बेनी । म्याग्दीको पर्यटकीय स्थल टोड्केबाट बेनी नगरपालिका–१०, वाखेततर्फ आउँदै गरेको ग १ ज ७१०६ नम्बरको जीप सडकमा पल्टिएर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।गएराती रघुगंगा गाउँपालिका–५,झिँको भालटोके पाखोमा जीप दुर्घटना हुदाँ चालक वाखेतका ५३ बर्षिय छबिलाल पुनको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक एवम् सुचना अधिकारी र...
समाज
-
-
बालमैत्री स्थानीय शासन घोषणाका लागि सरोकारवालालाई अभिमुखीकरण
राम्चे । बालमैत्री स्थानीय शासन घोषणा गर्नको लागि विद्यालयका सरोकारवालाहरुलाई बिहीबार अभिमुखीकरण भएको छ । बालमैत्री स्थानीय शासन घोषणा गर्न विद्यालयस्तरीय सरोकारवाला निकायबीच अभिमुखीकरण तथा प्रतिबद्धता जाहेर गरिएको हो ।अन्नपूर्ण गाउँपालिका र सामाजिक विकास कार्यालय म्याग्दीको समन्वय तथा आर्थिक सहयोग एवं मिलन म्याग्दीक...
-
बेनी नगरको आगामी योजना तथा कार्यक्रमका लागि सुझाव संकलन
म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक २०८१/०८२ को नीति,कार्यक्रम तथा बजेटका लागि सरोकारवालाहरुबाट सुझाव संकलन गरेको छ । विहिबार बेनी नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि,पूर्व जनप्रतिनिधि,विभिन्न संघसंस्थाका प्रतिनिधिहरु,जिल्ला स्थित सरकारी कार्यालका प्रमुख एवम् प्रतिनिधि र नगरव...
-
सिद्धार्थ माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
बेनी । म्याग्दीको मालिका गाउँपालिका–४,च्युरीबोट स्थित सिद्धार्थ माविका विद्यार्थीहरुलाई शैक्षिक साग्री वितरण गरिएको छ । सोही च्युरीबोट घर भई हाल युकेमा रहनुभएका समाजसेवी दिलिप सुतपहरे घर्ती मगरका छोरा सन्दिप र हङकङ बस्दै आउनुभएका भाई विनोत सुतपहरे घर्ती मगरले ३५ हजार रुपैयाँ बराबरको शैक्षिक सामग्री सहयोग गर्नुभएको हो ।...
-
‘शिरफूल’को ट्रेलर सार्वजनिक
काठमाडौँ । फिल्म ‘शिरफूल’ को ट्रेलर सार्वजनिक गरिएको छ। ट्रेलरमा नेपाली समाजमा छोरी चेलीलाई शिरको फूलको रुपमा लिने चलनलाई बिम्बको रूपमा बुझाउन खोजिएको छ।कमल एक्चै मगरको निर्देशनमा बनेको फिल्ममा अहिलेको बढ्दो आधुनिकताको प्रभावसँगै युवा पुस्तामा देखिएको सांस्कृतिक विकृतिलाई चित्रण गरिएको छ। फिल्ममा रूपा राना, राज ...
-
घरमा महिला मृत फेला, श्रीमान र दुई छोरा पक्राउ
बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–७,चिमखोला सिमडाँडाकी ४३ बर्षिया विष्णु छन्त्यालको मृत्यु रहस्यमयी भएपछि उहाँका श्रीमान सहित छोराहरु पक्राउ परेका छन् । घरमै मृत अवस्थामा फेला परेकी विष्णु छन्त्यालको हत्या गरेकोे आरोपमा श्रीमान ६० वर्षिय बलबहादुर छन्त्याल,२८ बर्षिय छोरा मोती बहादुर छन्त्याल र २३ बर्षिय भविन्द्र बहाद...
-
गण्डकी प्रदेश स्तरीय तारो र छेलो प्रतियोगिता
बेनी । गण्डकी प्रदेश स्तरीय परम्परागत तारा खेलमा म्याग्दी ‘ए’ च्याम्पियन बनेको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा म्याग्दीको सदरमुकाम बेनीमा शनिबार सम्पन्न फाइनल प्रतिस्पर्धामा कास्कीलाई झिनो ३ अंकले अग्रता लिदैं घरेलु टिम म्याग्दी च्याम्पियन भएको हो । शुक्रबारबाट सुरु भएको खेलमा कास्कीले लगातार लिड लिए पनि द...
-
नेकपा एमाले म्याग्दी- काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा गुरुङ
काठमाडौं । नेकपा एमालेमा आस्थावान् म्याग्दी घर भै काठमाडौं बस्नेहरुको संस्था नेकपा एमाले म्याग्दी काठमाडौं सम्पर्क समिति मञ्चको अध्यक्षमा पुनः तमबहादुर गुरुङ निर्वाचित भएका छन् । शनिवार काठमाडौंमा भएको एक भेलाले गुरुङको नेतृत्वमा निर्विरोध १५ सदस्यीय समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा होम पुन, धनमाया शेरपुञ्जा...
-
घतानमा वडा कार्यालयको सार्वजनिक सुनुवाइ
बेनी । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ९ वडा कार्यालयको सार्वजनिक सुनुवाइ तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । चालु आर्थिक वर्ष २०८०÷८१ मा भएका विकास, निर्माण तथा सेवा प्रवाहको वार्षिक समिक्षा समिक्षा सहित सार्वजनिक सुनुवाइ तथा अन्तरक्रिया कार्यक्रम गरिएको हो । शनिबार घतान वडा कार्यालय स्थित सभाहलमा आयोजित क...
-
बेनीमा गण्डकी प्रदेश स्तरीय परम्परागत तारा खेल प्रतियोगिता
बेनी ।म्याग्दीको बेनीमा तेस्रो गण्डकी प्रदेश स्तरीय परम्परागत ताराखेल प्रतियोगिता–२०८१ शुक्रबारदेखि सुरु भएको छ । प्रदेश खेलकुद परिषद् गण्डकी प्रदेशको आयोजना र जिल्ला खेलकुद विकास समिति म्याग्दीको समन्वयमा सुरु भएको प्रतियोगिता शनिबार सकिने प्रतियोगिताका संयोजक गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य योगेन्द्र शेरचनले जानक...
- « Previous Page
- 1
- …
- 62
- 63
- 64
- 65
- 66
- …
- 1156
- Next Page »






















