• नेपाली सेना,प्रहरी र डाक्टर सहित १४२ जनामा कोरोना संक्रमण पुष्टि

    वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा नेपाली सेना, नेपाल प्रहरी र डाक्टरसहित १ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले दिएको जानकारी अनुसार संक्रमित हुनेहरुमा १ सय २१ जना पुरूष र २१ जना महिला रहेका छन् । संक्रमित हुनेमा १५ ...

  • नेपालमा थप ३६० जनामा कोरोना संक्रमण पुष्टि,५ जनाको मृत्यु

    काठमाडौं । बिहीबार नेपालमा थप ३६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा. जागेश्वर गौतमका अनुसार ६ हजार ६ सय २२ जनाको कोरोना परीक्षण गर्दा ३६० जना संक्रमित भेटिएका हुन् ।नेपालमा कोरोना संक्रमितको कुल संख्या २१ हजार ७ सय ५० पुगेको छ । हालसम्म डिस्चार्ज हुनेको संख्या १५ हजार ...

  • पहिरोले पुरिएर कालिकोटमा ९ जनाको मृत्यु

    सुर्खेत । कालिकोटमा पहिरोमा परेर कम्तिमा ९ जनाको मृत्यु भएको छ । नरहरिनाथ गाउँपालिकामा पहिरोले घर बगाएर ९ जनाको मृत्यु भएको गाउँपालिका अध्यक्ष धीरबहादुर विष्टले जानकारी दिए । तस्बिर : सामाजिक सञ्जाल पहिरोले नरहरिनाथ गाउँपालिका–४ गोदी र वडा नं। ७ बाँगामा घर बगाउँदा ९ जनाको मृत्यु भएको र पहिरोमा परेर २ जना घाइते भ...

  • नेपालमा थप ३११ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । नेपालमा थप ३ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५ हजार ३२ जनामा परीक्षण गर्दा ३११ जनामा संक्रमण भेटिएको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताउनुभयो । उहाँका अनुसार योसंगै नेपालमा हालसम्म संक्रमित हुनेहरुको संख्या १९ हजार ६२ पुगेको छ ।पछिल्लो २४ घण्टामा जम्मा १ सय २१ जना डिस्चार्ज भएसंग...

  • बागलुङमा पहिरोको वितण्डा : ३ जनाको मृत्यु

    बागलुङ्ग । बागलुङको विभिन्न ठाउँमा पहिरोमा परी तीन जनाको मृत्यु भएको छ । सोमार रातिदेखि निरन्तर वर्षाका कारण तमानखोला गाउँपालिकामा पहिरोले एक घर पुरिँदा २ जनाको मृत्यु भएको छ भने एक जना गम्भीर गाइते भएका छन् । तस्बीर : Devika Deviकाे फेसबुकबाट गाउँपालिका वडा नम्बर २ खोलेस्बाङमा सोमबार राति साढे १ बजे घर माथिको म...

  • देविस्थानका पहिरो पीडितलाई कांग्रेस म्याग्दीको खाद्यान्न सहयोग ,वडा सदस्य पुनद्धारा घर सहित एक लाख १९ हजार बराबरको सामग्री समुदायलाई हस्तान्तरण

    बेनी । नेपाली कांग्रेस ,म्याग्दीले जिल्लाको मालिका गाउँपालिका–५,देविस्थानका पहिरो पीडितलाई खाद्यान्न सामग्री वितरण गरेको छ । गत असार २५ रातीदेखी परेको अविरल बर्षा पछि गएको पहिरोबाट प्रभावित १३० परिवारलाई कांग्रेस म्याग्दीले खाद्यान्न सामग्री वितरण गरेको हो । जिल्ला सभापती खम बहादुर खम्बीर गर्बुजाको टोलीले सो खाद्यान्न...

  • क्वारेन्टाइनबाट घर जाँदै गरेका पुनको पहिरोमा परेर मृत्यु,पुन कुवेतबाट आएका थिए

    बेनी । उत्तरी म्याग्दीको अन्नपुर्ण गाउँपालिका –२ भुरुङ्ग तातोपानी स्थित नागढुङ्गा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ । माथिबाट खसेको पहिरोमा परेर सोही गाउँपालिका– ३, काभे्रका ३२ बर्षिय झलक पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीले जनाएको छ । असार २० मा कुवेतबाट आएर बेनी स्थित म्याग्दी बहुमुखी क्वाम्...

  • बाढीले बगाएर एक बेपत्ता

    बेनी । म्याग्दीको उत्तरी अन्नपूर्ण गाउँपालिका-३ ,काभ्रेको भजेनी खोलामा आएको बाढीले बगाएर एक जना बेपत्ता भएका छन्  । सोही काभ्रेका ६९ बर्षिय बलबहादुर गर्बुजालाई सोमबार सांझ पाँच बजेको समयमा खोलाले बगाएर बेपत्ता बनाएको  वडा सदस्य हस्तबहादुर पुनले बताउनुभयो । उहाँका अनुसार बेपत्ता वृद्धको खोजी कार्य जारी रहेक...

  • बस्ती माथिबाट पहिरो खस्न थालेपछि उच्च जोखिममा रहेका दोसल्ले तल्लो खण्डका १२ घरपरिवारलाई सुरक्षित स्थानमा सारियो

    बेनी । म्याग्दीको अन्नपुर्ण गाउँपालिका–७ दोसल्ले गाउँको तल्लो खण्डका बस्ती माथिबाट पहिरो खस्न थालेपछि १२ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ । विहान करिब १२ बजेको समयमा बस्ती माथिको फेकेन्दो भिरबाट पहिरो खस्न थालेपछी उच्च जोखीममा रहेका दोसल्ले गाउँको तल्ल्लो खण्डका १२ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको हो । ...

  • पहिरो पीडितलाई डेनमार्कबाट करिब साढे दुई लाख सहयोग

    बेनी । असार २५ गतेको अविरल बर्षासँगै गएको बाढीपहिरोमा परेर ज्यान गुमाएका परिवार र विस्थापितलाई डेनमार्कमा रहेका म्याग्देलीले आर्थिक सहयोग गरेका छन् । जिल्लाको बेनी नगरपालिका– ५ पुलाचौर घर भई हाल डेनमार्कमा रहनुभएका कृष्ण पौडेल, बेनपा –६ का हरी क्षेत्री, शोभा बानियाँ, बेनपा –४ तातोपानीका रविन श्रेष्ठ, उषा पुन म...