काठमाडौँ । चीनमा शिशु कक्षामा पढ्ने २५ विद्यार्थीलाई खाजामा विष हालेर खुवाएको कसुरमा एक शिक्षिकालाई मृत्युदण्डको सजाय सुनाइएको छ। चीनको सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सका अनुसार ज्याओजु सहरस्थित शिशु पाठशालाकी शिक्षिका वाङ युनलाई अदालतले मृत्युदण्डको सजाय सुनाएको हो। प्रकाशित खबरअनुसार ती शिक्षिकाले गत वर्ष मार्चम...
घटना
-
-
खैरो हेरोइनसहित एक जना पक्राउ
विराटनगर । खैरो हेरोइनसहित विराटनगरबाट एक जना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरो र जिल्ला प्रहरी कार्यालय मोरङको टोलिले चेकजाँच गर्नेक्रममा विराटनगर–१२ स्थित कलेज रोडबाट विराटनगर–१६ दरैयाका ६१ वर्षीय रामु मण्डललाई पक्राउ गरेको हो। मण्डलको साथबाट ५।७० ग्राम खैरो हेरोइन फेला परेको जिल्ला प्रहरी कर्यालय मोरङका...
-
कावासोतीमा ट्याक्टरको ठक्करबाट एक युवकको निधन
नवलपुर । पूर्वी नवलपरासीको कावासोती ४ हसौरामा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । स्थानीय भित्री सडक खण्डमा हसौराबाट जुकेपानी जाँदै गरेको लु ४ त १२८४ नम्बरको ट्याक्टरले हसौराका २३ बर्षीय खिमबहादुर सारु मगरलाई ठक्कर दिएको हो । ठक्करबाट गम्भीर घाइते सारु मगरको नयाँ मेडिकल कलेज चितवनमा उपचारको क्रममा गएराति न...
-
बुहारी मार्ने अधिकारी पुर्पक्षमा
काभ्रेपलाञ्चोक । जिल्ला अदालत काभ्रेपलाञ्चोकले बुहारी रञ्जनाको हत्या गर्ने नमोबुद्ध नगरपालिका–८ डराउनेपोखरीका सुदर्शन अधिकारीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ। न्यायाधीश पुरुषोत्तम ढकालको एकल इजलासले सोमबार थुनछेक बहसका क्रममा ४२ वर्षीय अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाएको हो। अदालतका स्रेस्तेदार ग...
-
होटेलमा आएका ग्राहकलाइ साहुले कुटे, उपचारका क्रममा ग्राहकको मृत्यु
मोरङ । मोरङको उर्लाबारीको एक होटलमा कुटपिटबाट एक जना ग्राहकको मृत्यु भएको छ। कुटपिटबाट घाइते भएका ग्राहकको उपचारका क्रममा सोमबार राति मृत्यु भएको प्रहरीले जनाएको छ। उर्लाबारी–७ मा रहेको युनिक होटलका सञ्चालक २६ वर्षीय गोपाल तामाङको कुटपिटबाट ३५ वर्षीय सुशील मल्लिकको मृृत्यु भएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काल...
-
नक्कली नम्बर प्लेट राखेर सवारीसाधन चलाउने पक्राउ
काठमाडौं । जोर बिजोर प्रणालीबाट मुक्त हुन नक्कली नम्बर प्लेट बनाएर सवारीसाधन चलाउने व्यक्ति पक्राउ परेका छन्। महानगरीय प्रहरी वृत्त, कालिमाटीले जोर र बिजोर मिति अनुसार नक्कली नम्बर प्लेट फेर्दै सवारीसाधन चलाउने व्यापारीलाई त्रिपुरेश्वरबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा ललितपुरको हात्तीवन बस्ने व्यापारी सुरेन्द्रकु...
-
मकवानपुरमा ट्रकको ठक्करबाट ट्याक्टर चालकको मृत्यु
मकवानपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा–१५, रातोमाटेनजिक सोमबार दिउँसो ट्रकले ट्याक्टरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार वीरगञ्जबाट चामल बोकेर हेटौंडातर्फ आउँदै गरेको ना.५ ख ४१६४ नम्बरको ट्रकले विपरीत दिशाबाट अमलेखगञ्जतर्फ जाँदै गरेको ना ३ त ७९३१ नम्बरको ट्याक...
-
रुपन्देहीमा करेन्ट लागेर एकको मृत्यु
बुटवल । रुपन्देहीमा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ। शुद्धोधन गाउँपालिका वडा नम्बर ४ फर्साटिकरमा राधा आचार्यको निर्माणधीन घरमा प्लास्टर लगाउने क्रममा नाड्गो तारलाई छुँदा स्थानीय ४० बर्षका तारा सिंह थारुको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । करेन्ट लागेर घाइते भएका थारुको उपचारका क्रममा लुम्बिनी प्रदेशि...
-
बलात्कार प्रयासका फरार तीन अभियुक्त पक्राउ
सप्तरी । सप्तरीमा चार वर्षपछि बलात्कार प्रयासका तीन अभियुक्त पक्राउ परेका छन्। एक्काइस वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका सप्तरीको डाकनेश्वरी नगरपालिका–३ भुतहीका ३२ वर्षीय पवन पण्डित कुम्हार, ५८ वर्षीय खुशीलाल यादव र डाक्नेश्वरी नगरपालिका–५ पातोका ७३ वर्षीय बिन्देश्वर शर्मालाई सप्तरी प्रहरीले आ...
-
चितवनमा पाटेबाघको आक्रमणबाट एकको मृत्यु
चितवन । पाटेबाघले आक्रमण गर्दा चितवनमा सोमबार एक जनाको मृत्यु भएको छ । चितवन निकुञ्जसँग जोडिएको कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका रत्ननगर–६ का ६० वर्षीय बगुना चौधरीलाई बाघले आक्रमण गरेको निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक रामले जानकारी दिए । एक महिनायता चितवन निकुञ्जनजिक बाघले आक्रमण गर्दा स्थानीयको ...










