भालुवाङ । दाङमा एक व्यक्तिमाथि पाँच गोली प्रहार भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ बराहाखुटीका ४५ वर्षीय खुसलराम पौडेलमाथि अज्ञात समूहले गएराति गोली प्रहार गरेको हो । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले पौडेलको ढाडमा ३ वटा र दाहिने खुट्टाको तीघ्रामा थप २ वटा गोली लागेको...
स्वास्थ्य
-
-
बिरामी बोकेको भ्यान त्रिशूलीमा खस्दाँ, तीन जना बेपत्ता
चितवन । प्यूठानबाट बिरामी लिएर काठमाडौं जाँदै गरेको पिकअप भ्यान बिहीबार बिहान चितवनको इच्छाकामना गाउँपालिका–४ मा पर्ने पृथ्वीराजमार्गबाट तल त्रिशूली नदीमा खस्दा भ्यानमा रहेका चार जनामध्ये तीन जना बेपत्ता भएका छन् । एक जना पौडेर बाहिर आएका छन् । लु १ च ९७३१ नम्बरको भ्यान बिहान साढे पाँच बजे नाग्दी खोला नजिकबाट त्रिशूली...
-
एक महिनापछि भेटिए बाल ‘गाइड’ राहुल
बुटवल । कपिलवस्तुको तिलौरी बस्ने १३ वर्षीय राहुल साहनी हराएको एक महिनापछि फेला परेका छन्। राहुलले तीन वर्ष अघिदेखि तिलौराकोटमा जाने पर्यटकहरूलाई गाइडको रूपमा गौतमबुद्ध र तिलौराकोटको बारेमा जानकारी गराउँदै आएका थिए। नेपालीसँगै अंग्रेजी र हिन्दी भाषा समेत बोल्न सक्ने राहुल गत कात्तिक १६ गतेदेखि एकाएक बेपत्ता भएका थिए...
-
पछिल्लो २४ घण्टामा थप १९४८ जनामा कोरोना संक्रमण
काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ४८ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख २६, हजार २६ पुगेको छ भने देशभर सक्रिय संक्रमित १६ हजार ६ सय ३९ रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा थप ३ हजार १ सय ४० जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जा...
-
दुर्घटनामा परी अस्पतालमा भर्ना भएका एक व्यक्तिको कोरोनाबाट मृत्यु
काठमाडौं । सडक दुर्घटनामा परी चितवन मेडिकल कलेज भरतपुरमा भर्ना भएका नवलपुरका एक व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।अस्पतालका निर्देशक प्रा.डा.दयाराम लम्सालका अनुसार नवलपुर जिल्लाको गैंडाकोटा नगरपालिका–८ का ६० वर्षीय पुरूषको उपचारको क्रममा बुधबार बिहान ३ः३० बजे मृत्यु भएको हो । डा.लम्सालका अनुसार कत्तिक २९ ग...
-
नयाँ बानेश्वरमा बैंकका सुरक्षागार्डलाई खुकुरी प्रहार गरेको आरोपमा एक पक्राउ
काठमाडौं । नयाँ बानेश्वरको ग्लोबल आइएमई बैंकका सुरक्षागार्डलाई खुकुरी प्रहार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा नयाँ बानेश्वर-३१ थापागाउँका ३१ वर्षीय शशी थापा छन्। उनलाई थापागाउँबाटै पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।गत असोज २९ गते सुरक्षागार्ड रुद्रबहादुर मगरलाई थाप...
-
प्रजातन्त्र सेनानी दिलबहादुर कामीको निधन
लमजुङ । प्रजातन्त्र सेनानी दिलबहादुर कामी (घोइरो कामी) को ८४ वर्षका उमेरमा निधन भएको छ । गण्डकी प्रदेशअन्तर्गत लमजुङ मध्यनेपाल नगरपालिका–७ इशानेश्वरमा बस्दै आएका कामीको आफ्नै निवासमा मङ्गलबार साँझ निधन भएको हो । गत जेठदेखि उनीमा दम र मुटुको समस्या बल्झिएको थियो । अस्वास्थ्यका कारण आफ्नै निवासमा कष्टकर जीवन बिताउँदै...
-
कोरोना संक्रमणबाट भारतमा २४ घन्टामा थप ४८१ जनाको मृत्यु
नयाँदिल्ली । भारतमा कोरोना भाइरस संक्रमणबाट २४ घन्टामा थप ४ सय ८१ जनाको मृत्यु भएको भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । यो सहितमा भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ३४ हजार ६ सय ९९ पुगेको छ । भारतमा विगत चौबीस घन्टाको अवधिमा थप ४४ हजार व्यक्तिमा संक्रमण पुष्टि भएको ...
-
प्रदेश १ मा थप ३ संक्रमितको मृत्यु
विराटनगर । प्रदेश १ मा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा २ जना र सुनसरीको धरानस्थित बीपी कोभिड अस्पतालमा एक जनाको मृत्यु भएको हो । नोबेल अस्पतालमा उपचारका क्रममा मंगलबार राति एक महिला र एक पुरुषको मृत्यु भएको छ । सुनसरीको रामधुनी नगरपालिका–६ का ४० वर्षीय पुरुषकोे राति ११ ब...
-
दाङकी एक कोरोना संक्रमित महिलाको बाँकेमा मृत्यु
काठमाडौं । कोरोना भाइरसबाट संक्रमित दाङकी ७७ वर्षीया एक महिलाको बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–६ दाङ घर भएकी महिलाको गएराति सवा १२ बजे मृत्यु भएको हो । यही मंसिर ५ गते बिहान अस्पताल भर्ना भएकी उनमा भोलिपल्ट अपराह्न चार बजेतिर कोरोना संक्रमण पुष्टि...



















