चितवन । सैँतीस हजारभन्दा बढी स्वाब परीक्षण गर्दा सुरक्षित रहेकी डा नितु अधिकारी हाल आएर आफैँ सङ्क्रमित भएकी छन्। भरतपुर अस्पतालद्वारा गत जेठमा सञ्चालित कोभिड–१९ प्रयोगशालाको नेतृत्व गर्दै आएकी डा अधिकारी लामो समय सङ्क्रमणबाट सुरक्षित रहेकी थिइन्। उनी गत साता सङ्क्रमित भएपछि होम आइसोलेसनमा छन् । उनीसँगै श्रीमान् र आ...
स्वास्थ्य
-
-
दाङमा बस दुर्घटना : १९ जना घाइते
दाङ । तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको यात्रुबहाक बस दुर्घटना हुँदा १९ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले ना ६ ख १८१४ नम्बरको बस सोमबार ग्वारखोलाको पुल नजिकै उकालोमा अनियन्त्रित भएर दुर्घटनामा परेको जानकारी दिए। ...
-
घुम्ती रक्तदानमा १६३ युनिट रगत सङ्कलन
गण्डकी । रक्तसञ्चार केन्द्र रामघाटमा रगतको अभाव भएपछि यहाँको एक संस्थाले गरेको सप्ताहव्यापी घुम्ती रक्तदान कार्यक्रममा १६३ युनिट रगत सङ्कलन भएको छ । पोखरा च्याम्बर अफ कमर्श कास्कीको दोस्रो वार्षिकोत्सवको अवसरमा पोखराका विभिन्न छ स्थानमा गरिएको खुल्ला रक्तदान कार्यक्रममा १६३ युनिट रगत सङ्कलन भएको हो । पोखराको विपिचो...
-
पत्नी सीता दाहालको उपचारका लागि प्रचण्ड आज मुम्बई जाँदै
काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज मुम्बई जाँदैछन् । श्रीमती सीता दाहाललाई थप उपचारका लागि प्रचण्ड मुम्बई जान लागेका हुन् । तीन दिनअघि भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचारपछि घरमै आराम गरिरहेकी दाहाललाई थप उपचारका लागि मुम्बई लैजान लागेको हो । सीताको यसअघि पनि अमेरिका, सिंगा...
-
नयाँ बर्षको अवसरमा राष्ट्रिय आविस्कार केन्द्र,विद्यालय र अपाङ्ग सेवा संघलाई ४१ लाख ६४ हजार बढी सहयोग
म्याग्दी । फ्रान्सको एक संस्थाले नयाँ वर्षको अवसरमा नेपालमा थप ठुलो सहयोग गरेको छ । फ्रान्समा कवाडी र हस्तकलाका सामाग्री बेचेर आएको आम्दानीले नेपालका ग्रामिण भेगका विद्यालय तथा विभिन्न क्षेत्रमा ठुलो आर्थिक सहयोग गर्दै आएको संस्था नमस्ते अँफ दिमालय संस्थाले डा. महाविर पुन अध्यक्ष रहेको राष्ट्रिय आविस्कार केन्द्र ,म्या...
-
वडा अध्यक्ष तिलिजाको सम्झनामा श्रद्धाञ्जली सभा
पोखरेबगर । म्याग्दीको अन्नपुर्ण गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष दिनेशकुमार तिलिजाको सम्झनामा नेपाली कांग्रेस अन्नपुर्ण गाउँपालिका कार्यसमितिले श्रद्धाञ्जली सभा आयोजना गरेको छ । वडा अध्यक्ष तिलिजाको पुस १७ मा पोखराको फुलबारी स्थित आफ्नै निवासमा निधन भएको थियो । तिलिजा लामो समयसदेखी प्यारालाइसिस रोगबाट पीडित हुनुह...
-
देशभर थपिए ४२१ कोरोना संक्रति , ८ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४ सय २१ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ६१ हजार ८ सय ५९ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ६ सय ३७ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट निको हुनेको संख...
-
बन्दुकधारीद्वारा पाकिस्तानमा ११ मजदुरको हत्या, तीन घाइते
सिन्ह्वा । पाकिस्तानको बलुचिस्तान प्रान्तमा भएको घटनामा परी कम्तीमा ११ मजदुरको मृत्यु भएको छ । कोइलाखानीमा भएको घटनामा परी त्यहीँ कार्यरत मजदुरहरुको मृत्यु भएको हो भने अरु तीन जना घाइते भएका छन् । बोलान जिल्लामा शनिबार गोलीकाण्ड भएको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । मजदुरहरुलाई अपरिचित लडाकूहरुले गोली प्र...
-
कोरोना संक्रमणबाट शेखर कोइरालाका दाजु निरञ्जन कोइरालाको निधन
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाका दाजु निरञ्जन कोइराला ‘निरू दा’ को निधन भएको छ। पर्यटन व्यवसायी र तत्कालीन पर्यटनमन्त्री रामहरि जोशीको विज्ञ सल्लाहकारसमेत रहेका कोइरालाको आज नयाँ दिल्लीमा निधन भएको हो। कोरोनाबाट पीडित उनको आज बिहान ११ बजे निधन भएको शेखर कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थ...
-
सङ्खुवासभाको चिचिला गाउँपालिकामा स्वास्थ्य केन्द्र स्थापना
सङ्खुवासभा । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने चिचिला गाउँपालिकाको आहलेमा जनताको स्वास्थ्य सेवालाई लक्षित गरी आधारभूत सामुदायिक स्वास्थ्य एकाइ कार्यालयको स्थापना गरिएको छ । गाउँपालिकाको आहालेमा हालै आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष पासाङ नुर्बु शेर्पाले एकाइ कार्यालयको स्थापना गर्दै सेवा सञ्चालन गरेर कार्यक्रमको उद...






















