• ‘शिख गाउँको चिनारी’ गितको म्युजिक भिडियो छायांकन

    सेते तिलिजा पुन शिख,आइतबार बैशाख १५ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –५ शिखकी चेली गीता पाइजाको शब्द र्सिजना रहेको शिख गाउँलाई चिनाउने गीत ‘मेरो माईती शिख गाउँ’को म्युजिक भिडियोको छायाङ्कन गरिएको छ । म्युजिक भिडियोको छायाङ्कनमा शिखका विभिन्न ठाउँको दृश्यहरु संगै स्थानिय मौलिक कला संस्कृती समेटिएको छ...

  • म्याग्दीदेली निर्माता सुवेदीको चलचित्र ‘शुभ लभ’ चैत १५ देखि देशभर प्रदर्शनमा

    म्याग्दी, शुक्रबार चैत १५ गते । म्याग्देली निर्माता धर्मराज सुवेदीद्धारा निर्माण भएको चलचित्र शुभ–लभ चैत्र १५ गते शुक्रवारदेखि देशभर प्रदर्शनमा आएको छ । म्याग्दीका धार्मिक पर्यटकीय स्थलहरु सहित देशका विभिन्न ठाउँमा छायांकलन गरिएको चलचित्र शुभलभ शुक्रवारदेखि म्यााग्दी सहित देशभर एकैसाथ पदर्शनमा आएको निर्माता सुवेदीले ...

  • बासुरीमा भविष्य खोज्दै नविन ः लक्ष्य बासुरी बादक,आर्थिक अवस्था बाधक

    धु्रबसागर शर्मा म्याग्दी मंगलबार मा २९ गते । म्याग्दीको बेनी बजारमा संचालित म्याग्दीकाली एफएमको प्राविधिक कक्षमा विभिन्न स्केलका १२ ओटा बासुरीबाट सुरिलो धुन निकाल्दै गरेका १६ वर्षिय एक युवा बासुरीमा भविष्य खोज्दै दिनरात मिहिनेत गरिरहेका भेटिन्छन् । घरको आर्थिक अवस्था कमजोर भएकै कारण विहान बेलुकी रेडियोमा प्र...

  • म्याग्देलीहरुको एकताका लागि युएईमा रमाइलो वनभोज

    काजिमान बुढाथोकी मगर युएई ,सोमबार माघ २८ गते ।म्याग्दी प्रबासी नेपाली संघ राष्ट्रिय कार्यकारी समिती (मोना ) युएईको सामुहिक भाईचारा विकासका लागि आयोजना गरिएको वनभोज कार्यक्रम सम्पन्न भएको छ । मोना म्याग्दीको आयोजनामा शुक्रबार दुबैको माम्जार बिच पार्कमा विभिन्न कार्यक्रम गरि सामुहिक वनभोज कार्यक्रम सम्पन्न भएको हो । ...

  • राजन खत्रीको लोकदोहोरी गीत ‘छातीको देब्रे पाटोमा’ बजारमा

    प्रताप बानियाँ म्याग्दी, शनिबार माघ २६ गते । म्याग्दीको बेनी नगरपालिका–५, चिप्लेटीका युवा तथा नवगायक राजन खत्रीले आफ्नो पहिलो लोकदोहोरीगीत ‘छातीको देब्रे पाटोमा’ बजारमा ल्याएका छन् । सारथी म्युजिक प्रालिको प्रस्तुतीमा सर्जक कस्तुप पन्तको लय तथा गायक प्रवीण खत्रीको शब्द संयोजनमा उनले गीत बजारमा ल्याएका हुन् । ...

  • एनआरएन यूकेले दियो ब्रिटिश गोर्खा निर्मल पूर्जाको अभियानमा साथ

    लन्डन, मंगलबार माघ २२ गते । गिनिज बुक अफ वल्र्ड रेकर्ड राख्न सफल म्याग्दी अन्नपूर्ण गाउँपालिका ३ दान स्थायी घर भई हाल ब्रिटीस आर्मीमा कार्यरत कर्पोरल निर्मल पूर्जा ७ महिनामा १४ अग्ला हिमाल चढ्ने तयारीमा जुटेका छन् । जसको लागि पूर्जालाई विभिन्न संघसंस्थाले साथ र सहयोग दिइरहेका छन् । पूर्जाको अभियानमा गैरआवासीय न...

  • बुलबुलको आँगनमा घन्किए घायलश्री र शम्भू

    बेनी शनिबार पौष २८ गते ।सुन्दर म्याग्दी जिल्लाको बेनी बजारमा ‘बुलबुलको आँगनमा शम्भू र घायलश्री’ नामक साहित्यिक कार्यक्रम पृथ्वी जयन्तीको अवसर पारेर शुक्रबार सम्पन्न भएको छ । कवि शम्भु अर्याल र घायलश्रीले नेपालको प्राकृतिक सुन्दरता, सम्भावना सगरमाथाको अस्तित्व, ईतिहास, माटोको प्रतिक गर्दै कविता, गजल र मुक्तक वाच...