• श्रीमतीको मृत्यु भएको २४ घण्टा नबित्दै श्रीमानको मृत्यु

    इलाम । श्रीमतीको मृत्यु भएको २४ घण्टा नबित्दै इलाममा श्रीमान्को पनि मृत्यु भएको छ । महेन्द्ररत्न बहुमुखी क्याम्पसमा कार्यरत डबलसिंह मगरको गए राति मृत्यु भएको हो । उनकी श्रीमती अम्बिकाको यही मङ्सिर १५ गते मृत्यु भएको थियो । फाकफोकथुम गाउँपालिका–४ का मगर कोरोना पोजेटिभ भएपछि विराटनगरको नोबेल अस्पतालमा उपचाररत रहेका थ...

  • प्रहरी हत्याका आठ अभियुक्त कारागार चलान

    धनगढी । धनगढीको जुगेडास्थित अस्थायी प्रहरी पोस्टका इन्चार्ज असई गोविन्द विक र जवान रामबहादुर साउदको हत्यामा संलग्न रहेको अभियोग लागेका ९ मध्ये ८ जना कारागार चलान भएका छन् । एक व्यापारी भने धरौटीमा छुटेका छन् । जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रतीक विष्टका अनुसार पक्राउ गरी मुद्दा चलाइएका धनगढी–१० का ३१ वर्षीय रोहि...

  • बुटवलमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

    बुटवल । बुटवलमा भएको सडक दुर्घटनामा परी एक जनाको ज्यान गएको छ। बुटवलको राजमार्ग चौराहबाट पुष्पलाल पार्कतर्फ जाँदै गरेको ना ७ ख १३३९ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको लु ४९ प २५२ नम्बरको स्कुटरलाई बुधबार मध्यान्ह १२ बजेतिर ठक्कर दिएको हो। लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सी गेटअगाडि नै दुर्घटना भएको प्रहर...

  • सुदूरपश्चिममा कोरोनाबाट मृत्यु हुनेको संख्या ३९ पुग्यो

    कैलाली । सुदूरपश्चिम प्रदेशमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ३९ पुगेको छ । सोमबार सेती प्रादेशिक अस्पतालमा धनगढी उपमहानगरपालिका –७ देवरियाकी ७४ वर्षिया महिलाको मृत्यु भएको हो । उनलाई फोक्सोको समस्या आएपछि सेती प्रादेशिक अस्पतालमा मंसिर ५ गते भर्ना गरी उपचार भइरहेको र कोरोना परीक्षण गर्दा ८ गते कोरोना पुष्टि भएको...

  • ट्याक्टरको ठक्करबाट १० वर्षीया बालिकाको मृत्यु

    सुनसरी । सुनसरी भोक्राहा नर्सिङ गाँउपालिका-८ का १० वर्षीया रेहना खातुनको ट्याक्टरको ठक्करबाट मृत्यु भएको छ । बुधबार बिहान पौने १० बजे भोक्राहा नर्सिङ गाँउपालिका-८ स्थित भित्री सडकखण्डमा को२त २०२३ नम्बरको ट्याक्टरले को११प १२०० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल पछाडि सवार रहेकी बालिका खातुनको घट्नास्थलमै मृत...

  • सप्तरीमा माहुरीको टोकाइबाट एक गर्भवती महिलाको मृत्यु

    राजविराज । माहुरीको टोकाइबाट २४ वर्षीया गर्भवती महिलाको मृत्यु भएको छ । सप्तरीको रुपनी गाउँपालिका-१, रुपनीकी २४ वर्षीया रमिला यादवको माहुरीको टोकाइबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शम्भुनाथ १ खोक्सरस्थित खेतबाट घर फर्किदै गरेकी महिलालाई हिजो दिउँसो माहुरीले टोकेको थियो । एकैसाथ सयौँ माहुरीले टोकेर ...

  • अर्घाखाँचीमा घरमा एक्लै बस्दै आएकी वृद्धा मृत फेला

    काठमाडौं । अर्घाखाँचीमा एकजना वृद्धा मृत फेला परेकी छन् । घरमा एक्लै बसेकी महिला चुल्हो नजिकै शरीको केही ठाउँमा आगोले पोलिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) माधवप्रसाद बुढाथोकीका अनुसार पाणिनी गाउँपा...

  • बैतडीको डिलाशैनी गाउँपालिकामा ११ दिनका लागि लकडाउन

    बैतडी । कोरोना संक्रमणको जोखिम बढेको भन्दै बैतडीको डिलाशैनी गाउँपालिकामा ११ दिनका लागि लकडाउन गरिएको छ । मंगलबार गाउँपालिकाका थप छ जनामा कोरोना पुष्टि भएपछि गाउँपालिका क्षेत्रमा लकडाउन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पङ्खबहादुर शाहले जानकारी दिए । उनले भने, “कोरोना जोखिम बढेको छ, गाउँपालिकामा अहिले १६ ...

  • कोरोना संक्रमणबाट थप दुईजनाको मृत्यु

    काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप दुईजनाको मृत्यु भएको छ । पाल्पाको बगनासकालीका ३८ वर्षीय र स्याङ्जाको गल्याङका ३९ वर्षीय पुरुषको उपचारको क्रममा लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा आज मृत्यु भएको हो । पाल्पाका पुरुष मंसिर १४ गते र स्याङ्जाका पुरुष मंसिर १ गते अस्पताल भर्ना भएका थिए । दुबैजनाको उपचारका क्रममा...

  • हृदयघातबाट ५० वर्षीय प्रहरी सहायक निरिक्षकको निधन

    सोलुखुम्बु । ड्युटीमा रहेका प्रहरी सहायक निरिक्षकको हृदयघातको कारण निधन भएको छ । केरुङ प्रहरी चौकी विमानस्थल सुरक्षा गार्ड फाप्लुमा कार्यरत ५० वर्षीय चित्रबहादुर गुरुङको सोमबार निधन भएको हो । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरिक्षक अनिल माबोहाङका अनुसार अचानक बेहोस भएका गुरुङलाई अस्पताल पु¥याउँदा चिकित्...