• श्रीमानद्वारा सिलौटो प्रहार गरी श्रीमतीको हत्या

    काठमाडौं । सर्लाहीमा एक महिलाको सिलौटाले हानेर हत्या भएको छ। आइतबार राति साढे ११ बजे लालबन्दी नगरपालिका वडा नम्बर २ नवलपुर पुनर्वास घर भई हरिवन नगरपालिका वडा नम्बर ११ बस्ने एक महिलाको हत्या भएको हो। जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक (डिएसपी) मदन कुँवरका अनुसार श्रीमानले श्रीमतीको हत्या गरेका हुन्...

  • चितवनमा छ संक्रमितको मृत्यु

    चितवन । चितवनका दुई अस्पतालमा आइतबार राती मात्र छ संक्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत पाँच जनाको र भरतपुर अस्पतालमा उपचाररत एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा दुई चितवनका र अन्य बाहिरी जिल्लाका छन् । भरतपुर महानगरपालिका–३ सहिदचोकका ८३ वर्षीया वृद्धाको भरतपुर अस्पतालमा मृत्यु भएको छ । निमोनिया...

  • दाङमा कोरोना संक्रमणबाट पाँच जनाको मृत्यु

    दाङ । दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत पाँच संक्रमितको आइतबार मृत्यु भएको छ । अस्पतालका व्यवस्थापक दोर्ण ओलीका अनुसार घोराही उपमहानगरपालिकाका–२, तुलसीपुर उपमहानगरपालिका, बबई र दंगीशरण गाउँपालिकाका एक/एक जनाको मृत्यु भएको छ । दाङको दंगीशरण गाउँपालिका वडा नं.६ निवासी ५३ वर्षीया महिलाको आइतबार साँझ पौने ५...

  • कोरोनाबाट कुशेश्वर उच्चमाविका पूर्व प्रधानाध्यापकको मृत्यु

    काठमाडौं । रामेछापको वेथानस्थित कुशेश्वर उमाविका पूर्व प्रधानाध्यापक बद्री कुमार खड्काको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । सोमबार काठमाडौंको सुकेधारास्थित फेमिली कम्युनिटी अस्पतालमा उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएका छन् । लामो समय शिक्षण पेशामा संलग्न खड्का अवकाशपछि सुनपती गाउँपालिका–५ स्थित डाँसे...

  • अक्सिजन सिलिण्डर लिन नेपाल एयरलाइन्सको जहाज बेइजिङ जाँदै

    काठमाडौं । चिनियाँ अनुदानको अक्सिजन सिलिण्डर लिन नेपाल वायुसेवा निगमको वाइडबडी जहाज सोमबार चीनको राजधानी बेइजिङ जाँदै छ । नेपाल एयरलाइन्सका अधिकारीका अनुसार वाइडबडी जहाज आज राति साढे ११ बजे बेइजिङ प्रस्थान गर्ने छ । अक्सिजन सिलिण्डर बोकेर सो जहाज भोलिपल्ट दिउँसो साढे दुई बजे काठमाडौं आइपुग्ने छ । चीनले नेपाललाई २...

  • पेट्रोल छर्की आगो लगाएर हत्या गरेको आरोपमा एक जना पक्राउ

    सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ घारीबथानमा भएको हत्याको आरोपित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । एक साताअघि छिमेकीलाई पेट्रोल छर्की आगो लगाएर हत्या गरेको आरोपमा सोही वडाका अन्दाजी ३५ वर्षीय शिवजी साहलाई प्रहरीले नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेशरगञ्ज, वयलबासका प्रहरी निरीक्षक...

  • डकैती गर्न कुटपिट गर्दा १ जनाको मृत्यु, ३ पक्राउ

    काठमाडौं । सुनसरीको धरान उपमहागरपालि–१५ स्थित पूर्वेली पथमा कुटपिट गरेर डकैती गर्दा एकजनाको मृत्यु भएको छ । ३ जनाको समुहमा रहेका लुटेराको आक्रमणबाट पूर्वेली पथमा बस्ने ८४ वर्षीया गोविन्दमाया विश्वकर्माको मृत्यु भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । वैशाख ११ गते शनिबार विश्वकर्माको घरमा ३ जना लुट्न गएका थिए । ...

  • सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २०८ पुग्यो

    कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २०८ पुगेको छ । आइतबार प्रदेशका विभिन्न अस्थाई कोरोना अस्पतालमा थप १८ जनाको मृत्यु भएपछि मृत्यु हुनेको संख्या २०८ पुगेको हो । मृत्यु हुनेमा कञ्चनपुरका ७, कैलालीका ९, बाजुरा १ र दार्चुला अस्पतालमा १ जनाको कोरोना संक्रमितका कारण मृत्यु भएको थियो । ७ स...

  • नेकपा (एमाले)का वरिष्ठ नेता खनाल संक्रमणमुक्त

    काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल कोभिड–१९ संक्रमणमुक्त भएका छन् । नर्भिक इन्टरनेशल अस्पतालमा संक्रमित भई उपचाररत उहाँ आइतबार साँझ संक्रमणमुक्त भएको हो । उनका स्वकीय सचिव कृष्ण भट्टराईले हिजो पिसिआर परीक्षण गर्दा उहाँमा संक्रमण नदेखिएको बताए । उनका अनुसार सङ्क्रमणमुक्त भए पनि केही दिन चिकित्सकको सल्ल...

  • थप ८ हजार ८५० जनामा कोरोना संक्रमण पुष्टि ,८८ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८८५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देभरका प्रयोगशालामा १८ हजार ७८७ नमुना पीसिआर र ५०६ नमुना एन्टिजेन विधिबाट गरिएको परिक्षणमा ८८५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसैगरी देशभर संक्रिय कोरोना संक्रमितको संख्या ८८ हजार १६० जना रहेक...