• गोलञ्जोर गाउँपालिकाका अध्यक्ष कार्कीलाई कोरोना संक्रमण पुष्टि

    सिन्धुली । गोलञ्जोर गाउँपालिकाका अध्यक्ष पुष्पबहादुर कार्कीलाई कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षणका क्रममा कोरोना संक्रमण देखिएको भन्दै अध्यक्ष कार्कीले फेसबुकमा स्टाटस लेखेका छन् । उनले भनेका छन्, ‘पीसीआर परीक्षणबाट ममा कोभिड–१९ (कोरोना भाइरस) को संक्रमण देखिएको हुँदा यस बीचमा मेरो सम्पर्कमा रहनुभएका सब...

  • गाडीको ठक्करबाट फलफूल व्यापारीको मृत्यु

    बुटवल । रुपन्देहीको भैरहवामा स्कारपियो गाडीले फलफुल बेच्ने ठेलालाई ठक्कर दिँदा ठेला चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता खड्गबहादुर खत्रीकाअनुसार मृत्यु हुनेमा सिद्धार्थनगर नगरपालिका–६ दयापथका ४० वर्षीय बिनोद मल्लाह रहेका छन् । सिद्धार्थनगर नगरपालिका–८ नारायणस्थान नजिकै भित्री स...

  • महोत्तरीका आठ सञ्चारकर्मीमा कोरोना संक्रमण पुष्टि

    महोत्तरी । महोत्तरीमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएका सञ्चारकर्मीको सङ्ख्या आठ पुगेको छ । आज एकैदिन थप चार जना सञ्चारकर्मीमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि यो सङ्ख्या आठ पुगेको हो । यसअघि नै चारजनामा सङ्क्रमण पुष्टि भएको थियो । आज सङ्क्रमण पुष्टि भएका चारैजना बर्दिवासस्थित रेडियो सुनगाभामा कार्यरत सञ्चारकर्मी हुन् । निक...

  • ४५ वर्षीया महिला १६औँ पटक आमा बन्दा शिशुसहित मृत्यु !

    काठमाडौँ । अहिले विश्वभर जनसंख्या वृद्धिको नियन्त्रणका लागि विभिन्न अभियानहरु सञ्चालनमा छन् । विश्वका धेरै देशहरुमा अधिकांश शिक्षित परिवारले २ भन्दा बढी सन्तान जन्माउन छाडिसकेका छन् । यस्तै भारतमा भने नौलो घटना सार्वजनिक भएको छ । भारतमा देशभर जनसंख्या नियन्त्रणको बारेमा बहस चलिरहेको छ । तर, ग्रामीण क्षेत्रका मानिसहरु ...

  • अमेरिकाका २५ वर्षीय युवक दोस्रो पटक कोरोना संक्रमित

    काठमाडौं । अमेरिकामा एक युवक दुई पटक कोरोनाभाइरसबाट संक्रमित बनेका छन् । दोस्रो पटक संक्रमित हुँदा उनको अवस्था पहिलो पटकभन्दा बढी गम्भीर भएको डाक्टरहरुले बताएका छन् । दोस्रो पटक संक्रमित हुँदा २५ वर्षीय युवकको फोक्सोमा अक्सिजनको मात्रा नपुगेपछि उनलाई अस्पतालनै भर्ना गर्नुपरेको थियो । तर अहिले ती युवक संक्रमणमुक्त भइसक...

  • तनहुँ कारागारमा रहेका कैदीबन्दीमध्ये २७ जनाको सजाय छुट

    तनहुँ । तनहुँ कारागारमा रहेका कैदीबन्दीमध्ये २७ जना कैदीबन्दीले कैद सजायमा छुट पाएर घर गएका छन् । सर्वोच्च अदालतले कोभिड–१९ महामारीमा उच्च जोखिमका कैदीबन्दीको सजाय छुट दिने व्यवस्थाअनुरुप ती कैद मिनाहा गरिएको कारागार प्रशासनले जनाएको छ । अदालतबाट एक वर्षभन्दा कम सजाय तोकिएका कैदीबन्दीले दिनको रु ३०० का दरले कैद भुक्ता...

  • खेत निर्माण गर्ने क्रममा विवाद हुँदा दुई जना गम्भीर घाइते

    बझाङ । बित्थडचिर गाउँपालिका–६, भाडिकामा खेत निर्माण गर्ने क्रममा स्थानीयवासीबीच विवाद हुँदा दुई जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा बित्थडचिर–६ का चन्द्रसिंह स्याँडा र लालु स्याँडा छन् ।उनीहरु दुवैलाई सोमबार अपराह्न स्थानीयवासी राम नाथले खेत निर्माणका क्रममा आफ्नो जमीनमा माटो फालेको भनी हँसिया प्रहार गरी गम्भीर घ...

  • अछामको साँफेबगरमा ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु, दुई घाइते

    अछाम । अछामको साँफेबगर नगरपालिका–७ रिडीकोटमा ट्र्याक्टर दुर्घटना हुँदा १८ वर्षीय राजु नगाजीको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका अनुसार सोमबार साँझ बालुवा बोकेको से१त ८३३८ नंको ट्र्याक्टर दुर्घटना हुँदा उहाँको घटनास्थलमा नै मृत्यु भएको हो । उक्त दुर्घटनामा परी ट्र्याक्टरमा सवार अन्य दुई जना...

  • मिर्गौलाको डायलासिस गर्न पाइरहेपछि ६० बिरामी भए कोरोनामुक्त

    बुटवल । बुटवल ११ देवीनगरकी ५५ वर्षीया तिलकुमारी सारु मिर्गौलाकी बिरामी हुन्।दुबै मिर्गौलाले काम नगर्ने भएपछि उनले विगत ११ वर्षदेखि नियमित डायलासिस गराउँदै आएकी छन्। नियमित डायलासिस गराउँदा पनि उनलाई बेलाबेलामा अरू समस्याले समेत सताउने गर्छ।हरेक वर्ष मौसम परिवर्तन हुँदा देखिने सामान्य रुघाखोकीदेखि खानपानमा थोरै असावधान...

  • दाङको बबई गाउँपालिकाका अध्यक्षलाई कोरोना सङ्क्रमण

    तुलसीपुर । दाङको बबई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेललाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब परीक्षण गर्दा अध्यक्ष पौडेलसहित प्रमुख प्रशासकीय अधिकृत भीष्मकुमार मल्ल, इञ्जीनियर राजेश देवकोटा, गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मी सिद्धबहादुर केसी, बबई गाउँपालिका वड...