काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २ हजार १२० जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेरशवर गौतमले सो जानकारी दिनुभएको हो । यो संगै देशभरर संक्रमित संख्या ८४,५७० रहेका छन् । पछिल्लो २४ घण्टामा १२ हजार ९७८ जनामा पीसीआर परीक्षण हुँदा सो संख्यामा सं...
स्वास्थ्य
-
-
२८ वर्षीया महिलाको कोरोनाबाट मृत्यु
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट दीर्घरोग नभएकी एक महिलाको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार अस्पतालमा उपचाररत इनरुवा ४ सुनसरीकी ती २८ वर्षीया महिलाको बिहान मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा।आशिष श्रेष्ठले ती महिलामा कुनै पनि दीर्घरोग नभएको र कोरोना संक्रमणकै कारणले ज्...
-
म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि
बेनी । म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुवेतबाट आएर बेनी स्थित म्याग्दी क्याम्पस क्वारेन्टाइनमा बसेका जिल्लाको रघुगंगा गाउँपालिका –३ का २६ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको । यो संगै म्याग्दीमा कोरोना संक्रमितको संख्या ५४ पुगेको स्वास...
-
ट्याक्टरको ठक्करबाट एक ७४ बर्षीय वृद्धको मृत्यु
मोरङ । मोरङ मिक्लाजुङ–४का ७४ बर्षीय डिक बहादुर राईको ट्याक्टरको ठक्करबाट मृत्यु भएको छ। ट्याक्टरले ठक्कर दिएर घाइते भएका राईको उपचारका क्रममा मृत्यु भएको हो। शुक्रबार दिउँसो प्र.नं. १–०१०–०१ त ८२५५ नम्बरको ट्याक्टरले सोही स्थानमा पैदल हिडिरहेका डिक बहादुरलाई ठक्कर दिदा उनी गम्भिर घाईते भएका थिए। घाईते उनको अरनिको अ...
-
डाक्टर केसीको जीवन रक्षाका लागि सार्थक वार्ता गर्न इन्सेकको माग
काठमाडौं । व्यक्तिको जीवनको रक्षा गर्ने संवैधानिक दायित्व सरकारको भएको स्मरण गराउँदै अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले अनशनरत डाक्टर गोविन्द केसीको जीवन रक्षाका लागि सार्थक पहलकदमी लिन नेपाल सरकारसमक्ष माग गरेको छ । इन्सेककी अध्यक्ष डाक्टर इन्दिरा श्रेष्ठद्वारा असोज १६ गते जारी प्रेस विज्ञप्तिमा यस्तो माग ...
-
रसुवागढी नाकामा काम गर्ने चालक र कामदारको प्रत्येक हप्ता पिसिआर हुने
रसुवा । रसुवागढी नाकामा काम गर्ने नेपाली चालक र कामदारको प्रत्येक हप्ता पिसिआर गरिने भएको छ। चीनले कोभिड–१९ को जोखिमलाई मध्यनजर गर्दै नाकामा काम गर्ने चालक र कामदारको पिसिआर गर्न लागेको हो। आइतबारदेखि नाकाबाट आयात बढ्ने र कोरोनाको जोखिम कायमै रहेकाले चीनले नेपाललाई पिसिआर गर्न आग्रह गरेको थियो। तर नेपालमा प्रत्येक ...
-
मोरङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
काठमाडौं । मोरङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। ट्रकको ठक्करबाट उर्लाबारी नगरपालिका-९ बस्ने २९ वर्षीय देउ कुमार लिम्बूको मृत्यु भएको हो। शुक्रबार बिहान साढे ६ बजे उर्लाबारी जोरबाटोमा ना ४ ख ३४४३ नम्बरको मालबाहक ट्रकले प्र १-०२०-०४१ प २२२९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। त्यसको ठक्करबाट लिम्...
-
धान झार्ने क्रममा थ्रेसरमा बेरिएर महिलाको मृत्यु
महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ शान्तिपुरमा शुक्रबार धान झार्ने क्रममा थ्रेसर मेसिनमा बेरिएर एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार धान थ्रेसर गर्ने क्रममा कृष्णपुर नगरपालिका–७ का ४५ वर्षीया लक्ष्मी साउदको घटनास्थलमै मृत्यु भएको हो ।खेतमा धान थ्रेसिङ गर्ने क्रममा साउदको मृ...
-
विराटनगरकी एक कोरोना संक्रमित महिलाको मृत्यु
विराटनगर । कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा उपचाररत ७२ वर्षीया कोरोना संक्रमित एक महिलाको शुक्रबार मृत्यु भएको छ । विराटनगर महानगरपालिका–१४ जतुवाकी ती महिलालाई असोज ५ गते संक्रमण पुष्टि भएपछि उपचारका लागि केन्द्र भर्ना गरिएको उपचार केन्द्रका इञ्चार्ज डा. दिपक सिग्देलले बताए । ती महिलामा श्वासप्रश्वासका साथै ...
-
मोबाइल चार्जमै राखेर भिडियो हेर्दा करेन्ट लागेर एक युवकको मृत्यु
रोल्पा । मोबाइल चार्जमै राखेर भिडियो हेर्दा करेन्ट लागेर बिहीबार यहाँ एक युवकको मृत्यु भएको छ । रोल्पाको सुलिनस्मृति गाउँपालिका–१ घोडागाउँका ४३ वर्षीय भरत नेपालीको ज्यान गएको हो । खाना खाएर छिमेकीको घरमा गएका नेपालीले मोबाइल चार्जमा राखेर भिडियो हेरिरहेका बेला एक्कासी करेन्ट लागेर गम्भीर घाइते भएका नेपालीको उपचारका...




















