• तनहुँमा एक चितुवा मृत फेला

    तनहुँ । तनहुँमा एक चितुवा मृतावस्थामा फेला परेको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१ अमारेगाउँमा मृतावस्थामा चितुवा फेला परेको हो । भाले चितुवा मृतावस्थामा फेला परेको डिभिजन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले जानकारी दिए । विगत एक वर्षको अवधिमा तनहुँका विभिन्न स्थानमा मृत अवस्थामा फेला पर्ने चितुवाको सङ्ख्या...

  • हत्याका तीन आरोपित १६ दिनपछि पक्राउ

    सप्तरी । सप्तरीको तिरहुत गाउँपालिका–२ मैनाकडेरीकी ५० वर्षीया दाइमनदेवी यादवको हत्याका तीन आरोपित १६ दिनपछि सोमबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा तिरहुत गाउँपालिका–२ का २१ वर्षीय अजयकुमार यादव, ५२ वर्षीय राधे भनिने ओमप्रकाश यादव र कञ्चनरुप नगरपालिका–११ ठेलियाका ५५ वर्षीय बमबहादुर साह रहेको प्रदेश प्रहरी कार्यालय जनक...

  • सडेको अवस्थामा मृत गैँडा भेटियो

    चितवन । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरमा एउटा गैंडा मृत अवस्थामा फेला परेको छ । निकुञ्जको मुख्य क्षेत्र मानिने पश्चिम सेक्टरअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को विनयीत्रिवेणी गाउँपालिकास्थित भेलौजी (कठौना)मा सोमबार सडेको अवस्थामा एउटा मृत गैँडा फेला परेको हो । करिब ३०–३५ वर्षको भाले गैँडा कठौनास्थित न...

  • सुकुम्वासीलाई जग्गा उपलब्ध गराइदिने भन्दै ठगी गर्ने आठ जना पक्राउ

    कास्की । आफूहरु सुकुम्वासी समस्या समाधान आयोगको गण्डकी प्रदेश पदाधिकारी रहेको र जग्गा उपलब्ध गराइदिने झुटा व्यहोरा देखाइ ठगी गरेको अभियोगमा प्रहरीले पोखराबाट आठ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा माछापुच्छ्रे गाउँपालिका–९ सिदिङ घर भई हाल पोखरा–५ बस्ने ३९ वर्षीय हीराबहादुुर तामाङ, म्याग्दीको रघुगङ्गा–४ घर भएका ३० व...

  • म्याग्दीबाट काठमाडौं पुगेका एक जनामा कोरोना संक्रमण पुष्टि

    म्याग्दीको समुदायस्तरमा कोरोना फैलिएको आशंका बेनी ।म्याग्दीबाट काठमाडौं पुगेका एक व्यक्तीमा कोरोना संक्रमण पुष्टि भएको छ । असोज २१ काठमाडौं पुगेका ति पुरुषको २४ गते पिसिआरका लागि नमुना लिई परिक्षण गर्दा उनमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो । जिल्लाको मं...

  • तत्कालिन मधेस मुक्ति टाइगर्स समूहका साह हत्या आरोपमा पक्राउ

    काठमाडौँ । महिलाको हत्या गरी फरार रहेका तीनजना पक्राउ परेका छन् । २०७७ असोज १० गते राती आफ्नो घरमा एक्लै बसिरहेको अवस्थामा सप्तरी तिरहुत गाउँपालिका–मैनाकडरीकी ५० वर्षीय दाईमन देवी यादवको हत्या भएको थियो । हत्यापश्चात उनीहरु गाउँमै लुकिछिपी बस्दै आएका थिए । यादवको हत्यामा संलग्न आरोपीहरु सोही ठाउँका २१ वर्षीय अजय कुमार...

  • ज्यान मुद्दाका एकजना फरार प्रतिवादी पक्राउ

    तुलसीपुर । ज्यान मुद्दाका एकजना फरार प्रतिवादीलाई प्रहरीले रोल्पाबाट पक्राउ गरेको छ । दाङको तुल्सीपुर उपमहानगरपालिका वडा नं. ११ कटाँहा निवासी ५१ वर्षीय टेकबहादुर केसीलाई रोल्पा जिल्लावाट पक्राउ गरिएको दाङका प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काले जानकारी दिए । २०६१ साल चैत २९ गते केसीविरुद्ध सर्वोच्च अदालतले कर्तव्य ज्या...

  • मंगल तामाङको हत्यामा संलग्न सुवास सुनार ८ वर्षपछि पक्राउ

    बनेपा । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बनेपाले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो । हत्यामा संलग्न बेथानचोक गाउँपालिका ४ का २२ वर्षीय सुवास सुनारलाई बनेपा ईलाका प्रहरी कार्यालयका प्रमुख निरीक्षक योगेन्द्र तिमिल्सिना...

  • नहरमा डुबेर तीन वर्षीय बालकको मृत्यु

    बर्दिया । आइतबार बर्दियाको मधुवन नगरपालिकामा एक जना बालकको डुबेर मृत्यु भएको छ। बर्दियाको मधुवन नगरपालिका वडा नं. १ छोटकीटडुवा स्थित रहेको सिँचाइ नहरमा डुब्ने क्रममा बग्दै गर्दा स्थानीयले बालकलाई उद्वार गरेका थिए। उद्वार गरिसके पश्चात उपचारका लागि जिल्ला अस्पताल गुलरिया ल्याउँदै गर्दा बालकको बाटोमा नै मृत्यु भएको ज...

  • अव्यवस्थित सुकुम्बासी समस्या समाधान आयोगको नाममा ठगी गर्ने गिरोह पक्राउ

    काठमाडौँ । अव्यवस्थित सुकुम्बासी समस्या समाधान आयोगको नाममा ठगी गर्ने गिरोहलाई कास्की प्रहरीले पक्राउ गरेको छ । कास्की प्रहरीका अनुसार उक्त गिरोहले भूमिसुधार मन्त्रीको नाम भजाउँदै ठगी गर्ने योजना बनाएको थियो । ‘आफूहरु उक्त आयोगको पदाधिकारी हौं’ भन्दै पोखरा महानगरपालिका– १४ भोटेको चौतारामा रहेको ३०० रोपनी जग्गा सुकु...