काठमाडौं । कीर्तिपुर मोडल अस्पतालमा तोडफोड भएको छ । धादिङ घर भएकी सबिना सुवेदी थापाको नवजात शिशुको मृत्यु भएपछि आक्रोशित आफन्तले अस्पताल तोडफोड गरेका हुन् । अस्पताल प्रशासनले भने शिशुको पहिल्यै श्वास नरहेको भनी परिवारलाई जानकारी गराइएको दाबी गरेको छ । तोडफोडमा संलग्न १७ जना पक्राउ परेका छन् । उनीहरुलाई महानगरीय ...
स्वास्थ्य
-
-
कोरोना संक्रमणबाट विदेशमा थप ३ नेपालीको मृत्यु
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट विदेशमा थप ३ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार यो साता युकेमा १ जना र पोर्चुगलमा २ जनाको मृत्यु भएको हो । संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार योसंगै विदेशमा कोरोना भाइरसबाट मृत्यु हुनेको कुल संख्या ३ सय १५ पुगेको छ । संघको स्वास...
-
६ वर्षीया बालिकामाथि बलात्कार प्रयास गर्ने व्यक्ति पक्राउ
काठमाडौं । उदयपुरको बेलका नगरपालिका–३ मा ६ वर्षीया बालिकामाथि बलात्कार प्रयास गरिएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी बेद प्रसाद गौतमका भनाई अनुसार स्थानीय ५९ वर्षीय पुरुषद्वारा बलात्कार प्रयास भएको हो । आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । छिमेकी बालिकालाई ती पुरुषले फकाएर बलात्कार प्रयास गरेको थाहा पाएपछि...
-
कोटेश्वर चोकमा कटुवा पेस्तोल देखाएर लुटपाटको प्रयास
काठमाडौँ । आइतबार बिहान ६:३० बजे काठमाडौंको कोटेश्वर चोकमा कटुवा पेस्तोल देखाएर लुटपाटको प्रयास भएको छ। काठमाडौं महानगरपालिका ३२ कोटेश्वरमा एक युवकमाथि पेस्तोल देखाएर लुटपाटको प्रयास भएको हो। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रमेश विष्टका अनुसार राधेराधे बस्ने अनदाजी ३० वर्षका युवराज ...
-
बृद्धबृद्धालाई न्यानो कपडा र मास्क वितरण
बेनी । म्याग्दीको गायत्री मन्दीर र राम मन्दीरका बृद्धबृद्धालाई न्यानो कपडा तथा मास्क वितरण गरिएको छ । बेनी नगरपालिका वडा नम्बर ७ संगम चोक स्थित धर्मनारायण ईन्टरप्राईजेज र सुविन भाडा पसलका संचालकहरु सुविन श्रेष्ठ ,विपिन श्रेष्ठ र सविन श्रेष्ठले शनिबार एक कार्यक्रमका विच गायत्री मन्दिर र राम मन्दिरमा बस्दै आएका १९ जना ब...
-
वडा अध्यक्ष तिलिजाको निधन
बेनी ।म्याग्दीको अन्नपुर्ण गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष दिनेश कुमार तिलिजाको निधन भएको छ । वडा अध्यक्ष तिलिजाको शुक्रबार ७० बर्षको उमेरमा निधन भएको हो ।कास्कीको पोखरा महानगगरपालिका –११ फुलबारी स्थित आफ्नै निवासमा शुक्रबार दिउसो ३ :४५ को समयमा निधन भएको आफन्त तथा शिख्तानी पुन समाज पोखराका अध्यक्ष क्याप्टेनबलबहादुर...
-
सूर्योदय लघुवित्त वित्तीयद्धारा बाढी पहिरो पिडित परिवारलाई एक लाख ५० हजार रुपैयाँ सहयोग
बेनी । सुर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेड दरबाङ शाखाले म्याग्दीको मालिका गाउँपालिका र धवलागिरी गाउँपालिकाको विभिन्न ठाउँका बाढी पहिरो प्रभावित क्षेत्रका पीडित परिवारलाई आर्थिक सहयोग गरेको छ । मालिका गाउँपालिका वडा नम्बर ६ स्थित दरबाङमा शाखा कार्यालय रहेको संस्थाले मालिकाको बिम र देबिस्थान तथा धवलागिरीको मराङ र ध...
-
म्याग्दीमा थपिए ६ जना कोरोना संक्रमित
बेनी । म्याग्दीमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार पुस १२ र १५ गते १३ वटा नमुना संकलन गरी पिसिआर परिक्षणका लागि पठाईएकोमा प्राप्त रिपोर्ट अनुसार गुल्मी घर भई हाल बेनीबजार बस्ने वर्ष २४ का पुरूष १ जना, बाग्लुङ घर भई हाल बेनीबजार बस्ने वर्ष २६ का पुरूष १ जना, बेनपा–३ बस्ने व...
-
सिरियामा ३७ सैनिक मारिएको आइएसको दाबी
एएफपी । पूर्वी सिरियामा एक बसमा भएको एम्बुस आक्रमणमा परी करिब ४० सैनिक मारिएका छन् । यस आक्रमणको दाबी इस्लामिक स्टेट्स (आइएस) समूहले लिएको छ । पूर्वी सिरियामा एक स्थानमा जिहादी समूहले एक बसलाई एम्बुस आक्रमण गरेका छन् । पूर्वी सिरियामा देइर जोर प्रान्तमा बिदाका समयमा आ–आफ्ना घरतर्फ गइरहेका सरकारी सेना चढेको बसलाई जि...
-
देशभर थपिए ४२६ कोरोना संक्रति , ८ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४ सय २६ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ६१ हजार १९ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ७ सय ४८ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट निको हुनेको संख्या २...






















