काठमाडौँ ।पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको ५ हजार ८४ पीसीआर परीक्षणबाट आइतबार १ हजार ९६ जना संक्रमित फेला परेको हो । त्यस्तै ६ सय ९९ एन्टिजेन परीक्षणबाट ८१ जनामा संक्रमण पुष्टि भएको छ । ...
स्वास्थ्य
-
-
खाद्यान्न ढुवानीमा आनाकानी,ठेकेदारले एक साताभित्र ढुवानी नगरे मुगुमा खाद्यान्न अभाव हुने
वीरेन्द्रनगर–हुम्ला । ठेकेदारको लापरबाहीका कारण कर्णालीमा खाद्यान्न ढुवानीमा समस्या देखिएको छ । विशेष गरी ५ जिल्लामा खाद्यान्न ढुवानी हुन सकेको छैन । ठेकेदारले बिक्री केन्द्रमा चामल लैजान अटेरी गरेको सुर्खेतस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जानकारी दिएको छ । अहिले डोल्पाको काइके, मुगुको कालै र रातापा...
-
५३४ जना कोरोना संक्रमित थपिए ,५को मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ५३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३५८८ जनामा गरिएको पीसीआर परीक्षणमा ४९० जना र ५६४ जनामा गरिएको एन्टिजेन परीक्षणमा ४४ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण निको हुनेको संख्या १५७ छ ...
-
५१७ जना कोरोना संक्रमित थपिए, ५ को मृत्यु
काठमाडौं ।पछिल्लो २४ घण्टामा देशभर ५१७ जनामा कोरोना संक्रमण पुष्टि भएको । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ५१७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ८० हजार ९८४ पुगेको छ । जसमध्ये निको हुनेको संख्या २ लाख ७४ हजार ३१८ पुगेको छ । यस्तै २४ घण्टाम...
-
कञ्चनपुरमा झुण्डिएको अवस्थामा अचेत फेला परेकी महिलाको मृत्यु
धनगढी । कञ्चनपुरमा एक महिलाको मृत्यु भएको छ। कृष्णपुर नगरपालिका-९ राजघाटकी १९ वर्षीया विवाहित महिला मञ्जरी बोहरा सोमबार राति झुण्डिएको अवस्थामा अचेत फेला परेकी थिइन्। अचेत फेला परेकी उनको उपचारको लागि धनगढीको नवजीवन अस्पतालमा ल्याइएको थियो। उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्र...
-
कैलालीमा माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
धनगढी । कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।टीकापुर नगरपालिका–४ बाघमाराका २८ वर्षीय पञ्चलाल चौधरीको करेन्ट लागेर मृत्यु भएका प्रहरीले जनाएको छ। माछा मार्ने क्रममा सोमबार राति चौधरीको करेन्ट लागेर मृत्यु जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरीका नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए। सेतोपाटीबाट...
-
नोबेल अस्पतालमा शिशुको मृत्यु भएपछि आफन्तद्वारा विरोध
विराटनगर । नोबेल मेडिकल कलेजमा प्रसुतिका क्रममा शिशुको मृत्यु भएपछि आफन्तले विरोध जनाएका छन् । उनीहरुले ७ दिनदेखि शिशुको शव जिम्मा नलिई आन्दोलन जारी राखेका छन् । इटहरी उपमहानगरपालिका–१ आपँगाछीकी सरिता प्रधानलाई प्रसुति गराउने क्रममा चैत २५ गते चिकित्सकले भ्याकुम प्रयोग गरेको र त्यसले गर्दा शिशुको टाउकोमा प्वाल परेको...
-
कोरोनाविरुद्वको दोस्रो चरणको खोप वैशाख ७ गतेदेखि लगाइने
काठमाडौं । कोभिड-१९ विरूद्धको पहिलो चरणको खोप लगाएकालाई वैशाख ७ गतेदेखि दोस्रो चरणको खोप लगाइने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै दोस्रो चरणको खोप वैशाख ७ गतेदेखि ११ गतेसम्ममा लगाइने भएको हो। माघ १४ गतेदेखि फागुन १० गतेसम्ममा पहिलो चरणको खोप लगाएकाहरूलाई दोस्रो चरणको खोप लगाउन लागेको हो। मन...
-
श्रीमतीको हत्या गरी दुबई गएका व्यक्तिलाई प्रहरीद्वारा दुबईनै पुगेर पक्राउ
काठमाडौं । श्रीमतीको हत्या गरी दुबई गएर सेक्युरिटी गार्डको काम गर्दै आएका व्यक्तिलाई प्रहरीले त्यहीँ गएर नेपाल ल्याएको छ। तेह्रथुम आठराई गाउँपालिका-४ तीनसल्लेका ३९ वर्षीय काजीमान पुरीलाई प्रहरीले दुबई पुगेर ल्याएको हो। उनीमाथि इन्टरपोलबाट रेड नोटिस जारी गरिएको थियो। २०७६ सालमा आफ्नै श्रीमतीको हत्या गरी उनी दुबई भागे...
-
सप्तरीमा डोरीमा अल्झिएकी एक महिलालाई भैंसीले घिसार्दा मृत्यु
काठमाडौं । सप्तरीमा भैंसीले घिसार्दा एक जनाको मृत्यु भएको छ। बलान बिहुल गाउँपालिका-३ महुवा टोल बस्ने जयावतीदेवी मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो। सोमबार राति पौने ७ बजे मण्डल खेतमा भैंसी चराउन गएकी थिइन्। त्यसबेला भैंसी एक्कासि उम्क...




















