• बीपीमा थप एक कोरोना संंक्रमितको मृत्यु

    धरान । बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा आज थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार सप्तरीको राजविराज –४ का ३९ बर्षीय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको हो । गोल्डेन हस्पिटल बिराटनगरबाट रिफर गरिएका उनमा ज्वरो, खोकी, श्वासप्रस्वाशमा ...

  • गोरखा अस्पतालमा १८ महिनापछि शल्यक्रिया सेवा सुचारु

    गोरखा । गोरखा अस्पतालमा १८ महिनादेखि रोकिएको शल्यक्रिया सेवा मंगलबारबाट सुरु भएको छ । हाल अस्पताल सञ्चालन भइरहेको आवास गृहमा नै शल्यक्रिया कक्ष (अप्रेसन थिएटर) बनाई सेवा सञ्चालन गरिएको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले बताए । उनका अनुसार मंगलबार बारपाक सुलिकोट गाउँपालिकाकी गर्भवती महिलाको शल्यक्रिया गरी बच्चा नि...

  • मोना अन्तराष्ट्रियद्धारा म्याग्दीमा स्वास्थ्य सामाग्री सहयोग

    बेनी । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यसमितिले कोरोनाको फ्रन्टलाइनमा जोखिम मोलेर फ्रन्ट लाइनमा दैनिक खटिने म्याग्दीका विभिन्न निकायलाई केएफ–९४ मास्क १ हजार थान र ७० वटा थर्मलगन सहयोग गरेको छ । गैरआवासीय म्याग्देलीको साझा संस्था मोना आइइसीले मंगलबार बेनीमा आयोजित कार्यक्रममा जिल्लामा रहेका ६ वटा स...

  • युवा संघ अध्यक्ष रोका सहित नेकपाका ५३ जना कांग्रेस प्रवेश

    म्याग्दी । (नेपाल कम्युनिष्ट पार्टी) नेकपाको भात्रृ संगठन युवा संघ अर्मनका अध्यक्ष प्रताप रोका सहित ५३ जना पार्टी परित्याग गरी नेपाली कांग्रेस प्रवेश गरेका छन् । मंगलबार एक कार्यक्रमका विच मंगला गाउँपालिका –५ मा अध्यक्ष रोका सहित ५३ जना कांग्रेस प्रवेश गरेका कांग्रेस म्याग्दीले जनाएको छ । प्रवेश गर्नेमा पूर्व माओवा...

  • देशभर १५१३ जना कोरोना संक्रमित थपिए ,१० को मृत्यु

    काठमाडौं । पछिल्लो २४ घन्टामा १५१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिनुभएको हो । उहाँका अनुसार १ हजार ५ सय १३ जनामा कोरोना संक्रमित थपिएसंगै देशभर संक्रमितको संख्या ७६ हजार २ सय ५८ पुगेको पुगेको छ । मंग...

  • बागलुङको बाढीपहिरोमा परेका १६ जना अझै बेपत्ता

    बाग्लुङ । यो वर्षको मनसुन शुरु भएयता बाढीपहिरोमा परी बेपत्ता भएका यहाँका १६ जनाको स्थिति अझै अज्ञात छ । मनसुनजन्य विपद्का कारण ३८ जनाले ज्यान गुमाएका छन् । गत भदौ १७ गते भूजीखोलामा आएको बाढीमा परेका ढोरपाटन नगरपालिका–९ का १५ जना बेपत्ता छन् । त्यसअघि साउन १० गते बाग्लुङ नगरपालिका–१ मा खसेको पहिराले टिपर पुर्दा हराएका ...

  • बालुवा झिक्ने क्रममा पुरिएर वालिङमा १ जनाको मृत्यु

    वालिङ । बालुवा झिक्ने क्रममा पुरिएर वालिङमा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वालिङ–११ पेखुका ३७ वर्षीय दुर्गाबहादुर थापा रहेको प्रहरीले जनाएको छ । बालुवा निकाल्ने क्रममा आज बिहान पुरिएर गम्भीर घाइते भएका थापाको उपचारका क्रममा मृत्यु भएको गह्रौँ प्राथमिक अस्पतालका सूचना अधिकारी देवेन्द्रप्रसाद भट्टराईले बता...

  • ललितपुर महानगरमा ५२१ जना सक्रीय कोरोना संक्रमित, १६ जनाको निधन

    काठमाडौं । ललितपुर जिल्लाको ललितपुर महानगरपालिकामा ५ सय २१ जना सक्रीय संक्रमित रहेका छन् । काठमाडौं उपत्यका कोरोना संक्रमितको केन्द्र बन्दै गएपनि ललितपुर महानगरमा तुलतात्मक रुपमा कम संक्रमित भेटिएका छन् । उपत्यकामा संक्रमितको संख्या देशभरको संक्रमितको संख्याको आधाभन्दा धेरै रहेको छ । उपत्यकामा पनि काठमाडौं महानगरमा...

  • चीनमा विद्यार्थीलाई विष खुवाएर मारेको कसुरमा शिक्षिकालाई मृत्युदण्ड

    काठमाडौँ । चीनमा शिशु कक्षामा पढ्ने २५ विद्यार्थीलाई खाजामा विष हालेर खुवाएको कसुरमा एक शिक्षिकालाई मृत्युदण्डको सजाय सुनाइएको छ। चीनको सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सका अनुसार ज्याओजु सहरस्थित शिशु पाठशालाकी शिक्षिका वाङ युनलाई अदालतले मृत्युदण्डको सजाय सुनाएको हो। प्रकाशित खबरअनुसार ती शिक्षिकाले गत वर्ष मार्चम...

  • कोरोनाबाट त्रिवि शिक्षण अस्पतालकी एक कर्मचारीको मृत्यु

    काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कोरोना संक्रमणबाट एक कर्मचारीको मृत्यु भएको छ । अस्पतालमा कार्यरत ५७ वर्षीया महिला कर्मचारीको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका कोभिड फोकल पर्सन डा. सन्तकुमार दासले अस्पतालको प्रशासनमा कार्यरत ती महिलाको उपचारकै क्रममा अस्पतालमा मृत्यु भएको जानका...