बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड, अन्तर विद्यालय स्तरीय खेलकुद प्रतियोगिताको उपाधि धनजनता मावि फलियागाउँले जितेको छ । ताकममा सम्पन्न प्रतियोगितामा नौ स्वर्ण, नौ कास्य र तीन रजत पदक सहित धनजनताले उपाधि जितेको हो । साविक बिजेता हेम नमुना आवासीय माविले पाँच स्वर्ण, सात कास्य र ...
मनोरञ्जन
-
-
अफगानिस्तान विरुद्ध नेपालको शानदार जित
काठमाडौँ – अन्तरराष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ । ताजिकिस्तानको डुशानबे सेन्ट्रल स्टेडियममा आज साँझ भएको खेलमा नेपालले अफगानिस्तानलाई २–० गोलले हराएको हो । पहिलो हाफमा गोल गर्न नसकेको नेपालले दुवै गोल दोस्रो हाफ गरेको थियो । दोस्रो हाफ सुरु भएको पहिलो मिनेटमै मनिष डाँगीले गोल ग...
-
धवलागिरीमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु
ताकम । धवलागिरी गाउँपालिका–७ ताकममा शनिबारदेखि पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड अन्तर विद्यालय स्तरीय खेलकुद प्रतियोगिता शुरु भएको छ । धवलागिरी गाउँपालिकाले आयोजना गरेको प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य तथा पुर्वमन्त्री रेशम बहादुर जुग्जालीले समाजलाई जोड्ने भएकाले खेलकुद महत्वपूर्ण भएको बताउनुभयो । “र...
-
लोकगायक खड्ग गर्बूजाको गीत ‘पानी खायो बाघैले…’ को म्युजिक भिडिओ नयाँ स्वरूपमा (भिडिओ)
बेनी । नेपाली लोकगीत क्षेत्रका चर्चित गायक खड्ग गर्बुजाको स्वरमा सजिएको सालैजो गीत ‘त्यो रानी वनको तिरतिरे धारा, सालैजो पानी खायो बाघैले’ २८ बर्षपछि नयाँ स्वरूपमा सार्वजनिक गरिएको छ। म्याग्दी जेसिजले निर्माण गरेको नयाँ भर्सनमा गायक गर्बुजा, मिना गर्बुजा, निता पुन, मिरा मगरको स्वर रहेको छ । शब्द संगीत गायक गर्बुजाकै रहे...
-
नयाँ स्वरुपको ‘बेनीको बजार, जता माया उतै छ नजर’ गीतको म्युजिक भिडिओ सार्वजनिक (भिडिओ)
बेनी । नयाँ स्वरुपमा निर्माण भएको कर्णप्रिय ‘बेनीको बजार, जता माया उतै छ नजर’ गीतको म्युजिक भिडिओ सार्वजनिक भएको छ । मंगलबार दिउँसो म्युजिक नेपालको युट्युव मार्फत सो गीतको म्युजिक भिडिओ सार्वजनिक भएको हो । म्याग्दी जेसीजले पुनर्निर्माण गरेको गीतको म्युजिक भिडिओको निर्देशन डिके चोचाङ्गी पुन मगरले गर्नुभएको छ । भि...
-
नयाँ स्वरुपमा म्याग्दी चिनाउने ‘बेनीको बजार’ र ‘पानी खायो बाघैले’(भिडिओ/तस्बिर)
बेनी । म्याग्दीलाई चिनाउने दुई पूराना लोकप्रिय गीत नयाँ भर्सनमा पुनर्निर्माण गरी शनिबार सार्वजनिक गरिएको छ । म्याग्दी जेसिज र सामाजिक विकास कार्यालयको आयोजना ‘बेनीको बजार, जता माया उतै छ नजर’ र ‘पानी खायो बाघै’ले बोलको म्यूजिक भिडियोको गण्डकी प्रदेश सभाका सदस्य रेशम जुग्जाली, सर्जक तथा गायिका मन छन्त्याल र जेसीका शाखा ...
-
कर्णप्रिय बेनीको बजार गीतकी गायिका मन छन्त्याल श्रेष्ठ सम्मानित (फोटो/भिडिओ)
म्याग्दी । पुरानाे र कर्णप्रिय ‘बेनीको बजार, जता माया उतै छ नजर’ गीतकी रचनाकार एवम् गायिका मन छन्त्याल श्रेष्ठ सम्मानित हुनुभएको छ ।शनिबार म्याग्दी सदरमुकाम बेनीमा सामाजिक विकास कार्यालय म्याग्दी र म्याग्दी जेसिजद्वारा आयोजित पानी खायो बाघलै एवम् बेनीको बजार गीतको पुनर्निर्मित म्युजिक भिडिओ विमोचन कार्यक्रममा गायिका छ...
-
म्याग्दीकी कृष्टिना पुनलाई मिस मगरको ताज
पोखरा । निट डेन्टल केयर प्रिजेन्ट्स सातौं मिस मगर नेपाल–२०२४ को उपाधि म्याग्दीकी कृष्टिना पुनमगरले जितेकी छिन् ।एसटी क्रियशनको आयोजनामा भएको ग्राण्ड फिनालेमा ११ प्रतिस्पर्धीलाई पछि पार्दै कृष्टिनाले मिस मगर नेपाल–२०२४ को उपाधि जितेकी हुन् । उपाधिसँगै उनले ताज पहिरिइन् । यस्तै नगद रु १ लाख, ट्रफि तथा आकर्षक गिफ्ट ह्याम्...
-
अनेमसंघ म्याग्दीको तिजगीत प्रतियोगिता, कुहुँकी हिरा किसान प्रथम
बेनी । महिलाहरुको महान् पर्व हरितालिका तिज नजिकिँदै जाँदा तिजसम्बन्धी विशेष कार्यक्रमहरुले प्राथमिकता पाउँदै गएका छन् । यसैक्रममा मङ्गलवारम्याग्दी सदरमुकाम बेनीमा नेकपा एमालेनिकट महिलाहरुको सङ्गठन अखिल नेपाल महिला संघ (अनेमसंघ) म्याग्दीको आयोजनामा खुल्ला तिजगीत प्रतियोगिता सम्पन्न भएको छ । समृद्ध नेपाल, सुखी नेप...
-
बागलुङको तिजगीत प्रतियोगितामा क्षत्री समाज म्याग्दी प्रथम
बेनी ।महिलाहरुको महान् पर्व हरितालिका तिजको अवसर पारेर बागलुङमा आयोजित दोस्रो खुल्ला तिजगीत प्रतियोगिता–२०८१ मा क्षत्री समाज म्याग्दी प्रथम भएको छ । शनिवार र आइतबार बागलुङ बजारमा सम्पन्न तिजगीत प्रतियोगितामा कुल सहभागी ३० टिमलाई हराउँदै क्षत्री समाज म्याग्दीले उपाधि जितेको हो । उक्त प्रतियोगितामा डनसाइड एकेडेमी ...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- 6
- …
- 23
- Next Page »