• कोरोना संक्रमित प्रहरीको संख्या १ हजार ९५४ पुग्यो, कुन प्रदेशमा कति ?

    काठमाडौँ । बिहीबार बिहानसम्म कोरोना भाइरसबाट संक्रमित प्रहरीको संख्या एक हजार ९५४ पुगेको छ । जसमध्ये ८१३ जना निको भएर आफ्नो जिम्मेवारीमा फर्किसकेका छन् भने एक हजार १४१ जना उपचाररत छन् । प्रहरी प्रधान कार्यालयको तथ्याङ्कअनुसार उपत्यकामा प्रहरीमा कोरोना संक्रमणदर उच्च छ । उपत्यकामा मात्रै ५५६ जना प्रहरी कर्मचारी संक्...

  • गण्डकी प्रदेशका एक सांसदलाई कोरोना संक्रमण पुष्टी

    कास्की । गण्डकी प्रदेशका प्रदेशसभा सदस्यलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।आईतबार उहाँमा कोरोना पोजेटिभ देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । उहाँको स्वाब संकलन भदौ १४ गते गरिएको थियो । कन्ट्याक ट्रेसिङका आधारमा शंका लागेर उहाँ आफैले स्वाब परिक्षणको लागि दिनुभएको थियो । कोरोना पोजेटिभ...

  • बुटवलमा थप एक कोरोनासंक्रमित महिलाको मृत्यु

    रुपन्देही । रुपन्देहीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । रुपन्देहीको सैनामैना–११ सालझन्डीकी ७७ वर्षीया महिलाको लुम्बिनी प्रदेशिक अस्पतालमा बिहीबार बिहान मृत्यु भएको हो । हिजो विरामी भएर अस्पताल आएकी महिलाको कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको थियोे । बुटवलको कोरोना विशेष अस्पतलामा आइसोेलेशन र भेन्टिलेटर...

  • बागलुङ्गको भूँजीखोलामा बाढीको वितण्डा : चार जनाको शव भेटियो ,१३ जना बेपत्ता

    बागलुङ । बागलुङ्गको ढोरपाटन नगरपालिका—९ भुँजीखोलमा आएको बाढीका कारण ज्यान गुमाएका चार जनाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङ प्रवक्ता डिएसपी राजेन्द्र रेग्मीका अनुसार ४ जनाको शव भेटिएको छ भने १३ जना वेपत्ता छन् । रातको समयमा अचानक आएको बाढी पहिरोले त्यस क्षेत्रमा ठूलो क्षति पुराएको छ । स्थानीयले दिए...

  • देशभर ११२० जना कोरोना संक्रमित थपिए, मृत्यु हुनेको संख्या २५१ पुग्यो

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ११२० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यस्तै हालसम्म देशभर कुल संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौत्मले बुधबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिनुभयो । उहाँका अनुसार बितेको २४ घण्टामा १ हजार ११२ जना निको भएका छन् भने देशभ...

  • वीर अस्पतालमा १७ वर्षीय कोरोना संक्रमितको मृत्यु

    काठमाडौँ । कोरोना संक्रमणका कारण वीर अस्पतालमा १७ वर्षीय युवकको मृत्यु भएको छ । बुधबार बिहान उनको निधन भएको अस्पतालका कोभिड संयोजक डा। अच्युतले कार्की बताए । सर्लाही निवासी उनी भदौ १० गते वीरमा भर्ना भएका थिए । ‘झुण्डिएर आत्महत्या प्रयास गरेका रहेछन् । उपचारका लागि यहाँ ल्याइएको थियो,’ उनले भने, ‘ट्राभल हिस्ट्री भए...

  • कलेजो प्रत्यारोपण विशेषज्ञ नेपाली डाक्टर सुजितकुमार साहको नयाँ दिल्लीमा शव फेला

    काठमाडौँ । कलेजो प्रत्यारोपण विशेषज्ञ डा.सुजितकुमार साहको भारतको नयाँ दिल्लीमा शव फेला परेको छ । मेदान्त अस्पताल गुरुग्राममा कार्यरत ४१ वर्षीय डा. साहको हिजो शव फेला परेको थियो । मेदान्त अस्पतालमा सन् २०१६ देखि कार्यरत साह रोबोटिक सर्जन हुन् । सिरहाका स्थायी बासिन्दा साहका श्रीमती र एक छोरी छन् । भारतीय सञ्चारमाध्य...

  • कोरोनाले आमा बितेको चार दिनपछि संक्रमित छोराको पनि मृत्यु

    भक्तपुर । पाटन अस्पतालमा उपचाररत मध्यपुर थिमि नगरपालिका–७, नगदेशका कोरोना संक्रमित ४० वर्षीय व्यक्तिको मृत्यु भएको छ । नगरप्रमुख मदनसुन्दर श्रेष्ठका अनुसार भदौ २ देखि पाटन अस्पतालमा उपचाररत उनको मंगलबार राति मृत्यु भएको हो । भदौ १३ गते उनकी ६२ वर्षीया आमाको पनि कोरोना संक्रमणकै कारण पाटन अस्पतालमा मृत्यु भएको थियो ...

  • गण्डकी प्रदेश थप ३५ जनामा कोरोना संक्रमण पुष्टि

    कास्की । गण्डकी प्रदेशमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षण अनुसार आज ३५ जनामा कोरोना पोजेटिभ देखिएको हो । जसअनुसार पोखरास्थित क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा कास्कीको पोखरा महानगरपालिकाका २३ जना, लम्ज...

  • कपिलवस्तु र नवलपरासीका दुई जना महिलाको कोरोना संक्रमणबाट मृत्यु

    काठमाडौं । बुटवलको कोरोना विशेष अस्पतालमा थप एक संक्रमित महिलाको मृत्यु भएको छ । लुम्बिनी प्रदेशिक अस्पताल अन्र्तगत रहेको कोरोना विशेष अस्पतालमा कपिलबस्तुको कृष्ण नगरपालिका–११ की ६० वर्षीया महिला बुधबार बिहान ९ मृत्यु भएको अस्पतालमा फोलक पर्सन डा.सुर्दशन थापाले रातोपाटीलाई जानकारी दिए । कोरोना संक्रमति ती महिलाको ७...