सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको घुम्थाङ पहिरोमा बेपत्ता भएकामध्ये सोमबार थप तीनको शब फेला परेको छ। योसँगै उक्त पहिरोमा ज्यान गुमाउनेको संख्या १४ पुगेको छ। पहिरोमा अझै १७ हराइरहेका छन्। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी प्रकाश सापकोटाले २२ वर्षीय कुमार बिक, २१ वर्षीया सोनिया बिक र ५३ वर्षीय सिँहबहादुर प्...
घटना
-
-
नेपालमा थप ११७० जनामा कोरोना संक्रमण पुष्टि, १५ को मृत्यु
काठमाडौं । नेपालमा थप ११७० जनाका कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरको प्रयोगशालामा १० हजार ८७८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै कुल संक्रमितको संख्या ५५ हजार ३२९ पुगेको छ । भने ३९,५७६ जना संक्रमणमुक्त भएका ...
-
नारायणगढ-मुग्लिन सडकमा ट्रक ठोक्किँदा ६ जना घाइते, सडक अवरुद्ध
नारायणगढ–मुग्लिन सडक खण्डको खहरे पुलनजिकै दुई ट्रक ठोक्किँदा चालकसहित ६ जना घाइते भएका छन्। इच्छाकामना गाउँपालिका–५ स्थित खहरे पुलनजिकै काठमाडौंबाट नारायणगढतर्फ आउँदै गरेको ना६ख २४२३ नम्बरको ट्रक र विपरीत दिशातर्फ गइरहेको ना४ख ८०११ नम्बरको ट्रक सोमबार बिहान ठोक्किँदा खाँदा दुवै ट्रकका चालक र ट्रकमा सवार चार जना घाइ...
-
घुम्थाङ पहिरोमा परेर मृत्यु हुनेको संख्या १३ पुग्यो, अझै १८ बेपत्ता
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका– ७ घुमथाङको भीमखर्क र नाकबुच्चेमा गएको पहिरामा परी मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ । शनिबार राति गएको पहिरामा ११ जनाको शव भेटिएको र खोजतलासका क्रममा आज बिहान थप दुई जनाको शव भेटिएपछि मृतकको सङ्ख्या १३ पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश सापक...
-
गण्डकीमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु ,८ संक्रमित थपिए
कास्की । गण्डकी प्रदेशमा थप आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान र चितवन मेडिकल कलेजमा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप आठ जनामा कारोना संक्रमण देखिएको हो । यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ३०२० पुगेको छ । संक्रमित मध्ये कास्कीमा तीन जना ,नजलपरासीमा चार जना ...
-
बागलुङको जैमिनीमा पहिरोले पुरिएर एक जनाको मृत्यु
बागलुङ । बागलुङ, जिल्लाको जैमिनी नगरपालिका–१,कुश्मिशेरामा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ ।निरन्तर परेको अविरल वर्षातका कारण घरमाथिदेखि झरेको पहिरोले पुरिएर जैमिनी नगरपालिका वडा नम्बर १ कुश्मिशेरा, टुनीबोटका ६८ वर्षीय हरिकृष्ण शर्मा,पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ,बागलुङका सुचना अधिकारी तथा प्रहरी नि...
-
झापामा छोराद्वारा बञ्चरो प्रहार गरी आमाको हत्या
झापा झापाको कमल गाउँपालिका–७ मा आइतबार साँझ ७ बजेतिर छोराले आमाको हत्या गरेको छ । बाह्रघरे नजिकै मुसहर बस्तीका स्थानीय २१ वर्षीय दिनेश ऋषिदेवले बञ्चरो प्रहार गरी ५० वर्षीया आमा मीरा ऋषिदेवको हत्या गरेको हो । मदिरा सेवन गरेर आएका दिनेशले आमासँग विवाद भएपछि बञ्चरो प्रहार गर्दा आमाको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी...
-
पर्वतको फलेवासमा बाढीले बगाएर तीन बर्षिया बालिकाको मृत्यु
पर्वत । पर्वतमा बाढीले बगाउँदा एकको मृत्यु भएको छ । फलेवास नगरपालिका–४,मुडिकुवामा स्थानीय इन्द्रजित विककी तीन बर्षीया बालिका निकिता विकको मृत्यु भएको वडा अध्यक्ष टिकाराम गौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार परिवारसंगै कटेरोमा बसिरहेको समयमा अचानक बाढी आएपछि परिवारसंगै भाग्न खोज्दा बगाएर निकिताको ज्यान गएको हो बा...
-
घुम्थाङ पहिरो : मृतक ११ पुगे, २० जना अझै बेपत्ता
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको घुम्थाङ पहिरोमा बेपत्ता भएकामध्ये ११ को शब फेला परेको छ। पहिरोमा अझै २० स्थानीय हराइरहेका छन्। थप दुईको शब भेटिएसँगै मृतक संख्या बढेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी प्रकाश सापकोटाले स्थानीय पाँच वर्षीया बालिका सरस्वती बिक र करणबहादुर श्रेष्ठ (२५) को शब...
-
कोरोना अपडेट:१ हजार ३९ जना संक्रमित थपिए
काठमाडौं । बितेको २४ घण्टामा देशभर १ हजार ३९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिनुभएको हो । उहाँका अनुसार यससँगै नेपालमा कुल संक्रमितको संख्या ५४ हजार १५९ पुगेको छ । आज देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ११७ रह...