धनगढी । बझाङको मष्टा गाउँपालिका–२ मा १२ वर्षीया बालिका मृत फेला परेकी छन्।बुधबार साँझ घरबाट २ किलोमिटर टाढा गोठमा पशु चौपायालाई घाँस हाल्न गएकी बालिका नग्न र शरीरमा चोटपटक लागेको अवस्थामा मृत फेला परेकी हुन्। जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी प्रहरी निरीक्षक लोकेन्द्र सिंहले बालिकाको शव तल्लो शरीर नग्न अव...
घटना
-
-
बाग्लुङको पहिरोमा बेपत्ता वृद्धको शव फेला
पोखरा ।बाग्लुङमा बुधबार गएको पहिरोमा परी बेपत्ता एक वृद्धको शव फेला परेको छ। काठेखोला गाउँपालिका– २ भीमापोखराका करिब ६० वर्षीय वृद्ध टेकबहादुर खातीको शव फेला परेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राजेन्द्रबाबु रेग्मीले जानकारी दिए। गोठमा भैंसीलाई घाँसपात गर्न जाँदा अचानक आएको पहिरोमा परेर खाती हराएका थि...
-
बिराट जुटमिलको पर्खाल भत्किएर थिच्दा एक महिलाको मृत्यु
काठमाडौँ । मोरङमा पर्खाल भत्किएर थिच्दा एक महिलाको मृत्यु भएको छ। मोरङस्थित बिराट जुट मिलको पर्खाल भत्किँदा बिराटनगर महानगरपालिका १५ रानीकी ५५ वर्षीया समिरू नेसाको बिहीबार दिउँसो साढे १२ बजे मृत्यु भएको हो। उनी बिहान साढे ८ बजे कलमा पानी लिन जाँदै थिइन्। सोही बेला एक्कासी पर्खाल भत्किएर समिरूलाई थिचेको थियो। पर्खाल...
-
खोलाले बगाएर दुई वर्षीय बालकको मृत्यु
झापा । झापा विर्तामोडमा एक बालकको खोलाले बगाएर मृत्यु भएको छ।विर्तामोड-७ बस्ने राजु मर्डीको दुई वर्षीय छोरा जीवन मर्डी बिहीबार बिहान मृत अवस्थामा फेला परेका हुन्। प्रहरीका अनुसार बुधबार राति बजे जीवन घरबाट बेपत्ता भएका थिए। आफन्तले खोजी गर्ने क्रममा बिहीबार बिहान ६ बजे रेखा खोलाले बगाएको अवस्थामा तीन सय मिटर पर उनक...
-
दाङमा गाडी दुर्घटना हुँदा ६ जना घाइते
दाङ । दाङमा स्कार्पियो दुर्घटनामा हुँदा सल्यानका तीन पत्रकारसहित छ जना घाइते भएका छन्। घोराही–लमही सडकखण्डको बेलदमारमा बिहीबार बिहान भएको दुर्घटनामा परी सल्यानका पत्रकारहरू खगेन्द्र केसी, वीरेन्द्र डिसी र तुलसीराम परियार घाइते भएको प्रहरीले जानकारी दिएको छ। उक्त दुर्घटनामा परी पत्रकार केसीकी १५ वर्षीया बहिनी नोखा क...
-
ताप्लेजुङमा एकै परिवारका ३ जनामाथि धारिलो हतियार प्रहार गर्ने युवक पक्राउ
सुनसरी । ताप्लेजुङको सिरीजंघा गाउँपालिका-८ याम्फुदिनको थिबुकमा एकै परिवारका तीन जनामाथि धारिलो हतियार प्रहार गर्ने युवक पक्राउ परेका छन्। बिहीबार दिउँसो याम्फुदिनको थिबुकबाटै लुकेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक महेन्द्रकुरमार श्रेष्ठले जानकारी दिए।स्थानीय २२ वर्षीय लाक्पा भोटेले आफ्नै ६० वर्षीय...
-
बाढीले विद्युतको गाडी बगाउँदा एक जनाको मृत्यु, २ बेपत्ता
कपिलवस्तु । वाणगंगा नगरपालिकाको मोतीपुरमा कोइली खोलामा आएको बाढीले विद्युत प्राधिकरण गजेहडा सव स्टेशनको गाडी बगाउँदा एक जनाको मृत्यु भएको छ। भने दुई जना बेपत्ता छन्। बेपत्तामध्ये एक विद्युत कर्मचारी र एक जना सर्वसाधारण हुन। गाडीमा ६ जना सवार थिए। ६ मध्ये ३ जनाले बाढीमा पल्टिएको गाडीबाट हाम फलेर ज्यान जोगाएका थिए। व...
-
स्याङ्जामा पहिरोमा पुरिएर ज्यान गुमाउनेको संख्या १० पुग्यो
कास्की । स्याङ्जामा पहिरोमा पुरिँएर १० जनाले ज्यान गुमाएका छन् । अविरल वर्षापछि स्याङ्जाका दुई स्थानमा पहिरो जाँदा पुरिँएका १० जनाको शव फेला परे संगै पहिरोमा ज्यान गुमाउनेको संख्या दश जना पुगेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । तस्बिर : सामाजिक सञ्जाल विहीबार बिहान ६ बजे स्याङ्जाको वालिङ –१४ तमाध...
-
खोलाले बगाउँदा एकको मृत्यु
कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपलिका–१ गोबरहवा बिशवा खोलामा एक जना मृत अवस्थाा फेला परेका छन्। स्थानीय ६० वर्षीय राम समुझ थारु मृत अवस्थामा फेला परेका हुन। मृतक थारु साँझ ६ बजेतिर झारफूक गर्न छिमेकी गाउँ नौडिहवा गएका थिए। घरमा आई मदिरा सेवन गरी घरदेखि १ किलो मिटरमा रहेको गाई गोठमा गएको परिवारदले जनाएका छन्। उन...
-
छोराको जन्मदिन मनाउन हिँडेका बुबाको नयाँ बसपार्कमा बसको ठक्करबाट मृत्यु
काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिकास्थित सुनखानी घर भइ कपन बस्दै आएका शंकर प्रसाद पन्तको बालाजु चौकी अगाडि पसल छ । लामो समयको लकडाउन र निषेधाज्ञाको कारण पसल खुल्न पाएको थिएन । तर, शंकरले महिना–महिनामा पसलको भाडा भने तिर्दै आएका थिए । पछिल्लो समय सरकारले पसल व्यवसाय सञ्चालनमा सहज बनाएपछि शंकरले पसल खोलेका थिए । लाम...












