• पछिल्लो २४ घण्टामा देशभर थप २,७३६ जनामा कोरोना संक्रमण

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय ३६ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या १ लाख ९९ हजार ७ सय ६० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अध्यावधिक विवरणअनुसार १२ हजार ९६० जनाको पीसीआर भएकोमा २ हजार ७३६ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टाम...

  • सुनसरीमा दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा गरी दुईको मृत्यु

    सुनसरी । दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। सुनसरीको बराहक्षेत्र नगरपालिका-१ करमखोला पुलमा मंगलबार बिहान सवा ८ बजे प्रदेश १-०२-०४० प ५२९६ नम्बरको मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिँदा घाइते भएका स्थानीय ५५ वर्षीय धनबहादुर कार्कीको उपचारको क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान ...

  • खहरेखोलामाथि पक्की पुल निर्माण सुरु

    कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–५ रिभानको खहरेखोलामाथि पक्की पुल निर्माण सुरु भएको छ । गण्डकी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालय पूर्वाधार विकास कार्यालय कास्कीको रु पाँच करोड ९८ लाख ३० हजार ६ सय ८२ लागतमा रिभानको खहरेखोलामाथि पक्की पुल निर्माण सुरु भएको हो । तीन वर्षअघि पहिराले खहरेखोलामा कजवे...

  • महागुरु फाल्गुनन्दको १३६ औँ जन्मजयन्ती मनाइँदै

    काठमाडौं । किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १३६ औँ जन्मजयन्ती आज विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । विसं १९४२ कात्तिक २५ गते इलामको एक सामान्य परिवारमा जन्मिएका फाल्गुनन्दले किराँत भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा महत्वपूर्ण योगदान गरेका छन् । समाज सुधारका लागि फाल्गुनन्दले नीति निर्माण समे...

  • गरगहना लुट्ने बाह्र वर्ष जेल चलान

    त्रिशुली । बाटो हिँडिरहेको एक महिलाको साथमा रहेको नगद र लगाएको गरगहना लुटेको अभियोगमा दोषी ठहर भएका नुवाकोट बागेश्वरीका रमेश तामाङ बाह्र वर्षको लागि जेल चलान भएका छन् । अदालतबाट दोषी ठहर भएसँगै फरार रहेका सूर्यगढी गाउँपालिका–३ बागेश्वरीका ३१ वर्षका तामाङलाई नुवाकोट प्रहरीले पक्राउ गरी फैसला कार्यान्वयनको लागि अदालतमा ...

  • तनहुँमा भरुवा बन्दुकसहित १ जना पक्राउ

    तनहुँ । तनहुँको भीमाद नगरपालिका–२ बन्दीछापबाट भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही वडाको सिमलबोट बस्ने ६० वर्षीय टुकबहादुर थापा रहेका छन् । प्रहरी चौकी किहुँबाट खटिएको प्रहरी टोलीले उनलाई बन्दुकसहित पक्राउ गरेको हो । उनको साथबाट एक नाले भरुवा बन्दुक बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ प...

  • लागुऔषधसहित तीन युवक पक्राउ

    तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–४ बाट लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–४ का २१ वर्षीय सन्तोष गुरुङ, शुक्लागण्डकी नगरपालिका–५ का ३० वर्षीय मनोज क्षेत्री र गोरखाको आरुपोखरीथोक घर भई शुक्लागण्डकी नगरपालिका–२ बस्ने रवि गुरुङ रहेका छन् । उनीहरुको साथबाट एक सय चार थान...

  • तरकारी बेच्न निस्किएका व्यक्तिको बसको ठक्करबाट मृत्यु

    काठमाडौं । काठमाडौंको थानकोट नजिक बसले ठक्कर दिँदा तरकारी व्यापारीको मृत्यु भएको छ। मंगलबार बिहान अन्दाजी साढे ४ बजे चन्द्रागिरि नगरपालिका-७ थानकोट हाइवेमा दुर्घटना भएको हो। मलंगवा-काठमाडौंमा चल्ने ना ५ ख ८४७४ नम्बरको बसले उनलाई ठक्कर दिएर भागेको थियो। ठक्करबाट बाजुरा घर भई चन्द्रागिरि नगरपालिका-६ महादेवस्थान बस्ने...

  • फेसबुकमा ‘सुसाइड नोट’ लेखेर बेपत्ता भएका डाक्टर काभ्रेमा भेटिए

    काठमाडौं । फेसबुकमा सुसाइड नोटु लेखेर बेपत्ता भएका भक्तपुरका डाक्टर फेला परेका छन्। भक्तपुरको राधेराधे अगाडि डेन्टल क्लिनिक चलाउँदै आएका अन्दाजी ३२ वर्षीय डाक्टर मंगलबार बिहान बेपत्ता भएका थिए। उनी सोही ठाउँमा बस्थे। महानगरीय प्रहरी परिसर, भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार आफ्ना बुवासँग झगडा परेको भ...

  • म्याग्दीमा चार जना कोरोना संक्रमित थपिए

    बेनी । म्याग्दीमा थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार स्थायी ठेगाना नखुलेका चार जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा बर्ष ३०,३० ,१५ र २६ का रहेका छन् । संक्रमित सबै कट्याक ट्रेसिङबाट पहिचान भएका हुन् । ...