• विश्वमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ८ हजार नाघ्याे ,सबैभन्दा धैरै अमेरिकामा

    काठमाडौं,आइतबार चैत ३० गते । कोरोना भाइरस (कोभिड–१९)बाट ज्यान गुमाउनेको संख्या १ लाख ८ हजारभन्दा धेरै पुगेको छ । आइतबार बिहानसम्म विश्वभरमा कोरोनाका कारण १ लाख ८ हजार ७७० जनाको ज्यान गइसकेको छ । कोरोनाको महामारीमा परेका १२ लाख ६७ हजार ६२० जनाको अहिले उपचार भइरहेकोमा ५० हजार ५८४ जनाको अवस्था गम्भीर रहेको छ भने ब...

  • म्याग्दीमा ¥यापिड टेष्ट सुरु ,पहिलो चरणमा ३३ जनाको रिपोर्ट नेगेटिभ

    म्याग्दी ,शनिबार चैत २९ गते । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नोभल कोरोना भाइरस (कोभिड–१९)को म्याग्दीमा र्‍यापिड टेस्ट सुरु भएको । जिल्लास्तरीय कोभिड–१९ कमाण्ड पोस्टको बैठकले निर्णय गरी चैत महिनामा विदेशबाट फर्किएका सबै प्रवासी म्याग्देलीहरुको र्‍यापिड टेस्ट सुरु गरिएको हो । शनिबार पहिलो दिन बेनी न...

  • चट्याङ लागेर बागलुङ्गमा एक युवकको मृत्यु

    बाग्लुङ,शुक्रबार चैत २९ गते । बाग्लुङ जिल्लामा आज चट्याङले लागेर एक युवाको मृत्यु भएको छ । बागलुङ नगरपालिका–१३ गलुवाका २६ वर्षीय शङ्कर रिजालको आज दिउँसो ४ः३० बजे घरको पिँढीमा खाजा खाँदै गर्दा चट्याङले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हेम केसीले जानकारी दिए । चट्याङबाट गम्भीर घाइते रिजा...

  • मराङमा श्रमिक र विपन्न परिवारलाई राहत वितरण

    तेजिन्द्र पुनमराङ, शनिबार चैत २९ गते । म्याग्दीको धवलागिरी गाउपालिका–६ मराङका ८८ घरपरिवारलाई बिहीबार राहत वितरण गरिएको छ ।कोरोना रोकथामका कारण गरिएको लकडाउनका कारण प्रभावित भएका श्रमिक, विपन्न र अशक्त परिवारलाई गाउपालिकाले खाद्यान्न वितरण गरेको हो । प्रति परिवार एक बोरा चामल, तीन पोका खाने तेल, दुई किलोग्राम नु...

  • म्याग्दीबाट पठाइएका चार जनाकै स्वाब नमुनाको रिपोर्ट ‘नेगेटिभ’

    म्याग्दी,शुक्रबार चैत २८ गते । विश्वब्यापी महामारीको समस्या बनेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको आशंकामा म्याग्दीको बेनी अस्पतालबाट पठाइएका चार जनाकै स्वाब नमुनाको रिपोर्ट नेगेटिभ भएको छ । शुक्रवार रिपोर्ट आएको बेनीको क्वारेनटाइनमा बसेका हालै भारतबाट आएका एक युवाको स्वाब परिक्षणको रिपोर्ट नेगेटिभ आएको बेनी अस्पत...

  • कोरोना भाइरस नियन्त्रणका लागि सर्वपक्षीय संरचना बनाउन आवश्यक : प्रचण्ड

    काठमाडौं,शुक्रबार चैत २८ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सर्वपक्षीय संरचना बनाउन आवश्यक रहेको बताएका छन् । अध्यक्ष प्रचण्डले विश्वव्यापी चुनौतीको रुपमा रहेको कोरोनाको सामना गर्न सत्तापक्ष, प्रतिपक्ष लगायत सवै दल सम्मिलि...

  • बाग्लुङमा र्‍यापिड टेस्ट सुरु,पाँच दिनमा नौ सय जनाको परीक्षण गर्ने योजना

    बागलुङ्ग,शुक्रबार चैत २८ गते ।कोभिड– १९ को संक्रमित पत्ता लगाउन बाग्लुङमा बिहीबारबाट द्रुत परीक्षण सुरु गरिएको छ । बाग्लुङ नगरपालिका– ३ गौडाकोटकी ६५ वर्षीया संक्रमित महिलाको सम्पर्कमा आएकाहरूको स्वाब परीक्षणसँगै द्रुत परीक्षण सुरु गरिएको स्वास्थ्य कार्यालय बाग्लुङका प्रमुख सुरज गुरौले जानकारी दिए । जिल्लाका दश ...

  • लकडाउनले सुनसान लुम्बिनी

    म्याग्दी,विहिबार चैत २७ गते ।कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणलाई रोकथाम तथा न्यूनीकरण गर्न सरकारले लागू गरेको लकडाउनको समयमा सुनसान देखिएको लुम्बिनी । तस्वीरः कमल रायमाझी/ रासस,आदर्श समाज ...

  • लण्डनमा कोरोनाका कारण पूर्व गोर्खा सैनिक गुरुङको निधन

    लन्डन,विहिबार चैत २७ गते । कोरोना भाइरसबाट अहिले विश्व अत्यन्तै दुखको घडीमा गुज्रिरहेको छ । यो भाइरस लाग्ने सबैको मृत्यु हुन्छ भन्ने भ्रममा नपरौं किनकी धेरै जनालाई पोजेटिभ भएपनी निको भएका अनेकौं खुशीका खबरहरु आएका छन्। तर बिडम्बना अनि एक दुखद खबर । तमु धीं लन्डन इकाईका वरिष्ठ उपाध्यक्ष चेत प्रसाद गुरुङको कोरोना भाइरस ...

  • झापामा भुइँकटहर नबिकेर बोटमै कुहिने अवस्थामा

    झापा ,सोमबार चैत २४ गते । झापाको भद्रपुर–९ घोडामारामा सञ्चालित कोइरी कृषि तथा पशुपक्षी फार्ममा फलेका भुइँकटहर । फार्मको पाँच विगाह क्षेत्रफलमा पाकिसकेका ३० हजार भुइँकटहर लकडाउनपछि बजार ठप्प हुँदा बोटमै खेर जाने अवस्थामा छ । तस्बिरः चन्द्रकला भण्डारी/ राससआदर्श समाज ...