ला झापामा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।“प्रचण्डजीले सही कुरा मुखबाट प्वाक्क निकाल...

  • दैलेखमा एक शिक्षकको विभत्स हत्या

    सुर्खेत । दैलेखमा विभत्स अवस्थामा एक जना शिक्षकको शव फेला परेको छ। गुराँस गाउँपालिकामा रहेको मालिका माध्यमिक विद्यालयमा सामाजिक विषय पढाउने शिक्षक नगेन्द्र विसीको शव भेटिएको हो। मंगलबार बिहान सोही विद्यालयमा उहाँको शव भेटिएको प्रहरीले जनाएको छ। बिहान स्थानीयले उनको शव देखेपछि प्रहरीलाई खबर गरेको थिए। जिल्ला प्रहरी क...

  • घाँटी भाँचिएर ‘पाराप्लेजिया’ भएको बिरामीको वीरगन्जमै सफल उपचार

    वीरगन्ज । छतबाट लडेर घाँटीको हड्डी भाँचिएर हात खुट्टा नचल्ने र शरीरको ‘सेन्सेसन’ गुमको अर्थात चिकित्सकीय भाषाको ‘पाराप्लेजिया’ अवस्थामा पुगेको एक जना बिरामी वीरगन्जको अस्पतालबाट सफल उपचारपछि घर फर्किएका छन्। ‘मैले भाईलाई गुमाइसकेँ भन्ने लागेको थियो, चिकित्सकले भनेका थिए सम्भावना नगन्य छ, मैले इश्वरलाई गुहार लगाउँदै ...

  • असोज १ गतेबाट ललितपुरका विद्यालय खुल्ने,सामुदायिक विद्यालयलाई मास्क र स्यानिटाइजर महानगरले दिने

    ललितपुर । ललितपुर महानगरपालिकाभित्रका विद्यालयहरू आगामी असोज १ गतेबाट खुल्ने भएका छन्। विद्यालय सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड कडाईका साथ अपनाउन निर्देशन दिँदै महानगरले सामुदायिक विद्यालयलाई मास्क र स्यानिटाइजर प्रदान गर्ने बताएको छ। महानगरस्तरीय शिक्षा समितिको बैठकको निर्णयपछि महानगरभित्रका संस्थागत र सामुदायिक वि...

  • आफ्नै शिशुको हत्या गरेको आरोपमा आमा–बुवा पक्राउ

    रुपन्देही । रुपन्देहीको गैडहवाका एक दम्पती आफ्नै आठ महिने शिशुको हत्या गरेको आरोपमा पक्राउ परेका छन् ।गैडहवा–६ बस्ने श्रीराम मल्लाह र उनकी श्रीमती रेनुले आफ्नै घरको छतमा आठ महिने शिशुको घाँटी रेटेर हत्या गरेको प्रहरीले जनाएको छ । मल्लाह दम्पतीले यही भदौ २६ गते शिशुको हत्या गरेको स्वीकारेको र दुवै जनालाई हिरासतमा राख...

  • इन्टर्नसिपको माग गर्दै चीनमा डाक्टर पढेकाहरुले गरे प्रदर्शन

    काठमाडौं । चीनमा चिकित्साशास्त्र अध्ययन गरेर आएको लामो समय भइसक्दा पनि इन्टर्नसिप गर्न नपाएको भन्दै मङ्गलबार राजधानीमा प्रदर्शन भएको छ । एमबीबीएस कोर्स पूरा भए पनि आफूहरुले इन्टर्नसिप गर्न नपाएको उनीहरुको गुनासो छ । राजधानीको माइतीघरमा भेला भएका उनीहरुले विभिन्न नारा अङ्कित प्लेकार्डसहित प्रदर्शन गरेका थिए । चीनबाट ...

  • बालगृहलाई शैक्षिक र स्वास्थ्य सामग्री सहयोग(तस्बिर सहित )

    म्याग्दी । म्याग्दीको बालगृहलाई शैक्षिक तथा स्वास्थ्य सामग्री वितरण गरिएको छ । राष्ट्रिय बाल दिवसको अवसरमा मंगलबार आयोजित एक कार्यक्रमका विच स्वास्थ्य कार्यालय म्याग्दीले स्वास्थ्य सामग्री र सामाजिका विकास कार्यालय म्याग्दीले शैक्षिक सामग्री सहयोग गरेका हुन् । उक्त सामग्री जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र बहादुर ...

  • एमाले सांसद्को नाराबाजीबीच विनियोजन विधेयक स्वीकृत

    काठमाडौँ । एमाले सांसद्हरूको अवरोधका बीच प्रतिनिधिसभा बैठकबाट विनियोजन विधेयक स्वीकृत भएको छ ।अर्थमन्त्री जनार्दन शर्माले विधेयक पेस गरेलगत्तै सभामुख अग्निप्रसाद सापकोटाले छलफलका लागि समय दिनुभएको थियो । सभामुखले दिएको समयमा नेमकिपाका सांंसद् प्रेम सुवालले भाग लिएपछि अर्थमन्त्री शर्माले जबाफ दिनुभएको थियो । जवाफलगत्...

  • वार्षिक विवरणबुझाउन बाँकी रहेका कम्पनीलाई थप छुट

    काठमाडौँ । सरकारले वार्षिक विवरण बुझाउन बाँकी रहेका कम्पनीलाई जरिवाना तथा शुल्कमा ९५ प्रतिशत छुट दिएको छ । अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार संसद्मा प्रस्तुत गरेको संशोधित बजेटमा २०७५–०७६ सम्मको वार्षिक विवरण नबुझाएका तथा नवीकरण नगरेका कम्पनी वा फर्मले आउँदो पुस मसान्तसम्म विवरण बुझाएमा ५ प्रतिशत मात्रै शुल्क तथा जर...

  • गुडिरहेको बसमा ढुंगा खस्दा एक जनाको मृत्यु, तीन घाइते

    बैतडी । बैतडीमा गुडिरहेको बसमा ढुंगा खस्दा एक जनाको मृत्यु भएको छ । पाटन नगरपालिका–८ झौलेकमा गुडिरहेको सुप.प्र.२००१ ख ११५६ बसमा मंगलबार बिहान सडकमाथिबाट ढुंगा खसेको हो । बसमा ढुंगा खस्दा बझाङको थलारा गाउँपालिका–५ का १८ वर्षीय अर्जुन नेपालीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक...