• श्रीमान्-श्रीमतीको विवादले निम्त्याएको दुर्घटना

    दाङमा विष सेवनबाट श्रीमानको मृत्यु भएको छ भने श्रीमतीको अवस्था गम्भीर रहेको छ।पश्चिम दाङको बबई गाउँपालिका-५ बबरपुरका २५ वर्षीय भरत केसीको मृत्यु भएको छ भने उनकी श्रीमती रीता केसीको गम्भीर अवस्थामा उपचार भइरहेको छ। आपसी विवादपछि बिहान २ बजे श्रीमानले विष खाएका थिए। उनलाई उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अ...

  • गण्डकी प्रदेशमा नवजात शिशु सहित थप ३३ जनामा कोरोना संक्रमण पुष्टि

    कास्की । गण्डकी प्रदेशमा एक नवजात शिशु सहित ३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान र क्षयरोग क्षयरोग उपचार केन्द्रमा गरिएको परिक्षणमा ३३ जना नयाँँ संक्रमित थपिएका हुन् । यो संगै गण्डकी प्रदेशमा संक्रमितको कुल संख्या ३८६६ पुगको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरि...

  • खुलामञ्चमा खाना बाँड्दै पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई

    काठमाडौं । कोरोना महामारीका कारण रोजगारी र काम गुमाएकाहरुलाई काठमाडौंको खुलामञ्चमा विभिन्न सामाजिक संघसंस्थाले खाना खुवाइरहेका छन् । बुधबार खाना बाँड्ने मान्छे भने अरु दिन भन्दा नौला देखिए । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई बुधबार खुलामञ्चमा खाना बाँड्न पुगेका थिए । विहान साढे ९ बजे आएका उनले करिब २० मिनेट खा...

  • सप्तरीमा थप एक कोरोना सङ्क्रमितको मृत्यु

    सप्तरी । सप्तरीमा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरी अग्नीसाइर कृष्णसवरण गाउँपालिका–४ का ३५ वर्षीय पुरुष रहेको छ । मिर्गौला रोगबाट पीडित उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आज मृत्यु भएको हो । अक्सिजन कम भएपछि प्रतिष्ठानको कोभिड अस्पतालको भेन्टिलेटरम...

  • रौतहटमा बाघको आक्रमणबाट एकको मृत्यु,

    काठमाडौं । रौतहटमा बाघको आक्रमणमबाट चन्द्रपुर नगरपालिका–६ घर भएका संगम भण्डारीको मृत्यु भएको छ । मंगलबार विहान घाँस काट्न जाँदा बेपत्ता भएका २६ वर्षीय संगमको शव रंगपुर साझेदारी वनमा फेला परेको रौतहटका प्रहरी उपरिक्षक (एसपी) सिद्धिबिक्रम शाहले रातोपाटीलाई बताए । कम्मरभन्दा तलको भाग बाघले खाएर छाडेको अवस्थामा बुधवार ...

  • डा. केसीको माग सम्बोधनका लागि अबिलम्ब वार्ता टोली गठन गर्न संघको माग

    काठमाडौं । नेपाल चिकित्सक संघले स्वास्थ्य सेवा र चिकित्सा शिक्षामा सहज पहुँचका लागि डा. गोविन्द केसीले गरेको १९ औं सत्याग्रहको भावना र मर्मलाई सम्मान गरी अबिलम्ब वार्ता टोली गठन गरेर उनको माग सम्बोधन गर्न सरकारसँग माग गरेको छ । संघले बुधबार एक विज्ञप्ति जारी गरी डा. केसीको जीवन रक्षा गर्नु नेपाल सरकारको प्रमुख दायि...

  • रुपन्देही र कपिलवस्तुमा दुई कोरोना सङ्क्रमितको मृत्यु

    बुटवल । बुटवलस्थित कोरोना विशेष अस्पतालमा आज बिहान एक कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ । अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाका अनुसार रुपन्देहीको देवदह नगरपालिका –११ का ५५ वर्षीय पुरुषको उपचारका क्रममा बिहान १० बजे मृत्यु भएको हो । यही असोज ११ गते स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि लुम्बिनी प्र...

  • २० घण्टाका नाबालकलाई कोरोना पुष्टि

    पोखरा । पोखरामा २० घण्टाका नावालकलाई कोरोना संक्रमण पुष्टि भएको हो । पोखरा महानगरपालिका ४ का नावालकमा कोरोना संक्रमण पुष्टि भएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार, आज गरिएको परीक्षणमा ती नावालकमा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना पुष्टि भएका नावालकलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको एनआइसीय...

  • असोज २२ सम्म विद्युत महसुल तिरे जरिवाना नलाग्ने

    काठमाडौं । आगामी असोज २२ गतेसम्म विद्युत महसुल तिरे बिलम्ब शुल्क नलाग्ने भएको छ । नेपाल विद्युत प्राधिकरणले कोभिड–१९ महामारीका कारण विद्युत महसुल भुक्तानीमा उपभोक्तालाई समस्या परेको भन्दै असोज २२ गतेसम्म बिल तिर्दा अतिरिक्त शुल्न नलिने जनाएको छ । यस्तै असोज २३ गतेदेखि असोज ३० गतेसम्म महशुल बुझाउँदा भने थप ५ प्रतिशत...

  • कर्मचारीमा कोरोना पुष्टि भएपछि श्रम स्वीकृति बन्द

    काठमडौँ । वैदेशिक रोजगार कार्यालय ताहाचलले केही दिनका लागि श्रम स्वीकृति दिन बन्द गरेको छ। कार्यालयका निर्देशक तथा सूचना अधिकारी टिकामणी नेउपानेका अनुसार एक जना कर्मचारीमा कोरोना पुष्टि भएपछि आजबाट कामकाज बन्द गरिएको हो। ‘कार्यालय खुला रहेपनि श्रम स्वीकृत लगायत पब्लिकसँग सम्पर्क हुने कामहरु बन्द गरिएको छ’, उनले भने, ‘...