सिरहा । नाबालिकालाई जबर्जस्ती करणीको प्रयासको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको विष्णुपुर गाउँपालिका–५ लक्ष्मीपुरका २३ वर्षीय शत्रुधन यादव रहेको प्रहरीले जनाएको छ । स्थानीय पाँच वर्षीया नाबालिकालाई आँपको बगैँचामा लगेर यादवले जबर्जस्ती करणी गर्न खोज्दा निज बालिकाले धकेली भागेको प्रहर...
स्वास्थ्य
-
-
मोरङमा कोरोनाबाट थप दुई जनाको मृत्यु
मोरङ । कोरोना भाइरसबाट संक्रमित दुई जनाको मंगलबार यहाँ उपचारको क्रममा मृत्यु भएको छ । मोरङको सुन्दरहरैँचा नगरपालिका-३ घर भएका ४३ वर्षीय संक्रमित पुरुषको मोरङको बूढीगङ्गा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा उपचारको क्रममा मंगलबार मृत्यु भएको अस्पतालका आइसोलेसन प्रमुख सुनिल देवले जानकारी दिए । मृतकलाई स्वासप्रस्वा...
-
तनहुँमा एक चितुवा मृत फेला
तनहुँ । तनहुँमा एक चितुवा मृतावस्थामा फेला परेको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१ अमारेगाउँमा मृतावस्थामा चितुवा फेला परेको हो । भाले चितुवा मृतावस्थामा फेला परेको डिभिजन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले जानकारी दिए । विगत एक वर्षको अवधिमा तनहुँका विभिन्न स्थानमा मृत अवस्थामा फेला पर्ने चितुवाको सङ्ख्या...
-
धरानमा थप १ सय ९७ जनामा कोरोना संक्रमण
सुनसरी । धरानमा थप १ सय ९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । धरान १७ स्थित एन्फा एकेडेमीको क्वारेन्टाइमा रहेका १ सय ९० जना र अन्य ९३ जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानको प्रयोगशालामा गरिएको स्बाव परीक्षणका क्रममा थप १ सय ९७ जनामा संक्रमण पुष्टि भएको हो । एन्फा एकेडेमीमा स्वाब लिइएकाहरूमध्ये १०...
-
म्याग्दीबाट काठमाडौं पुगेका एक जनामा कोरोना संक्रमण पुष्टि
म्याग्दीको समुदायस्तरमा कोरोना फैलिएको आशंका बेनी ।म्याग्दीबाट काठमाडौं पुगेका एक व्यक्तीमा कोरोना संक्रमण पुष्टि भएको छ । असोज २१ काठमाडौं पुगेका ति पुरुषको २४ गते पिसिआरका लागि नमुना लिई परिक्षण गर्दा उनमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो । जिल्लाको मं...
-
‘प्रेस संगठन, नेपाल’का संयोजक दाहाललाई कोरोना संक्रमण
काठमाडौं । ‘प्रेस संगठन, नेपाल’का संयोजक महेश्वर दाहाललाई कोरोना संक्रमण भएको छ । केहीदिनदेखि अस्वस्थ भएका दाहालको पिसिआर रिपोर्ट आज पोजेटिभ आएको छ । लक्षणसहितको संक्रमण भए पनि स्वास्थ्य अवस्था सामान्य छ । टाउको दुख्ने र ज्वरोसहितको स्वास्थ्य समस्या भएका दाहाल घरमै आइसोलेसनमा बसेका छन् ।नागरिक खबरबाट साभार ...
-
पछिल्लो २४ घण्टामा देशभर ४ हजार ४७ जना कोरोना संक्रमित थपिए
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ४ हजार ४७ जना कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विभिन्न जिल्लामा २४ घण्टामा थपिएका ४ हजार ४७ जना सहित देशभर संक्रमितकोृ संख्या १ लाख ११ हजार ८ सय २ पुगेको छ । पछिल्लो २४ घण्टामा संक्रमितमध्ये १४...
-
कोरोना संक्रमणका कारण क्रिकेट संघको साधारण सभा स्थगित
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को साधारण सभा स्थगित भएको छ । क्यानका पदाधिकारी तथा सदस्यहरुमा कोरोना संक्रमण देखिएसँगै आगामी असोज २८ र २९ गतेका लागि डाकिएको सभा स्थगित भएको हो । क्यानका अध्यक्ष चतुर बहादुर चन्दले विज्ञप्तिमार्फत अर्को सूचना जारी नभएसम्मका लागि साधारण सभा स्थगित भएको बताएका छन् । गत असोज ६ गते...
-
नहरमा डुबेर तीन वर्षीय बालकको मृत्यु
बर्दिया । आइतबार बर्दियाको मधुवन नगरपालिकामा एक जना बालकको डुबेर मृत्यु भएको छ। बर्दियाको मधुवन नगरपालिका वडा नं. १ छोटकीटडुवा स्थित रहेको सिँचाइ नहरमा डुब्ने क्रममा बग्दै गर्दा स्थानीयले बालकलाई उद्वार गरेका थिए। उद्वार गरिसके पश्चात उपचारका लागि जिल्ला अस्पताल गुलरिया ल्याउँदै गर्दा बालकको बाटोमा नै मृत्यु भएको ज...
-
गोलन्जोरका वडा अध्यक्षमाथि स्थानीय कुटेको आरोप
काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिका–२ का वडा अध्यक्ष दौलत कार्कीमाथि स्थानीय कुटेको आरोप लागेको छ । शनिवार गाउँमा आयोजित एउटा भोजमा सहभागी हुँदा कुटपिट भएको भन्दै स्थानिय ध्रुवबहादुर कार्कीका परिवारले जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा उजुरी गरेका छन् । ध्रुव कार्कीको काठमाडौं न्यूरो अस्पतालमा उपचार भइरहेको छ । प...






















