म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको आयोजनामा सम्पन्न अन्तर मावि स्तरिय तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि प्रभा माध्यमिक विद्यालय नारच्याङले जितेको छ । शनिबार वडा नम्बर १ दोवामा सम्पन्न प्रतियोगितामा ११ स्वर्ण, ६ रजत र ३ कास्य पदक हात पार्दै प्रभा मावि प्रथम हुन सफल भएको हो । त्यसैगरि प...
शिक्षा
-
-
मालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु
दरवाङ । मालिका गाउँपालिकाको केन्द्र दरवाङमा तेस्रो विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ । मालिका गाउँपालिकाको आयोजनामा तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा ११ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम हुनेले नगद रु. ८० हजार, रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्र...
-
जनता माविले विविध कार्यक्रम सहित ६३ औं वार्षिकोत्सव मनायो (फाेटाे फिचर)
दग्नाम । म्याग्दीको रघुगंगा गाउँपालिका–४,दग्नाम स्थित जनता माविले विविध कार्यक्रम सहित ६३औं बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । विद्यालयको आयोजनामा आइतबारदेखि बुधबार (माघ १–४) सम्म विविध खेलकुद र सांस्कृतिक लगायत कार्यक्रम गरेर बार्षिकोत्सव मनाएको हो । बुधबार विद्यालयको बार्षिकोत्सव समापन कार्यक्रममा पुर्व विव्यस ...
-
जनता मावि दग्नामको ६३औं बार्षिकोत्सव तथा अभिभावक दिवस सुरु
दग्नाम। म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाम स्थित जनता माध्यमिक विद्यालयको ६३औं बार्षिकोत्सव तथा अभिभावक दिवस सञ्चालन भएको छ । जनता मावि दग्नामले आइतबारदेखी आयोजना गरेको अभिभावक अन्तर विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रमका साथ आफ्नो ६३औं बार्षिक उत्सव तथा अभिभावक दिवस मनाउन सुरु गरेको हो । माघे संक्रान्तिको ...
-
छैठौं करबिर मेमोरियल कप सुरु
दरबाङ । म्याग्दीको मालिका गाउँपालिका–६,दरबाङमा छैठौं पालिका तथा जिल्ला स्तरिय अन्तरमावि करबिर मेमोरियल कप सुरु भएको छ । दरबाङ्ग स्थित केबि एकेडेमी एण्ड बोर्डिङ्ग स्कुलको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले गर्नुभयो ।प्रतियोगिताको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष गर्ब...
-
जनक शिक्षालाई कागजको अभाव
काठमाडौँ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई कागजको अभाव भएको छ । १० हजार मेट्रिक टन कागजमध्ये अहिले २ हजार मेट्रिक टन कागज मात्र उपलब्ध छ । कागजको अभावमा पुस्तक छपाई द्रुत गतिमा अगाडि बढ्न सकेको छैन । कागजको अभावमा आगामी शैक्षिक सत्रमा पनि विद्यालय तहमा पाठ्यपुस्तक नपाइने विगतको समस्या दोहोरिने भएको छ । कागज अभ...
-
आँखा शिविरमा २५ सय लाभान्वित (तस्बिरहरु)
बेनी । म्याग्दीको बेनी नगरपालिकामा तीनदिनसम्म आयोजना गरिएको निःशुल्क आँखा शिविरबाट करिब २५ सय लाभान्वित भएका छन् । अन्तर्राष्ट्रिय सामाजिक संस्था किवानिस इन्टरनेशनलको आर्थिक तथा नेपाल आँखा अस्पतालको प्राविधिक सहयोगमा नगरपालिका भित्रको संस्थागत तथा सामुदायिक विद्यालय, बृद्धआश्रममा आयोजित शिविरबाट २४ सय २३ जना लाभान्वित ...
-
नगरस्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि प्रकाश माविलाई
म्याग्दी।म्याग्दीको बेनी नगरपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको उपाधि प्रकाश माविले जितेको छ । मंगलवार बेनीमा सम्पन्न प्रतियोगितामा १५ स्वर्ण,५ रजत र ९ कास्य पदक सहित प्रकाश माविले उपाधि जितेको हो । विभिन्न २५ विद्यालयले सहभागीता जनाएको प्रतियोगितामा छात्र र छात्रा भलिबल, कवड्डी, एथलेटिक्स...
-
म्याग्दी बहुमुखी क्याम्पसले विविध कार्यक्रम सहित ३२ औँ वार्षिकोत्सव मनायो
बेनी । म्याग्दी बहुमुखी क्याम्पसले ३२ औँ वार्षिकोत्सव तथा २१ औँ क्याम्पस सभा विविध कार्यक्रम गरी मनाईएको छ । आईतबार क्याम्पसमा भएको ३२ औँ बार्षिकोत्सव कार्यक्रमको उद्घाटन प्रतिनिधि सभा सदस्य खमबहादुर गर्वुजा (खम्वीर)ले उद्घाटन गर्नुभयो। कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य गर्वुजाले म्याग्दीको शैक्षिक विकास र उन्नतीमा...
-
जनप्रिय माविले विविध कार्यक्रम सहित ७१औं वार्षिकोत्सव मनायो (तस्बिरहरु )
दरबाङ । म्याग्दीको मालिका गाउँपालिका–६ ,स्थित जनप्रिय माविले आफ्नो ७१ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । शुक्रबार छ्यारछ्यारे स्थित विद्यालयले विविध कार्यक्रम सहित वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो । कार्यक्रमको उद्घाटन गर्नुहुँदै मालिका गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी घर्ती मगर पुनले वार्षिकोत्सवको शुभ...
- « Previous Page
- 1
- …
- 26
- 27
- 28
- 29
- 30
- …
- 90
- Next Page »


























