• कालिकोटको महाबैमा पहिरो जाँदा ६ जनाको मृत्यु

    काठमाडौं । कालिकोटको महाबै गाउँपालिका वडा नम्बर ३ नकु भन्ने स्थानमा पहिरो जाँदा ६ जनाको मृत्यु भएको छ ।गएराति आएको पहिरोले वडा सद रजबहादुर विष्टको घर पुरिँदा ६ जनाको मृत्यु भएको हो । file photo पहिरोमा घर पुरिँदा वडा सदस्य विष्टका दुई छोरा, दुई छोरी र उनका दाजु डिल बहादुर विष्टका दुई छोरी गरी छ जनाको मृत्यु भए...

  • देशभर थपिए ५२५ जना कोरोना संक्रमित,कोरोनाबाट मृत्यु हुनेको संख्या ९५ पुग्यो

    काठमाडौं । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार देशभर ५२५ जनामा संक्रमण पुष्टि भएको छ । योसंगै हालसम्म संक्रमित हुनेहरुको संख्या २४ हजार ९ सय ५७ पुगेको छ । हालसम्म निको हुने संक्रमितहरुको संख्या १६ हजार ८ सय ३७ जना पुगेको छ ।नेपालमा हालसम्म ...

  • डोटीमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ३१ घाइते

    डोटी । डोटीमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन्। धनगढीबाट अछामतर्फ जाँदै गरेको कर्णाली रिभर यातायातको ना ६ ख २५२९ नम्बरको बस दुर्घटना भएको हो। तस्बिर : सामाजिक सञ्जाल पहलमानसिं स्वार राजमार्ग अन्तर्गत डोटीको पूर्बीचौकी गाउँपालिका–१ तल्लोफुलोटमा बुधबार बिहान ६ बजे बस दुर्घटना भए...

  • नेपालमा थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि ,मृतकको संख्या ८३ पुग्यो

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६ सय ३८ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार १० हजार ५ सय ६२ जनाको परीक्षण गर्दा ६३८ जना संक्रमित भेटिएका हुन् । योसँगै कोरोना भाइरसको कुल संक्रमित संख्या २३ हजार ९ सय ४८ जना पुगेको छ । हालसम्म निको हुने संक्रमितहरुको संख्या...

  • डोटीमा घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु

    डोटी । डोटीको आदर्श गाउँपालिका–१ बाझककानी, खलगडामा घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु हुनुका साथै पाँच जना घाइते भएका छन् । स्थानीय लोगे लुहारको घर सोमबार राति साढे एक बजेतिर भत्किएको हो । तस्बिर : सामाजिक सञ्जाल मृत्यु हुनेमा लुहारकी पत्नी २६ वर्षीया बिष्ना, छोरा ९ वर्षीय पारस र छोरीहरू ४ वर्षीया सिरु र...

  • मेडिसिटीमा उपचाररत् कोरोना संक्रमितको मृत्यु

    काठमाडौं । मेडिसिटी अस्पतालमा उपचाररत् ६४ वर्षीय कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ।कीर्तिपुर ट्याङ्लाफाँट निवासी उनको सोमबार बिहान पौने ६ बजे मृत्यु भएको ललितपुर जिल्ला स्वास्थ्य कार्यालय प्रमुख खगेश्वर गेलालले जानकारी दिए। उनलाई गत साउन १५ गते भर्ना गरिएको थियो। पछि स्वाब परीक्षण गर्दा ती पुरूषमा कोरोना पु...

  • कैलालीमा बाढीले बगाएर १ जना बेपत्ता, धनगढी डुबानमा

    कैलाली । वर्षासँगै आएको बाढीका कारण कैलालीमा एक जना पुरुष बेपत्ता भएका छन् । महोन्याल गाउँपालिका–३ पिपल खेतका ५४ वर्षीया दानबहादुर विष्ट बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । तस्बिर : रासस आइतबार गाउँपालिकामा रहेको गेदान खोला तर्ने बेला विष्टलाई बगाएर लगेको जिल्ला प्रहरी कार्यालय क...

  • देशभर ३८० जनामा कोरोना संक्रमण पुष्टि ,संक्रमितको संख्या २२,९७२ पुग्यो

    काठमाडौं । पछिल्लो २४ घन्टामा देशका विभिन्न जिल्लामा ३ सय ८० जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका ३ सय ८० जनासहित देशभर संक्रमितको संख्या २२ हजार ९ सय ७२ पुगेको जानकारी दिनुभयो । उहाँका अनुसार संक्रमितमध्ये १६ ह...

  • विश्व आदिवासी दिवसको दिन नगरपालिकाद्वारा सार्वजनिक बिदा

    तनहुँ । व्यास नगरपालिकाले आज नगरक्षेत्रमा सार्वजनिक बिदा दिएको छ । २०७६ माघ २४ गते बसेको नगरपालिकाको ३२औँ नगरसभा बैठकबाट २६औँ विश्व आदिवासी दिवसको दिन बिदा गर्ने निर्णय गरेको थियो । व्यास नगरपालिकाअन्तर्गतका सम्पूर्ण कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्थाको (अत्यावश्यकबाहेक) बिदा हुने नगरपालिकाले जनाएको छ ।त...

  • नेपालमा थपिए ४६४ जना कोरोना संक्रमित, मृतकको संख्या ७० पुग्यो

    काठमाडौं । आज शुक्रबार थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमति पत्रकार सम्मेलनका क्रममा दिनुभएको जानकारी अनुसार योसंगै नेपालमा हालसम्म कुल कोरोना संक्रमितको संख्या २२ हजार २ सय १४ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ सय २५ जना डिस्चा...