काठमाडौं । जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत थप ३८ जना प्रहरी कर्मचारीलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बिहीबार साँझको पीसीआर परीक्षण रिपोर्ट अनुसार थप ३८ प्रहरीमा संक्रमण देखिएको प्रदेश–२ प्रहरी कार्यालयका एक अधिकृतले रातोपाटीलाई बताए । दश दिनअघि सप्तरीका प्रहरी उपरिक्षक (एसपी) सहित २० जनालाई संक्रमण द...
स्वास्थ्य
-
-
गण्डकी प्रदेशमा थप ५६ जनामा कोरोना संक्रमण पुष्टि
कास्की । गडकी प्रदेशमा थप ५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरा महानगरपालिकामा मात्र १७ सहित गण्डकी प्रदेशमा ५६ जना कोरोना संक्रमित थपिएको जनाएको छ । निर्देशनालयले पोखराको वडा नं १ का ३८ वर्षीय पुरुष तथा पोखरा ३ की ५४ वर्षिया महिला ,वडा १ का ७ वर्षीय बालक, पो...
-
साइप्रसबाट थप ६३ जना स्वदेश फिर्ता
काठमाडौं । साइप्रसबाट बिहीबार थप ६३ जना नेपालीहरु स्वदेश फिर्ता भएका छन । साइप्रसमा विभिन्न पेसामा आएर कोरोनाभाइरसको महामारीका कारण अलपत्र परेर बसेकाहरुलाई नेपाली राजदूतावास ईजरायल, गैर आवासीय नेपाली सघं साइप्रस र नेपाली कन्सुलेट साईप्रसले यहाँको आईओएमसँगको विशेष सहकार्यमा निःशुल्क स्वदेश फर्काइएको नेपाली राजदूतावास ई...
-
पूर्वी नवलपरासीका ३१ वर्षीय संक्रमितको मृत्यु
नवलपरासी । चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत पूर्वी नवलपरासीका एक कोरोना संक्रमित युवकको मृत्यु भएको छ । देवचुली नगरपालिका–११ का ३१ वर्षीय पुरुषको शुक्रबार बिहान निधन भएको हो । अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार उनलाई श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि भदौ २५ गते भर्ना गरिएको थियो । पीसीआर परीक्षण गर...
-
देशभर थप १२४६ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा १२४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ६४१ नमुना परीक्षण गर्दा ४२८ महिला र ८१८ पुरुषमा संक्रमण पुष्टि भएको बिहिबारको नियमित प्रेस व्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको हो । यससँगै कुल संक्रमितको संख्या ५९ हजार ५७३ पुगेको छ । भने ४२ ...
-
कोसी अस्पतालमा ६६ वर्षीय कोरोना संक्रमितको मृत्यु
विराटनगर । कोसी अस्पतालमा उपचारको क्रममा थप एक जना कोरोना संक्रमितको बुधबार राति मृत्यु भएको छ । विराटनगर(६ का ६६ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । योसँगै विराटनगरमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या २० पुगेको छ । स्वास्थ्यमा समस्या भएपछि बुधबार राति ११ बजेतिर अस्पताल भर्ना भएका उनको एक घण्टापछि मृ...
-
कोरोनाको उपचारमा खटिएका स्वास्थ्यकर्मीको मृत्यु भए २५ लाख रुपैयाँ परिवारलाई दिइने
काठमाडौं । सरकारले कोरोनाविरुद्धको अभियानमा खटिएका स्वास्थ्यकर्मीको कोरोना संक्रमणबाट मृत्यु भएमा परिवारलाई २५ लाख रुपैयाँ दिने प्रस्ताव गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणका कारण स्वास्थ्यकर्मीले ज्यान गुमाएमा २५ लाख रुपैयाँ राहत दिने तयारी गरिएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर...
-
मापसे गरी चलाएको कार मण्डिखाटारमा दुर्घटना, गाडीले हानेर भाँचियो बिजुलीको पोल
काठमाडौं । बुधबार राति सवा ११ बजे। काठमाडौंको मण्डिखाटारमा एउटा रातो रङ कार गुड्दै थियो। चालकले स्टेरिङ, एक्सिलेटर, ब्रेक र क्लजको सन्तुलन गुमाउँदा उक्त कार केहीबेरमा सडक छेउतिर मोडियो र बिजुलीको पोलमा ठोक्कियो। कारको गति यति तीव्र थियो कि सिमेन्टको बिजुलीको पोल नै भाँचियो। संयोगले कार चालकलाई भने ठूलो चोट लागेन। र...
-
गण्डकी प्रदेशमा डेङ्गुका १०५ र स्क्रब टाइफसका ५४ बिरामी
कास्की । गण्डकी प्रदेशमा कोरोना भाइरस सङ्क्रमणसँगै डेङ्गु र स्क्रबटाइफसको सङ्क्रमणसमेत बढेको छ । हालसम्म तनहुँ, मनाङ र मुस्ताङबाहेकका सबै जिल्लामा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गुका बिरामी फेला परेका छन् । यद्यपि गत वर्षको तुलनामा यस वर्ष सङ्क्रमण कम देखिएको छ । कास्की, नवलपरासी, म्याग्दी र बाग्लुङमा स्क्रब टाइफसक...
-
गण्डकी प्रदेशमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि
कास्की ।गण्डकी प्रदेशमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाए अनुसार विभिन्न ५ जिल्लामा गरी २८ जनामा कोरोना पोजेटिभ देखिएको हो । जसअनुसार कास्कीमा ८, तनहुँमा २, गोरखामा २, बाग्लुङमा ४ र नवलपरासी बर्दघाट सुस्ता पूर्वमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै...





















