• कर्मचारीलाई कोरोना पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय बन्द

    दाङ । जिल्ला प्रशासन कार्यालय दाङमा कार्यरत एक जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि कार्यालय बन्द गरिएको छ । कोरोना संक्रमित कर्मचारीको संम्पर्कमा रहेका कर्मचारीहरुको स्वास्थ्य परीक्षणका लागि स्वाब संकलन गरी पठाइएकाले असोजको ३० गतेसम्मलाई कार्यालय बन्द गरिएको जिल्ला प्रशासन कार्यालयद्वारा प्रकाशित सूचनामा जनाइएको छ ...

  • रुपन्देहीमा ७९ वर्षीय पुरूषको कोरोनाबाट मृत्यु

    रुपन्देही । रुपन्देहीमा कोरोना भाइरस सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत् ७९ वर्षीय पुरूषको आज बिहान ७स्३० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी विष्णु गौतमले जानकारी दिए। यही असोज १९ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि असोज २० गते कोरोना विशेष अस्पताल...

  • ३७ वर्षीय संक्रमित पुरुषको मृत्यु

    काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट ३७ वर्षीय पुरुषको मृत्यु भएको छ । नोवेल मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचारका क्रममा सुनसरीको बराहक्षेत्रका ३७ वर्षीय पुरुषको बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । कलेजका प्रबन्धक नारायण दाहालले बिहान ७ बजेतिर ती पुरुषको उपचारकै क्रममा मृत्यु भएको जानकारी दिए । शनिबार पिसिआर प...

  • नाइजेरियामा बन्दुकधारीद्धारा १२ सर्वसाधारणको गोली हानी हत्या

    नाइजेरिया, एएनआई । नाइजेरियाको कादुना राज्यमा अज्ञात बन्दुकधारीहरुले १२ जना सर्वसाधारण गाउँलेको गोली हानी हत्या गरेका छन् । उनीहरुले कादुना राज्यको गिवा गाउँमा ती गाउँलेको हत्या गरेका हुन् । ठूलो संख्यामा आएका बन्दुकधारीहरुले अन्धाधुन्ध गोली प्रहार गरेर उनीहरुको हत्या गरेका र अरु कैयौँलाई नराम्ररी घाइते बनाएका छन् । ...

  • चीनमा कोरोना मुक्त एक व्यक्तिमा पुन: ६० दिनपछि आँखामा फेला

    काठमाडौँ । चीनमा एक कोरोना मुक्त व्यक्तिमा निको भएको ६० दिनपछि कोरोना भाइरस फेला परेको छ । चिनियाँ सञ्चारमाध्यमका अनुसार ६५ वर्षीया चिनियाँ महिलामा कोरोना संक्रमण भएको ६० दिनपछि फेरि आँखामा संक्रमण पाइएको हो । अनौठो घटना सार्वजनिक भएपछि चिनियाँ वैज्ञानिकहरु अनुसन्धानमा जुटेका छन् । जनवरीमा कोरोना संक्रमण भएपछि ती म...

  • धरानमा दुई संक्रमितको मृत्यु

    धरान । होम आइसोलेसनमा बसेका र कोभिड अस्पतालमा भर्ना गरिएका धरानका दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। धरान वडा नं २ का ८९ बर्षीय वृद्धको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा मृत्यु भएको हो भने धरान १५ का करिब ७० बर्षीय वृद्धको होम आइसोलेसनमा नै मृत्यु भएको हो। प्रतिष्ठानका सहप्रवक्ता डा....

  • काभ्रेमा एक हजार एकमा कोरोना सङ्क्रमण पुष्टि

    काभ्रे । काभे्रपलाञ्चोकमा कोरोना भाइरस सङ्क्रमितको संख्या एक हजार एक पुगेको छ । कुल सङ्क्रमितमध्ये पुरुषको सङ्ख्या तेब्बर रहेको छ । हालसम्म ३६३ महिला र ६३८ पुरुष सङ्क्रमित रहेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमाण्ड पोष्टले जनाएको छ । महिलाभन्दा तेब्बर संख्याको हाराहारिमा पुरुषमा कोरोना सङ्क्रमण देखिँदै आएको छ ।आइत...

  • त्रिविका प्राध्यापक चलाउनेमाथि आक्रमण गर्ने दुई पक्राउ

    काठमाडौँ । त्रिभुवन विश्विद्यालयका प्राध्यापक प्रेम चलाउनेलाई कुटपिट गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा घर भएका रुपेश शाह र रविन लामा छन् । त्रिवि समाजशास्त्र केन्द्रिय विभागका प्राध्यापक चलाउनेलाई असोज २० मा तीनजना युवाले विश्वविद्यालय परिसरमा निर्घात कुटेर भागेका थिए । रुपेश र रविन दु...

  • संघीय सरकारका शिक्षामन्त्री पोखरेलमा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । संघीय सरकारका शिक्षामन्त्री गिरीराजमणि पोखरेलमा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्री पोखरेलका मन्त्रीका प्रेस सल्लाहकार सुनिल खड्काले आज कोरोना पुष्टि भएको रातोपाटीलाई बताए । उनका अनुसार पोखरेल हिजो ज्वरो आउँदा अस्पतालमा भर्ना भएका थिए भने त्यहाँ स्वाव टेस्ट गराउँदा पोजेटिभ देखिएको हो । उनले भने, ‘अहिल...

  • देशभर पछिल्लो २४ घन्टामा २,०७१ जना कोरोना संक्रमित थपिए

    काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर २,०७१ जना कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार विभिन्न जिल्लामा पछिल्लो २४ घन्टामा थपिएका २ हजार ७१ जनासहित देशभर संक्रमितको संख्या १ लाख ७ हजार ७ सय ५५ पुगेको छ । पछिल्लो २४ घण्टामा संक्रमितमध्ये १...